काठमाण्डु, १ भदौ– नेकपा संयुक्तले ६ प्रदेशको सीमांकनमा जनताको असन्तुष्टि आएकोले त्यसमा पुनर्विचार गर्न माग गरेको छ । संयुक्तले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर विभिन्न समूहले आफ्नो अधिकारको लागि गरिरहेका आन्दोलन र मागहरुप्रति ऐक्यबद्धता प्रकट गर्दै सरकार र चार राजनीतिक दलहरुसँग...
प्युठान, १ भदौ – शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन भन्दै १२ विद्यालयमा नयाँ प्रविधिको स्मार्टबोर्डबाट पठनपाठन सुरु गरिएको छ । सिकाइ उपलब्धि प्रभावकारी बनाउन विश्वमा सबैभन्दा राम्रो प्रविधि मानिएको स्मार्टबोर्ड प्रविधि भित्र्याएको हो । जिल्ला शिक्षा कार्यालयको वार्षिक नीति तथा कार्यक्रममार्फत जिल्लाका मावि तथा...
काठमाण्डु, १ भदौ– सोमबार सामाजिक संजालमा एउटा विषयले निकै स्थान र चर्चा पायो । त्यो कुनै राजनीतिक वा कुनै घटनाको विषय थिएन । कुरा के भने पूर्वयुवराज पारस शाहकी पूर्वथाई प्रेमिका कन्निका चाइयर्सले पूर्वयुवराज्ञी हिमानी शाहको बदनाम हुने खालको फोटो फेसबुकमा राखिन् । फोटो...
काठमाण्डु, १ भदौ – उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले विभिन्न जिल्लामा बन्द, हडताल र विरोधका कार्यक्रम भए पनि शान्ति सुरक्षालाई मजबुत बनाउन सरकार प्रयत्नशील रहेको बताएका छन् । व्यवस्थापिका–संसद अन्र्तगतको राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा गृहमन्त्री गौतमले विरोधका कार्यक्रमबाट जनजीवनलाई कष्टकर बनाउने र जनताको...
चितवन, १ भदौ–कांग्रेसकी नेत्री सुजाता कोइरालाले पाँच विकास क्षेत्रलाई नै संघीय राज्यका रुपमा घोषणा गर्नुपर्ने बताएकी छन् । नेपाल प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय देखिएको संघीयताको विवादलाई पाँच विकास क्षेत्रले सहज रुपमा सम्बोधन गर्ने विचार व्यक्त गरिन्...
नेपालगन्ज, १ भदौ – एक सातादेखि बाँके जिल्ला अनिश्चितकालीन बन्द गरिएपछि यहाँका नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ । विशेषतः सीमाङ्कनका विरोधमा संयुक्त थरुहट, मधेस संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव सबैभन्दा बढी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा परेको छ । सोमबारसम्म समितिले जिल्ला...
विराटनगर, १ भदौ – लगातार बन्दका कारण पूर्वपश्चिम राजमार्गमा अलपत्र अवस्थामा रहेका करिब चार सय गाडीलाई सुरक्षा निकायले सुरक्षा दिई गन्तव्यसम्म पु¥याएका छन् । सोमबार साँझदेखि मंगलबार बिहानसम्ममा सिरहा र सप्तरीस्थित राजमार्गमा अलपत्र १७५ यात्रुबाहक बस, मालबाहक ट्रक र निजी सवारी साधनलाई मोरङ र...
जुम्ला, १ भदौ– स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आएका जुम्लावासीले आन्दोलनको १० औं दिन मंगलबार पनि आन्दोलन जारी राखेका छन् । पछिल्लो समय आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रशासनले निरन्तर रुपमा कर्फ्यु लगाउँदै आएको छ । मंगलबार पनि जुम्लामा कर्फ्यु जारी रहेको छ । दैनिक...
पोखरा, १ भदौ– मुख्य सचिव डा. सोमलाल सुवेदीले ‘नूनको सोझो’ गरेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मुख्यसचिवमा नियुक्त भएपछि मंगलबार पहिलो पटक गृह जिल्ला कास्की पुगेका डा. सुवेदीले क्षेत्रीय प्रशासन कार्यालयले गरेको कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरुलाई नूनको सोझो गरेर काम...
सप्तरी, १ भदौ– सप्तरीको भारदहमा प्रहरीको गोली लागेर घाइते भएका राजीव राउतको मृत्यु भएको छ । घटनामा १५ जनाभन्दा बढी घाइते भएका छन् । मधेशी मोर्चाको बन्दका कारण प्रहरीले स्कटिङ मार्फत् सवारी सञ्चालन गर्न खोजेको र स्थानीयलाई कुटपिट गरेको बिरोध गर्दै बिहानैदेखि प्रदर्शनमा उत्रिएका मोर्चाका...
चितवन, १ भदौ – चितवनमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । एकजनाको भिरबाट लडेर मृत्यु भएको छ भने एकजनाको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । जिल्लाको विकट सिद्धी गाविस–९ का ४५ वर्षीय चन्द्रबहादुर चेपाङको सिद्धीको दोगरा...
जाजरकोट, १ भदौ – जिल्लाको उत्तरी भेगमा रहेको दुर्गम रोकायगाउँ गाविसमा पर्ने पाटनमा प्रकोप फैलिएपछि दर्जनौँ भेडाबाख्रा मरेका छन् । असारको दोस्रो हप्तादेखि साउनको अन्तिमसम्म पाटनमा फैलिएको प्रकोपबाट दर्जनौँ भेडाबाख्रा मरेका हुन् । रोकायगाउँ गाविस वडा १, २ र जुम्ला जिल्लाको संयुक्त पाटनमा भेडा...