समाचार

अवैध चाँदीसहित भारतीय नागरिक पक्राउ

२०७२ साउन २८ गते १८:३०

पर्सा, २८ साउन-अञ्चल प्रहरी कार्यालय नारायणी वीरगन्जले वीरगन्जबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एक भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको छ ।   प्रहरीले वीरगन्जको नगवाबाट १० केजी अवैध चाँदीका गरगहनासहित भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो । छ लाख ५७ हजार मुल्य बराबरको चाँदीका गहनासहित भारत बिहारको...

समाज कल्याण परिषद् र चाइना फाउन्डेसनबीच सम्झौता

२०७२ साउन २८ गते १८:२५

काठमाण्डुृ, २८ साउन-नेपालको पुनःनिर्माण र पुनःस्थापनाको क्षेत्रमा काम गर्ने उद्देश्यले समाज कल्याण परिषद् र चीनको चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबीच सम्झौता भएको छ ।   अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपालको पुनःनिर्माणमा न्यूनतम एक लाख अमेरिकी डलर बहुक्षेत्रमा लगाउने लक्ष्यसहित संस्थाका तर्फबाट...

थरुहटको बन्दले बर्दियाको जनजीवन प्रभावित

२०७२ साउन २८ गते १८:०१

बर्दिया, २८ साउन– थारु कल्याणकारीणीसभा संघर्ष समिति बर्दियाले मंगलबारदेखि गरेको अनिश्चितकालीन बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । कञ्न्चनपुरदेखि चितवनसम्मको थरुहट भूमिलाई थरुहट स्वायत्त प्रदेश बनाउनुपर्ने माग राखेर मङ्गलबारदेखि गरिएको अनिश्चितकालीन बर्दिया बन्दका कारण तीन दिनदेखि बर्दियाको जनजीवन प्रभावित भएको हो । यही...

तीन दिनपछि बन्द फिर्ता

२०७२ साउन २८ गते १७:४५

हुम्ला, २८ साउन– अखण्ड मध्यपश्चिम र प्रान्तीय राजधानी सुर्खेत हुनुपर्ने माग गर्दै मङ्गलबारदेखि गरिएको हुम्ला बन्द बिहीबार फिर्ता लिइएको छ । बन्दका कारण दैनिक उपभोग्य सामग्रीको समेत अभाव र जनजीवन कष्टकर बन्दै गएपछि बन्द फिर्ता लिइएको नेकपा एमालेका जिल्ला सचिव लोकबहादुर हमालले जानकारी दिए...

एक सय ७० वर्ष पूरानो शिलापत्र भेटियो

२०७२ साउन २८ गते १६:४७

काठमाण्डु, २८ साउन-साँखु बजारमा रहेका भग्नावशेष हटाउने क्रम स्थानीयवासी गीता श्रेष्ठको घरमा करिब १७० वर्ष अगाडिको एउटा शिलापत्र भेटिएको छ ।   शिलापत्रमा नेपाल संवत् ९६५ अङ्कित छ । स्थानीय इतिहाससम्बन्धी अध्येता प्रकाशमान श्रेष्ठका अनुसार उक्त शिलापत्रमा साल्खाटोलको गणेशको मूर्तिलाई सुवर्ण लेपन, घन्ट स्थापना,...

सीमांकनको निर्णय यही अन्तिम होइन : गच्छदार

२०७२ साउन २८ गते १६:३९

काठमाण्डु, २८ साउन–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सीमांकनको निर्णय सच्याउन सकिने बताएका छन् । बिहीबार व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले जनतामा असन्तुष्टि देखिएका कुुराहरुलाई बिस्तारै सच्याउँदै जाने बताए उनले भने, ‘जनतामा असन्तुष्टि देखिएको छ । सीमांकनको विषय जनताले मन पराइरहेका...

मोदीले कोइरालालाई दिएको जन्मदिनको शुभकामनामा भएको गल्ती

२०७२ साउन २८ गते १६:२१

काठामाण्डु– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई राम्रो राजनैतिक अनुभव भएका नेताभन्दै उनको लामो आयु र राम्रो स्वास्थ्य अवस्थाको कामना गर्दै ट्वीटरमा जन्मदिनको शुभकामना व्यक्त गरे । तर, मोदीले जन्मदिनको शुभकामना दिनमा एउटा गल्ती गरे । उनले कोइरालाको जन्म मिति नै थाहानपाई...

बुबाको हत्या गरेको आरोपमा १७ वर्षीय युवा पक्राउ

२०७२ साउन २८ गते १६:२०

भीमदत्तनगर, २८ साउन-सामान्य घरायसी विवादमा कञ्चनपुरको बेलौरीमा एक किशोरलाई आफ्नो बुबाको चक्कु प्रहार गरी हत्या गरेको अभियोग लगाइएको छ ।   ४५ वर्षीय बुवा हरिलालको हत्या गरेको अभियोगमा बेलौरी नगरपालिका–५ बेलौरी बजारका १७ वर्षीय अर्जुन आचार्यलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।   यसैबीच,...

यसरी हुन्छ काठमाण्डुबाट चीन हुँदै वन्यजन्तु तस्करी

२०७२ साउन २८ गते १५:५९

काठमाण्डु, २८ साउन-बर्सेनी दर्ता हुने वन तथा वन्यजन्तु तस्करीका मुद्दाको सङ्ख्या र प्रकृति हेर्दा काठमाण्डु उपत्यका वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय केन्द्रका बन्दै गएको देखिन्छ ।   नेपालबाट अधिकांश वन्यजन्तुका अङ्गको तस्करी काठमाण्डु  हुँदै सहज रुपमा छिमेकी मुलुक चीनतर्फ हुन्छ । चीनबाहेक वन्यजन्तुका अङ्गको ओसारपसार मलेसिया,...

पश्चिममा बन्दको चर्को प्रभाव

२०७२ साउन २८ गते १५:३८

दाङ, २८ साउन-आ–आफ्ना मागसँगै विभिन्न पार्टी र सङ्गठनले आयोजना गरेको बन्दका कारण दाङ, रुकुम र जाजरकोटको जनजीवन प्रभावित बनेको छ । पश्चिमको कञ्चनपुरदेखि पूर्वको चितवनसम्मलाई सम्मिलित गरेर ‘थरुहट प्रदेश’ बनाउनु पर्ने माग गर्दै थरुहट संयुक्त सङ्र्घष समितिले आह्वान गरेको बन्दका कारण बिहीबार दोस्रो दिन...

विशेष अधिकारसहितको कर्णाली प्रदेश माग

२०७२ साउन २८ गते १५:२३

काठमाण्डु, २८ साउन-कर्णालीवासीले विशेष अधिकारसहितको कर्णाली प्रदेश सुनिश्चितताको माग गरेका छन् ।   कर्णाली नागरिक सङ्घर्ष समितिले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेश निर्माण गर्दा जनसङ्ख्यालाई मात्र आधार नमानी भूगोल, पछौटेपन, गरिबी र उत्पीडनलाई पनि आधार मान्नुपर्ने जनाएको छ ।   कार्यक्रममा पूर्वसभासद् चन्दबहादुर शाही,...

स्वायत्त मगराँत प्रदेशको माग गर्दै आन्दोलनको घोषणा

२०७२ साउन २८ गते १५:१८

काठमाण्डु, २८ साउन–मध्यपश्चिम र वरपरका १८ जिल्लालाई अलग्गै मगराँत प्रदेशको माग गर्दै मगरात संघर्ष समितिले आन्दोलनको घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले मगरात भूमि र सामाजिक संरचनालाई टुक्रा–टुक्रा पारेर नयाँ नेपाल निर्माण हुन नसक्ने निष्कर्षसहित स्वायत्त मगराँत प्रदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us