काठमाण्डु, २७ साउन– नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यता वितरण र नविकरणमा देखिएका विवाद सुल्झाउन पटक पटक म्याद थप गर्दै असार १५ गतेसम्म दिएको समय गुज्रेको डेढ महिना हुन लाग्दा पनि छानविन समितिले अझै काम सम्पन्न गर्न सकेको छैन् । कांग्रेस केन्द्रिय समितिले पार्टीका केन्द्रिय...
काठमाण्डु, २७ साउन–त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बुधबारबाट बस्ने भनेको अनसन भदौ ७ गतेसम्मलाई स्थगन गरेका छन् । बुधबार मुखयसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र स्वास्थ्यसचिव सहितको सरकारी टोलीसँगको वार्तापछि उनले सरकारलाई आफ्ना माग पूरा गर्नका लागि भदौ ७ गते चार...
ताप्लेजुङ, २७ साउन– ताप्लेजुङको एक नगरपालिकासहित २३ वटा गाविस पहिरोको उच्च जोखिममा रहेको एक अध्ययन प्रतिवेदनले उल्लेख गरेको छ । गत जेठ २७ र २८ गते जिल्लाका विभिन्न गाविसमा गएको पहिरोपश्चात् जिल्ला भू–संरक्षण कार्यालय ताप्लेजुङ र नेपाल रेडक्रस सोसाइटी शाखा ताप्लेजुङले संयुक्तरुपमा तयार पारेको...
झापा, २७ साउन– नेपाली सेनाको चारआलीस्थित कालीबहादुर गणले झापाको चन्द्रगढीस्थित पुहाँतु जनज्योति माविका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको जुनियर तहको तालिम प्रदान गर्न थालेको छ । मंगलबार शुरु भएको तालिममा कक्षा १० सम्मका ७२ जना विद्यार्थी सामेल रहेका र छात्राको संख्या उल्लेख्य रहेको सेनाका गणपति...
काठमाण्डु, २७ साउन– मुलुकमा सङ्घीयतासहितको नयाँ संविधान जारी हुने अन्तिम समयमा विभिन्न जिल्ला, अञ्चल र विकास क्षेत्र अखण्ड हुनुपर्ने माग गर्दै जनता आन्दोलित हुँदा प्रदेशको सीमांकनमा चुनौती थपिएको छ । लामो समयदेखि एउटै जिल्ला, अञ्चल र विकास क्षेत्रमा बसोबास गरेका कारण भावनात्मक एकता र...
काठमाण्डु, २७ साउन–सुर्खेतका सभासदहरुले सुर्खेतलाई सुदूर पश्चिममा गाभ्नु व्यवहारिक र वैज्ञानिक नभएको बताएका छन् । सुर्खेतका सभासदद्वय हृदयराम थानी र तप्तबहादुर विष्टले बुधबार बिहान प्रधानमन्त्री सुशील कोइरालासँग भेट गरी सुर्खेत जिल्लाको प्राकृतिक सम्बन्धकाविपरीत सुदूर पश्चिमको ६ नम्बर प्रदेशमा गाभिनु वैज्ञानिक र व्यवहारिक नभएको उल्लेख...
नेपालगन्ज, २७ साउन– सुदूर पश्चिमको कञ्चनपुरदेखि पूर्वमा चितवनसम्मका १० जिल्ला थरुहट प्रदेश हुनुपर्ने माग राखी बुधबारदेखि अनिश्चितकालीन बाँके जिल्ला बन्द आह्वान गरिएको छ । थरुहट संयुक्त संघर्ष समिति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्तर पार्टी मधेसी सञ्जालले आह्वान गरेको बन्दको प्रभाव बिहानदेखि यहाँ परेको...
अर्घाखाँची, २७ साउन – गाउँमाथिको पहिरो बस्ती नै सखाप पार्ने गरी खस्न थालेपछि अर्घाखाँचीको हंसपुरका १४ घरपरिवार विस्थापित भएका छन् । उनीहरु गाउँनै खाली गरेर हिँडेका छन् । घरमाथिको पहिरो खसेर घरमै ढंगा पुगेपछि पुस्तौँदेखि बस्दै आएको आफ्नो घर सम्पत्ति चटक्कै छाडेर टिमुरेगाउँमा बसेका...
काठमाण्डु, २७ साउन –नेकपा माओवादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयम सेवकले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई दुव्यवहार गरी कालोमोसो लगाएको छ । बुधबार बिहान काठमाण्डुको बालुजुस्थित सुवेदीको निवासबाट कार्यालय जाने क्रममा जन स्वयंसेवकका कार्यकर्ताले सुवेदीलाई कुटपिट गर्नुका साथै कालोमोसो दलेको दावी गरेका छन्...
चितवन, २७ साउन – चितवनको कविलास गाविसमा आयुर्वेद औषधालय सञ्चालनमा आएको छ । नेपाल सरकारले यही साउन १ गतेबाट आयुर्वेद औषधालय सञ्चालनमा ल्याएको हो । यसअघि चौकीडाँडा भन्ने स्थानमा सामुदायिक स्वास्थ्य चौकी र गाविस कार्यालयसँगै हेल्थपोष्टसमेत रहेको छ । औषधालय खुलेसँगै गाविसमै तीनवटा स्वास्थ्य...
काठमाण्डु, २७ साउन – नयाँ संविधानमा जनताको भावना र चाहनालाई आत्मसात् गर्नुपर्नेमा सभासद्हरुले जोड दिएका छन् । संविधानसभाको बुधबारको बैठकमा संवाद समितिको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सभासदहरुले जनताको सुझावका आधारमा मात्र संविधान जारी गर्नुपर्ने धारणा राखेका हुन् । उनीहरुले विगतका आन्दोलन, सहमति तथा सम्झौताका...