काठमाण्डु, २९ साउन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई प्रहरीले धराप थापेको आरोप लगाएका छन् । हिन्दू राष्ट्र माग्दै प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ताले शुक्रबार बानेश्वरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको प्रहरी हस्तक्षेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रहरीले झुक्याएर आक्रमण गरेको बताए । पं्रहरीको...
काठमाण्डु, २९ साउन– काठमाण्डुको नयाँ वानेश्रमा हिन्दू राष्ट्र नेपाल माग गर्दै कमल थापाको पार्टी राप्रपा नेपालले प्रहरीको सुरक्षा घेरा तोडे । निकै जोशमा आएका राप्रपाका कार्यकर्ताले सुरुमा प्रहरी घेरा तोड्दै संविधानसभा भवनतिर पुगे । त्यतिबेलासम्म प्रहरीले कुनै प्रतिक्रिया देखाएन । त्यहाँको अवस्था हेर्दा लाग्थ्यो...
काठमाण्डु, २९ साउन– काठमाण्डुको नयाँ वानेश्वरमा हिन्दू राष्ट्र नेपाल माग गर्दै कमल थापाको पार्टी राप्रपा नेपालले प्रहरीको सुरक्षा घेरा तोडेपछि तनाव भएको छ । करिब तीन सयको संख्यामा रहेका राप्रपाका कार्यकर्ताले प्रहरीलाई धकेलेर करिब १०० मिटर टाढा पुर्याएका थिए । कार्यकर्ता संविधानसभा घेराउ गर्न...
इलाम, २९ साउन-वैदेशिक रोजगार, अन्तरजातीय र कम उमेरमा गरिएका विवाहका कारण इलाममा सम्बन्धविच्छेदका घटना बढिरहेको पाइएको छ । जिल्ला अदालतका अनुसार आव २०६९/०७० मा ८५ वटा सम्बन्धविच्छेदका घटना दर्ता भएकामा दुई वर्षपछि अर्थात् आव २०७१/०७२ मा त्यो सङ्ख्या झन्डै दोब्बरले वृद्धि हुन गई...
डोल्पा, २९ साउन-डोल्पा जिल्लामा प्रान्तिय राजधानी सुर्खेत माग गर्दै सशक्त बनेको डोल्पा बन्द कार्यक्रमको शुक्रबार पाँचौ दिन पुगेको छ । त्यस्तै, कर्णाली स्वायत्त प्रदेशको माग गर्दै जुम्ला, हुम्ला, मुगु, कालीकोटमा पनि व्यापक आन्दोलनका कार्यक्रम भइरहेका छन् । यसरी कर्णालीको अस्तित्व मेटाउन खोजिएको...
काठमाण्डु, २९ साउन-गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले यही नोभेम्बर ३० र डिसेम्बर १ मा बेल्जियमको राजधानी ब्रुस्सेल्समा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको मूल संयोजकत्वमा रहेको नौ...
मोरङ, २९ साउन-छोरी जन्माएको निहुमा मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की (गोमा) ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ । छोरी जन्मिएपछि पति लीलबहादुर बराल, देवर हुकुम बराल र नन्द आमाजुहरूले परपुरुषको गर्भ बोकी छोरी जन्माएको आरोप...
पोखरा, २९ साउन– पोखरामा काँग्रेस कार्यकर्ताले आफ्नै पार्टीका अर्का कार्यकर्ताको हत्या गरेका छन् । लेखनाथ नगरपालिका– ८ बरालथरका रामजी पौडेलको आफ्नै सहकर्मीले बिहीबार राति हत्या गरेका हुन् । पौडेलले पार्टीको लेखनाथ नगर समिति अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनलाई उम्मेदवारी फिर्ता लिन अर्को पक्षको...
इनरुवा, २९ साउन-नयाँ संविधानमा सुनसरी, मोरङ, झापा र उदयपुरको दक्षिण क्षेत्रका केही भागलाई मधेश प्रदेशमा राख्नुपर्ने माग गर्दै शुक्रबार बन्द आह्वान गरिएकाले सुनसरीको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले बिहानैदेखि चोकचोकमा भेला भई सवारी साधन बन्द गरेका छन् भने बजार, यातायात, कलकारखाना सञ्चालन...
दोलखा, २९ साउन-दोलखाको उत्तरी खारे गाविसमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । रोपाइँ गरिरहेकी खारे–४ निवासी ३२ वर्षीया देवी श्रेष्ठको मृत्यु भएको हो । गाउँको खेतमा रहेको बिजुलीको पोलको तार छिनेर खेतको पानीमा परेपछि करेन्ट प्रवाह भई देवीको मृत्यु भएको...
सप्तरी, २९ साउन-पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदह–१ स्थित कङ्कालिनी मन्दिर अगाडि सडकखण्डमा शुक्रबार एक जना पुरुषको शव फेला परेको छ । मुखबाट रगत बगिरहेको अवस्थामा फेला परेको पुरुषको सनाखत हुनसकेको छैन भने के कारणले मृत्यु भएको वा रातिको समयमा कुनै सवारीसाधनले ठक्कर दिएर मारेको...
काठमाण्डु, २९ साउन– अखण्ड मध्यपश्चिमको माग राख्दै स्वतस्फूर्तरुपमा आन्दोलन चर्किएपछि त्यस क्षेत्रका नेताहरुले आफ्नो र पार्टीको मान्यता विपरीत आन्दोलनलाई समर्थन गर्न थालेका छन् । मध्यपश्चिममा पर्ने बाँके र बर्दिया प्रदेश नम्बर ५ मा पारिएको छ । उता कर्णाली र सुदूरपश्चिमलाई एकै ठाउँमा राखेर ६ नम्बर...