समाचार

दुई सय घर भएको बस्तीमा २ वटा इनारले धान्दै

२०७२ साउन २८ गते १५:०७

लहान, २८ साउन-सिरहाको धनगढी गाविस–३ स्थित नैनपुरमा खानेपानीको चरम आभाव भएको छ ।   त्यहाँ भएका अधिकांश खानेपानीको मुहान सुकेपछि खानेपानीको हाहाकार भएको हो । ‘गाउँमा खानेपानीका लागि ट्युबेल जडान हुँदैन, गाउँमा रहेका चार वटा इनारमध्ये दुई वटा सुकिसकेको छ’ स्थानीयवासी सञ्जीत महतोले भने,...

पोखरामा धर्मनिरपेक्ष शान्ति यात्रा

२०७२ साउन २८ गते १४:५५

पोखरा, २८ साउन-नयाँ बन्ने संविधानमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कायम गर्न दबाब दिने उद्देश्यले बिहीबार यहाँ धर्मनिरपेक्ष शान्ति यात्रा आयोजना गरियो ।   धर्मनिरपेक्ष राष्ट्र नेपाल सरोकार समितिको आयोजनामा भएको सो शान्ति यात्रामा विभिन्न जनजाति, सङ्घसंस्था, लामा एवम् व्यक्तिको संलग्नता थियो । सभामा विभिन्न जनजाति...

वन ऐन संशोधन गर्दैछौंः वनमन्त्री

२०७२ साउन २८ गते १४:३६

काठमाण्डु, २८ साउन– बिहीबारको संसद बैठकमा वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति ऐन र वन ऐन संशोधन गर्न लागिएको जानकारी दिएका छन् । उनले सम्भावित पहिरो अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम काम...

गोसाइकुण्ड जाँदै हुनुहुन्छ, अब ढुक्क हुनुहोस्

२०७२ साउन २८ गते १४:२८

रसुवा, २८ साउन-गोसाइँकुण्ड मेलाका भक्तजनलाई खानाको व्यवस्था मिलाउन दाल, चामल, ढुवानी सुरु भएको छ ।   चन्दनबारीका होटल व्यवसायी पासाङघुर्मी तामाङका अनुसार पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिको अनुमानअनुसार यथेष्ट खाद्यान्न भण्डारण गर्न व्यवसायीले दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुटजस्ता खाद्य...

संसदमा कमल थापाको प्रश्न,‘आठ वर्षदेखि संविधान बन्न नदिएको १७ सालको भूतले हो ?’

२०७२ साउन २८ गते १४:२८

काठमाण्डु, २८ साउन– राप्रपा नेपालमा अध्यक्ष कमल थापाले केही सिमित दलले चाहेर मात्र संघीयतासहितको संविधान जारी हुन नसक्ने दारी गरेका छन् । संसदको बिहिबारको बैठकमा अध्यक्ष थापाले आफूहरु चौथो शक्ति भएपनि ठुला दलले निषेध गरेर आफूखुशी ढंगबाट नेपाललाई खण्डित गर्न खोजेको आरोप लगाए ।...

गृहमन्त्रीले भने, ‘बाध्य भएर बल प्रयोग गरेकै हौं’

२०७२ साउन २८ गते १४:१७

काठमाण्डु, २८ साउन-उपप्रधानमन्त्री वामदेव गौतमले सुर्खेतमा प्रदर्शनकारी सार्वजानिक यातायातका साधनमाथि आगजनी गर्न उत्रेकाले प्रहरीले स्थिति नियन्त्रणमा लिन बाध्य भएर बल प्रयोग गरिएको बताएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा असहमति जनाउँदै देशका विभिन्न भागमा भएका प्रदर्शन, सडक दुर्घटना एवम् बाढी पहिरोलगायत जस्ता प्राकृतिक प्रकोपले उत्पन्न...

यथार्थ धरातलमा उभिएर समस्याको समाधान गर्छौः ओली

२०७२ साउन २८ गते १३:५८

काठमाण्डु, २८ साउन–नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानसभा कुनैपनि हालतमा असफल नहुने जिकिर गरेका छन् । बिहिबारको व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान जारी गर्ने वातावरण बन्दै गएको बेलामा विभिन्न षडयन्त्रहरु भएपनि संविधान जारी गरेरै छाड्ने बताए । अध्यक्ष ओलीले भने, ‘यहाँ...

क्यानडाली रेडक्रस फिर्ता हुने भएपछि स्थानीयवासी चिन्तित

२०७२ साउन २८ गते १३:५४

रसुवा, २८ साउन-जिल्ला अस्पतालमा सहयोग पु¥याउँदै आएको क्यानडाली रेडक्रसका चिकित्सक फिर्ता जाने भएपछि यहाँका बासिन्दामा चिन्ता बढेको छ ।   उक्त रेडक्रसका तर्फबाट खटिएका चार चिकित्सक आगामी भदौ १६ गतेदेखि फिर्ता हुँदैछन् । यस वर्षको वर्षा यामभर उपचारमा थप सहयोग पु¥याउन चिकित्सकको म्याद थपका...

बाघ र चितुवाको छालासहित दुई पक्राउ

२०७२ साउन २८ गते १३:४६

कैलाली , २८ साउन– कञ्चनपुरमा प्रहरीले बाघ र चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर–६ बस्ने ५० वर्षीय विशन गुरुङलाई रहेका छन् । गुरुङको साथबाट प्रहरीले बाघको छाला, चितुवाको छाला र हड्डीहरु बरामद गरेको छ । अटरिया नगरपालिका–२बाट साइकलमा लुकाई...

खुकुरी प्रहार गरीे श्रीमतीको हत्या !

२०७२ साउन २८ गते १३:३८

नुवाकोट , २८ साउन– खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा खानिगाउँ–९ चुली डाँडा बस्ने ४५ वर्षीय रामबहादुर मगरलाई खुकुरी सहित प्रहरीले बुधबार पक्राउ गरेको छ । घरायसी विवादका कारण उनले आफनै श्रीमती ४० वर्षीया मेनुका मगरलाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेका थिए...

केन्द्रीय शासन संरचनालाई थप समावेशी बनाउनुपर्छ: रिजाल

२०७२ साउन २८ गते १३:३०

काठमाण्डु, २८ साउन-सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले नेपाल सहभागितामूलक प्रजातन्त्रको उत्कृष्ट नमुना भएको बताएका छन् ।   नेसनल युनियन अफ जर्नालिस्ट र ‘पिपुल्स रिभ्यु विक्ली’ले बिहीबार आयोजना गरेको ‘नेपालको सहभागितामूलक प्रजातन्त्रमा मिडियाको अन्तरसम्बन्ध’ विषयको अन्तक्र्रियामा उनले विश्वकै प्रजातान्त्रिक मुलुक संयुक्त राज्य अमेरिकाको दुई सय...

जनताको बिरोध आउनु स्वभाविकः प्रचण्ड

२०७२ साउन २८ गते १३:२८

काठमाण्डु, २८ साउन– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विगतमा बाटो बिराएपनि १६ बुँदे सहमति गरेर दलहरु संविधान निर्माणको पुरानै बाटोमा आएको बताएका छन् । बिहिबार व्यवस्थापिका संसदलाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा विभिन्न कारणले बाटो बिराएर संविधान निर्माणको काम पूरा गर्न नसकेपनि १६...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us