काठमाण्डु, २६ साउन– प्रस्तावित संविधानको मस्यौदामाथि संविधानसभामा जारी छलफलमा भाग लिने सभासद्हरुले जनताका हकअधिकार कुष्ठित हुने गरी सीमाङ्कन गरिएको, सामथ्र्य र पहिचानका आधारमा सीमांकन नगरिएको र मस्यौदामा पनि थुप्रै कमीकमजोरी भएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । सभासद् सिपी मैनालीले जनआन्दोलनले जातीय पहिचान...
गोरखाबजार, २६ साउन-गएराति झरेको पहिरोका कारण गोरखाको सिम्जुङ–९ स्थित बालुवा बजार उच्च जोखिममा परेको छ । बालुवाबजारको पारिपट्टि सौरपानीको डाँडाबाट झरेको पहिरोले दरौँदी नदीको एउटा भङ्गालो थुनिएपछि बालुवाबजारवासी त्रासमा छन् । भीषण वर्षासँगै गएराति १ बजेतिर पहिरो झरेको थियो । पहिरोले दरौँदी नदीको...
काठमाण्डु, २६ साउन-डोटीको डौड गाविस–३ भल्मामा पहिरोमा पुरिएर सोमबार राति एकै परिवारका पाँचजनासहित छ जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा डौड गाविस–३ का डम्बरबहादुर विष्टकी ३५ वर्षीया श्रीमती गौरादेवी विष्ट तथा उनका छोराहरु १२ वर्षीय हर्क विष्ट र पाँच वर्षीय...
काठमाण्डु, २६ साउन– प्रमुख चार दलका नेताहरुले जनताले दिएको उचित र आवश्यक सुझावको आधारमै संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संविधानसभा भवनमा मंगलबार बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले छलफलका चरण अझै बाँकी रहेकाले जनताका आवश्यक सुझाव समेट्ने बताए । उनीहरुले संविधान...
काठमाण्डु, २६ साउन– नेकपा एमालेका नेता माधवकुमार नेपालले शान्ति र धैर्यताका साथ अगाडि बढ्न आह्वान गरेका छन् । मनमोहन पार्क निर्माण समितिले मंगलबार ललितपुरमा गरेको बृक्षरोपण कार्यक्रममा सहभागी हुँदै नेता नेपालले आगो बालै हड्तालमा उत्रिएर मात्र समस्या समाधान नहुने भन्दै धैर्यताका साथ अगाडि बढ्न...
बर्दिया, २६ साउन– थारु कल्याणकारिणी सभा सङ्घर्ष समिति, बर्दियाले मंगलबारदेखि अनिश्चितकालीन बर्दिया बन्दको घोषणा गरेको छ । कञ्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर अनिश्चितकालीन बन्दको घोषणा गरेको हो । बन्दका कारण यातायात पूर्णरुपमा ठप्प भएको छ । बन्दका कारण बर्दियाको...
सिन्धुपाल्चोक, २६ साउन – सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं १२ स्थित शीतलादेवी माविलाई काठमाण्डुको चक्रवर्ती हवि एजुकेसन एकेडेमीका विद्यार्थीले शैक्षिक सामग्री वितरण गरेका छन् । मंगलबार एक कार्यक्रममार्फत विद्यार्थीलाई कानुनसम्बन्धी शैक्षिक परामर्श दिनुका साथै, पुस्तकालय स्थापना गरिएको चक्रवर्ती हवि एजुकेसन एकेडेमीका विद्यार्थी दिनेश...
दोलखा, २६ साउन- दोलखा जिल्लाको डाँडाखर्क गाविस पाखाटोल भन्ने गाउँमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीय रिजु गिरी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तकुमार लामाले बताए । मृतककी आमा ४५ वर्षीया लिलाकुमारी गिरी पनि गम्भीर...
काठमाण्डु, २६ साउन– राप्रपा नेपाल र संघीय समाजवादी फोरम नेपालले संविधानसभाको बैठक बहिस्कार गरेका छन् । मंगलबारको संविधानसभाको बैठकमा राप्रपा नेपाल र संघीय फोरम नेपालले दलहरुले ६ प्रदेश बनाउन गरेको सहमति सच्याउन माग गर्दै बैठक बहिस्कार गरेका हुन् । बैठकको शुरमै समय मागेर राप्रपा...
काठमाण्डु, २६ साउन– संविधानसभाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवम् तत्कालीन राष्ट्रियसभाका पूर्व सदस्य राजेश्वर देवकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रस्तुत गरेको शोक प्रस्तावलाई संविधानसभाको मंगलबार बिहानको बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो । शोक प्रस्तावमा भनिएको छ,...
काठमाण्डु, २६साउन-काठमाण्डुको कालिमाटीलाई केन्द्र बनाएर भूकम्पको धक्का गएको छ । मंगलबार बिहान १० बजेर ४२ मिनेट जाँदा काठमाण्डुको कालिमाटीलाई केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पछि पराकम्पन...
पर्सा, २६ साउन –जङ्गली हात्तीको आक्रमणमा परी पर्सामा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । पर्साको निर्मलवस्ती गाविसमा बिहान ३m३० बजे हात्तीले आक्रमण गर्दा गाविस वडा नम्बर ५ निवासी ५० वर्षीय जरी पाख्रिनको मृत्यु भएको हो । घरमा सुतिरहेकै बेला बिहान हात्ती आएको हल्ला...