भक्तपुर, ३ साउन– भूकम्पले जीर्ण विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरका प्रसिद्ध सम्पदालाई चारैतिर टेको दिएर अड्याइएको छ । भूकम्पपछि पूर्ण रुपमा भत्किन नसकेका यहाँका सम्पदालाई पुनःनिर्माण तथा जीर्णोद्धार सुरु हुने बेलासम्म टिकाउनका लागि चारैतिर टेको दिएर राखिएको हो । विश्वसम्पदा सूचीमै रहेको भक्तपुरको दरबार स्क्वायरस्थित...
डोल्पा, ३ साउन – नयाँ संविधान निर्माणमा जनताको राय सुझाव सङ्कलन गर्न प्रत्येक जिल्लामा मस्यौदा पठाइए पनि ती गाविस सचिवका झोलामा नै कोचिएका छन् । गत असार २८ गते सदरमुकाम दुनै ल्याइए पनि अझै गाउँ गाउँमा नआएको गुनासो सर्वसाधारणले गरेका छन् । प्रजिअ जीवनप्रसाद...
हेटौंडा, २ साउन-राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलले संविधानको मस्यौदा जनतालाई अध्ययन गर्ने समय पर्याप्त उपलब्ध नगराउँदा नयाँ बन्ने संविधान दिगो र स्थायित्वपूर्ण हुन नसक्ने बताएका छन् । अध्यक्ष थापाले राप्रपा नेपाल मकवानपुरद्वारा शनिबार हेटौँडामा आयोजित जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै सङ्घीयता,...
काठमाण्डु, २ साउन-एकीकृत नेकपा माओवादीले मुसलमान समुदायको चाड ईद ऊल फित्रको अवसरमा शनिबार एक शुभकामना दिँदै मुस्लिम समुदायको अधिकार संविधानमा सुनिश्चित गर्ने अवसरको रुपमा लिन आग्रह गरेको छ । मुलुक संविधान निर्माणको अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सो पार्टीका महासचिव कृष्णबहादुर महराले नयाँ...
भक्तपुर, २ साउन-संविधानको मस्यौदाबाट धर्मनिरपेक्षता हटाउन माग गर्दै राप्रपा नेपालले शनिबार भक्तपुरमा विरोध ¥याली निकालेको छ । भक्तपुरको दूधपाटीबाट सुरु भएको सो ¥याली वंशगोपाल, तौमढी, सुकुलढोका हुँदै दत्तात्रय पुगेर सभामा परिणत भएको थियो । सभामा राप्रपा महामन्त्री चन्द्रबहादुर गुरुङ, प्रवक्ता एवम् सभासद्...
काठमाण्डु, २ साउन-संविधानसभाले तयार पारेको संविधानको मस्यौदामा भाषागत त्रुटिसहित विभिन्न धारामा गरिएका व्यवस्थामा पुनःविचार गर्नुपर्नेमा संविधानविद्ले जोड दिएका छन् । संवैधानिक तथा कानुन व्यवसायी मञ्चले संविधानको मस्यौदाका सम्बन्धमा शनिबार आयोजना गरेको छलफल तथा सुझाव कार्यक्रममा उनीहरुले संविधानको प्रस्तावनादेखि खारेजीसम्मका महलमा थुप्रै कमीकमजोरी भएकाले...
काठमाण्डु, २ साउन-वाग्मती नदीको स्वच्छता र संरक्षणका लागि गुह्येश्वरीदेखि गोठाटार पुलसम्मको दुई किमी क्षेत्रमा विभिन्न जातका ३५० विरुवा रोपिएको छ । पुडासैनी मैत्री समाजले २०७० फागुन ३ गतेदेखि सुरु गरेको वाग्मतीको गुह्येश्वरी–गोठाटार पुल खण्ड सफाइको ७५ औँ हप्ताका अवसरमा वन विभागको संयोजनमा वृक्षारोपण...
काठमाण्डु, २ साउन– गरिबी निवारणका लागि कवुलियती वन उपयुक्त माध्यायम हुने सरोकारवालाहरुले बताएका छन् । शनिबार भएको २२ जिल्लाका कवुलियती वन उपभोक्ताहरुको भेलाका सहभागीहरुले सरकारको आँखामा पर्न नसकेको कवुलियती वन र यसका उपभोक्ताको क्षमता अभिवृद्धि र आर्थिक उपार्जनका लागि उपभोक्ताहरुलाई सक्षम बनाउनुपर्नेमा जोड दिएका...
काठमाण्डु, २ साउन–नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको असन्तुष्टिलाई दलहरुले सही ढंगले सम्बोधन नगरे विद्रोहको दिन टाढा नभएको बताएका छन् । शनिबार कतारमा नेकपा माओवादी निकट जनप्रगतिशील मञ्चको पाँचौं अधिवेशकोउदेघाटन गर्दै महासचिव विप्लवले आफूहरुले सही रुपमा जनताका ऐजेन्डालाई रख्दा राज्य पक्षले पेल्न खोजेको...
दोलखा, २ साउन– अब बन्ने संविधानमा प्राकृतिक स्रोतमा समुदायको अधिकार स्पष्ट हुने व्यवस्था गर्न दोलखाका स्थानीयले सुझाव दिएका छन् । दोलखा निर्वाचन क्षेत्र नं २ अन्र्तगत सदरमुकाम चरिकोटमा सभासद आनन्द पोखरेलसँग शनिबार स्थानियहरुले प्राकृतिक स्रोत र सामुदायिक सम्पतिमाथि जनताको अधिकार स्पष्ट हुनेगरी अधिकारसम्पन्न आयोगको...
उदयपुर, २ साउन–जिल्लाको लिम्पाटारमा आफ्नै पतिलाई खुकुरी प्रहार गरेको आरोपमा शनिबार एक महिला पक्राउ परेकी छन् । लिम्पाटार–२ भदौरे बस्ने ३० वर्षीय निरकुमार राइलाई घरमा सुतिरहेको अवस्थामा खुकुरी प्रहार गर्ने उनकै पत्नी २७ वर्षीया मोहन्सरी राईलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको हो । घरायसी विवादको...
महोत्तरी, २ साउन-महोत्तरीको बर्दिवासमा स्थापना भएको मालपोत कार्यालयले आफ्नो सेवा सुचारु गरेको छ । शुक्रबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मालपोतसम्बन्धी सेवाग्राहीलाई सेवा दिन थालिएको हो । जिल्लाका उत्तरवर्ती क्षेत्रका सेवाग्राहीका लागि बर्दिवासमा मालपोतका सेवा केन्द्र स्थापना गरिएको मालपोत कार्यालय बर्दिवासका शाखा अधिकृत...