दार्चुला, २६ साउन– भारतीय सिमा सुरक्षा बल एसएसबीले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १० कार्यकर्तालाई दार्चुला सदरमुकाम खलंगा नजिकैबाट नियन्त्रणमा लिएको छ । नेपालको दार्चुला र भारतको धार्चुलाबीचको सिमा क्षेत्रमा पर्ने पुलबाट उनीहरु पक्राउ परेका हुन् । क्रान्तिकारीले सुरु...
सुर्खेत,२६ साउन-स्थानीय प्रशासन कार्यालयले वीरेन्द्रनगर र त्यस आसपासका क्षेत्रमा मंगलबार साँझ ६:३० देखि ९ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै थालिएको आन्दोलनले हिंसात्मक र उग्र रुप लिन थालेपछि यहाँ निषेधाज्ञा जारी गरिएको जिल्ल...
भक्तपुर, २६ साउन-संविधानमा ‘हिन्दू राज्य’ लेख्नुपर्ने माग गर्दै राप्रपा नेपालले मंगलबार भक्तपुरमा प्रदर्शन गरेको छ । भक्तपुर नगरपालिकाको सल्लाघारीदेखि चाँगुनारायण नगरपालिकाको दुवाकोटसम्म गरिएको प्रदर्शनमा नयाँ बन्ने संविधानमा धर्मनिरपेक्षताको सट्टा नेपाल हिन्दू राज्य राख्नुपर्ने माग गरिएको थियो ।...
झापा, २६ साउन-झापाकी एक गर्भवतीका पेटमा भएको शिशुको मुटु बाहिर देखापरेको छ । मेची अञ्चल अस्पताल भद्रपुरमा मंगलबार स्वास्थ्य परीक्षण गर्दा डाँगीबारी–८ की केरुङ थरकी २९ वर्षीया गर्भवतीको बच्चाको मुटु बाहिर देखिएको मेची अञ्चल अस्पताल भद्रपुरका रेडियोलोजिस्ट डा सञ्जयकुमार गुप्ताले जानकारी दिए ।...
काठमाण्डु, २६ साउन– नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सभासद दिपक गिरीले सल्यान र रुकुमलाई विभाजन नगरी ५ नम्बर प्रदेशमै राख्नुपर्ने माग गरेका छन् । मंगलबारको संविधानसभा बैठकमा सभासद गिरीले सल्यान र रुकुम पुरै जिल्लालाई राप्तीबाट अलग गर्न नहुने बताए । उनले परापूर्वकालदेखि राजकीय, व्यापारिक,...
कामठमाण्डु, २६ साउन– नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्कालाई कारवाही गर्न पार्टी भित्रैबाट माग गरिएको छ । कांग्रेसका सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङले सभापति सुशील कोइरालासँग कारबाहीको माग गर्दै निवेदन दिएका हुन् ।...
ताप्लेजुङ, २६ साउन-ताप्लेजुङ नगरपालिकाका एक किसानले दूध बेचेरै मासिक ३० हजारसम्म आम्दानी लिने गरेका छन् । ताप्लेजुङ नगरपालिका– १ केनिमका किसान हेमसागर भट्टराईले आफ्नै घरमा उत्पादित तथा गाउँबाट सङ्कलन गरेको दूध सदरमुकाम ल्याएर बिक्री गरी आम्दानी लिन सफल भएका हुन् । पैसा कमाउन...
भक्तपुर, २६ साउन-भूकम्पले घर भत्काएर मिटरबक्स नै पुरिए पनि भक्तपुर नगरपालिका दत्तात्रयका पञ्चबहादुर गुजारीले भने तीन महिनाको जरिवानासहित विद्युत महसुल तिरे । मंगलबार नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखामा आएर महसुल तिर्दै गर्दा भेटिएका गुजारीले भूकम्पपछि विद्युत सेवा नै नलिए पनि महसुल भने जरिवानासहित तिर्नुपरेको...
काठमाण्डु, २६ साउन– नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनताको चाहना अनुसार प्रदेशको सीमांकनमा हेरफेर भएपनि संख्या हेरफेर नहुने स्पष्ट पारेका छन् । मंगलबार पार्टी मुख्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले जनताको चाहना, तथ्य,औचित्य र आवश्यक्ताका आधारमा प्रदेशले नै आफ्ना सिमा हेरफेर गर्न सक्ने...
सुर्खेत, २६ साउन– अखण्ड मध्यपश्चिमको माग गर्दै मंगलबार पनि सुर्खेतमा आन्दोलज चर्किएको छ । हजारौँको संख्यामा सडकमा आएका प्रदर्शनकारीले होहल्ला गर्दै नाराबाजी गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीले प्रहार गरेको अश्रुग्यासले कुनै असर नगरेपछि कम्तीमा पनि ५० राउन्ड हवाई फायर गरिएको हो...
काठमाण्डु, २६ साउन -एउटै व्यक्तिले राजधानीमा बसी राजधानी बाहिरका विभिन्न १० जिल्लाबाट पत्रिका प्रकाशन गरेको खुलासा भएको छ । नेपाल प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले एक व्यक्ति अनेक पत्रिका प्रकाशन गर्ने ठूलो गिरोह सक्रिय भई राज्यको सम्पत्ति दोहन भएको प्रमाणित भएकाले छिट्टै कारबाहीको...
दाङ, २६ साउन– हिन्दू राष्ट्रको माग गर्दै मंगलबार घोराहीमा सांस्कृतिक एवं धार्मीक पर्दशन गरिएको छ । नेपाल मुक्ती मञ्च र सनातन हिन्दू राष्ट्र घोषणा नेपाल संयुक्त संघर्ष समितिको अयोजनामा घोराहीमा वहत पर्दशन गरिएको हो । जिल्लाभरबाट हिन्दू धर्मका अगुवाहरुको सहभागीतामा पर्दशन भएको थियो । घोराहीको...