काठमाण्डु, १ भदौ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको अर्थमन्त्रीस्तरीय सातौं बैठक यही बिहीबार हुने भएको छ । अर्थ मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर ताहाचलस्थित सोल्टी होटलमा हुने बैठकमा समग्र सार्कको आर्थिक विकासका विषयमा छलफल हुने जानकारी दिएको छ । यसअघि अर्थमन्त्रीस्तरीय छैटौँ...
जुम्ला, १ भदौ– प्रदर्शनकारीलाई सम्झाउने क्रममा जुम्लामा डिएसपी रामभक्त घर्तीलाई प्रदर्शनकारीले उल्टै उनको संवेदनशील अंगमा प्रहार गरेका छन् । निषेधित क्षेत्र तोड्ने खोजेपछि घर्तीले सम्झाउन खोजेको र प्रदर्शनकारी नमानेर उनलाई नै आक्रमण गरेका हुन् । प्रदर्शनकारीले घर्तीको संवेदनशील अंगमा प्रहार गरेपछि उनी करिब ३०...
काठमाण्डु, १ भदौ – प्रधानमन्त्री सुशील कोइरालाले नेपाललाई मिलिनियम च्यालेन्ज कर्पोरेसनका कार्यक्रममा चयन गरेको र भूकम्पपछिको पुनःनिर्माणका लागि सहयोगको दह्रो प्रतिबद्धता जनाएकामा अमेरिकी सरकार र जनताप्रति आभार व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाको हाउस अफ रिप्रिजेन्टेटिभको हाउस डेमोक्रेसी पार्टनरसिपका सभापति भर्न बुचाननको नेतृत्वमा...
कपिलवस्तु, १ भदौ – छ दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच सदरमुकाम तौलिहवामा मंगलबार झडप भएको छ । झडपमा छ जना आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारी र प्रहरीबीच एकाएक तनाव सिर्जना भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लठ्ठी...
सप्तरी, १ भदौ– प्रदर्शनका क्रममा गोली लागेर सप्तरीको भारदहमा एकजनाको मृत्यु भएपछि थप झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले मंगलबार दिउँसो ४ बजेदेखि भारदह क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले भारदह क्षेत्रको चार किल्ला क्षेत्रमा दिउँसो ४ बजेदेखि बुधबार बिहान...
काठमाण्डु, १ भदौ–चाइल्ड वर्कर इन नेपाल कन्र्सन सेन्टर सिविनले राजनीतिक दलको माग पूरा गर्ने विभिन्न बहानामा नारा जुलुसमा बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको छ । सिविनले मंगलबार प्रेस विज्ञप्ति जारी गरी साउन ३१ र ३२ गते गरिएको नेपाल बन्दको समयमा पनि विभिन्न स्थानको धर्ना...
काठमाण्डु, १ भदौ– नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले आफूलाई कारबाही गरेर देखाउन गृह मन्त्रालयलाई चुनौती दिएका छन् । मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा सभासद सिंहले गृहमन्त्री बामदेव गौतमलाई गोल घरमा राखेर थुन्न चुनौती पनि दिए । केही दिनअघि पश्चिम तराईमा गएर देश...
सल्यान, १ भदौ– अखण्ड राप्तीको माग गर्दै नौ दिनदेखिको बन्दले जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । बन्दकर्ताले आइतबार र सोमवार बन्द केही खुकुलो पारेको भए पनि मंगलबारदेखि कडा बनाएका छन् । अनिश्चितकालीन बन्द आह्वानपछि जिल्ला सदरमुकाम खलङ्गामा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको...
काठमाण्डु, १ भदौ – नेकपा एमालेका सचिव योगेश भट्टराईले विद्यार्थीले अब सामाजिक उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिएका छन् । अनेरास्ववियु केन्द्रीय शैक्षिक विभागले गरेको अन्तक्र्रियामा सचिव भट्टराईले अनेरास्ववियुका सदस्यले वर्षमा एक महिना कर्णाली तथा मधेस क्षेत्रमा केन्द्रित भई सामाजिक जनचेतना जगाउने खालका कार्यक्रम गर्नुपर्ने...
एजेन्सी– भनिन्छ २१ औँ शताब्दीका महिला क्षमतावान, तिष्णबुद्धी र आफ्नो खुट्टामा आफै उभिने खालका हुन्छन् । विश्व विकाससँगै महिलाहरु पनि आत्मनिर्भर अभएको र आफ्ना हकका लागि लड्न सक्ने भएको बताइन्छ । तर, केही पश्चिमा देशहरुमा बाहेक अझैपनि आफ्नो संस्कृति, परम्परा, अन्धविश्वास आदीका कारण कहिलाहरु...
महोत्तरी, १ भदौ–महोत्तरीको जलेश्वरमा मंगलबार प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१ बस्ने ४३ वर्षीय विजय गुप्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अभियुक्तका साथबाट ‘मेड इन अमेरिका’ लेखिएको ९ एमएमको स्वचालित पेस्तोल एक, सोमा प्रयोग हुने १५...
काठमाण्डु, १ भदौ– सभामुख सुवास नेम्वाङले सप्तरीको भारदहमा सुरक्षाकर्मीको गोली लागि एक जनाको ज्यान गएको विषयमा सदनमा जानकारी दिन गृहमन्त्रीलाई रुलिङ गरेका छन् । व्यवस्थापिका संसदको मंगलबारको बैठकमा सभासद्हरुले भारदहमा संघीयतको सीमांकनको विरोधमा भएको प्रदर्शनमा सरकारले दमन गर्दा १ जनाको ज्यान गएको भन्दै सदनमा...