समाचार

चर्पीजडित बायोग्यासमा गृहिणीको आकर्षण बढ्दो

२०७२ भदौ २ गते ८:४६

म्याग्दी, २ भदौ – म्याग्दीका महिलाको बायोग्यासतर्फ आकर्षण बढ्दै जान थालेको छ । धुवाँरहित वातावरणमा छिटो खाना बनाउन र पकाउन सजिलो हुँदा ग्रामीण महिलाको बायोग्यासतर्फ आकर्षण बढेको हो । जिल्लाका पश्चिमी भेगका दुर्गम अर्मन, बिम र ओखरबोट गाविसलगायत ३८० घरमा चर्पीजडित बायोग्यास निर्माण भएका...

विराटनगरमा बन्दको विरोध

२०७२ भदौ २ गते ८:४१

मोरङ, २ भदौ – विभिन्न मधेसवादी दलले गरेको बन्दका क्रममा प्रदर्शनकर्ता अराजक भएको भन्दै मोरङका विभिन्न सङ्घसङ्गठनले विरोध गरेका छन् । युवा सङ्घ नेपाल मोरङ, तरुणदल मोरङ, वाइसिएल मोरङ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन मोरङ र मोरङ ट्याक्सी व्यवसायी सङ्घ लगायतका सङ्घसङ्गठनले बन्दको विरोध...

चोरी नियन्त्रण गर्न स्थानीयले सुरु गरे रात्रि गस्ती

२०७२ भदौ २ गते ८:२१

मोरङ, २ भदौ – एक हप्तामा तीनवटा चोरी घटना घटेपछि मोरङको उर्लाबारी—१ आइतबारेका स्थानीयवासीले रात्रि गस्ती सुरु गरेका छन् । राति ९ देखि १२ बजेसम्म रात्रि गस्ती गर्न थालिएको तीन दिन भएको छ । सृजनशील एकता युवा क्लबको अगुवाइमा भएको गस्तीमा युवायुवती तथा ज्येष्ठ...

आज नाग पञ्चमी मनाइदैँ

२०७२ भदौ २ गते ८:०६

काठमाण्डु, २ भदौ – श्रावण शुक्ल पञ्चमीका अवरमा आज नाग पञ्चमी मनाइदैँ छ । प्रत्येक वर्ष श्रावण शुक्लपञ्चमीका दिन नागपञ्चमीलाई पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ । घरको मुलद्वारमा नागको चित्रमा दही, दुबो, लावासहित चन्दन, अक्षता, नैवेद, धुपदीप गरी विधिपूर्वक...

जनताका माग के हुन् बुझ्नै सकिएन: पौडेल

२०७२ भदौ १ गते २०:३७

काठमाण्डु, १ भदौ– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानको मस्यौदामा जनताले के विषयमा र किन असन्तुष्टि जनाएको भन्नरेबारे आफूहरुले बुझ्न नसकेको बताएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रमुख दलका शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा उनले असन्तुष्टि पहिल्याउन कठिन भएको टिप्पणी गरे ।   जनताले के...

सन्तुष्टि समाधान गरेरै संविधान ल्याउने प्रमुख दलको निर्णय

२०७२ भदौ १ गते १९:५७

काठमाण्डु, १ भदौ– प्रमुख राजनीतिक दल सिमांकनमा देखिएको विवाद मिलाएरै संविधान जारी गर्न सहमत भएका छन् । संवैधानिक समिति र मस्यौदा समिति सभापतिसहित मंगलबार सिंहदरबारमा बसेको शीर्ष नेताको बैठकले सिमांकनमा असहमत विभिन्न क्षेत्र र पक्षका माग सम्बोधन गरेरै अघि बढ्न कोसिस गर्ने निर्णय गरेको...

सद्भावना पार्टीले संविधानसभा छाड्ने, सबै सभासदले दिए राजिनाम

२०७२ भदौ १ गते १९:५०

काठमाण्डु, १ भदौ– राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले संविधानसभा छाड्ने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता लक्ष्मणलाल कर्णले यो संविधानसभामा मधेसी, आदीवासी जनजाती, दलित र पीछडिएका वर्गको पक्षमा संविधान नआउने भएकोले आफूहरु संविधानसभामा बसिरहनुको औचित्य नरहेकोले संविधानसभा...

सुटुक्क भारत जान लागेका तीन किशोरीको उद्धार

२०७२ भदौ १ गते १९:३१

रुपन्देही, १ भदौ– अभिभावकलाई जानकारी नदिई सुटुक्क भारत जान लागेका तीन किशोरीको उद्धार गरी मंगलबार परिवारको जिम्मा लगाइएको छ । मानव बेचबिखनविरुद्ध सीमा क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था केआइ नेपालले भारतको पुने जान लागेको बताउने उनीहरुलाई परामर्शपछि घरपरिवारको जिम्मा लगाएको जनाएको छ ।...

सुनौँ देश टुक्राउने अभिब्यक्ति दिएको भन्दै संसदमा पेस गरिएको अडियो

२०७२ भदौ १ गते १८:३५

काठमाण्डु, १ भदौ– गृहमन्त्री बामदेव गौतमले सोमबार मधेसी नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेशकुमार सिंहले मुलुक टुक्र्याउने धम्की दिएको सम्बन्धी अडियो संसदमा पेश गरे । कैलालीको टिकापूरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनीहरुले देश टुक्राउने अभिव्यक्ति दिएको आरोप लागेको थियो । सुनौँ संसदमा...

अमेरिकी कंग्रेस टोलीले गर्यो नेपालको संसद्को अवलोकन

२०७२ भदौ १ गते १८:१२

काठमाण्डु, १ भदौ– अमेरिकी कंग्रेसका सांसद भर्न बुचाननको नेतृत्वमा रहेको अमेरिकी संसदीय टोलीले संविधानसभा, संवैधानिक, राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराई र अन्य सभासद्सँग संविधान लेखन र नेपालको व्यवस्थापिका–संसदका बारेमा छलफल गरी आवश्यक जानकारी लिएको छ । नयाँबानेश्वरस्थित संविधानसभा भवन पुगेर उक्त...

दाजुको हत्यामा संलग्न तामाङ पक्राउ

२०७२ भदौ १ गते १८:०९

काठमाण्डु, १ भदौ–नाताले दाजु पर्ने छिमेकीको हत्याको आरोपमा प्रहरीले उक जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न नुवाकोट उर्लेनी–२ काल्चेका मिस्त्री र ठेकेदार काम गर्ने ३४ वर्षीय अमर भत्रे धु्रवबहादुर तामाङलाई महानगरीय अपराध महाशाखाले उनकै घर काल्चेबाट सोमबार पक्राउ गरेको हो । उनले दाजु...

कार्यकर्ता पाल्ने र चुनाव जित्ने ढंगबाट बजेट ल्याएको सभासदहरुको आरोप

२०७२ भदौ १ गते १७:५५

काठमाण्डु, १ भदौ –सरकारले चालु आवको लागि ल्याएको बजेट अत्यन्त कमजोर, छरपष्ट र असन्तुलित रहेको जनाउँदै सच्याउनुपर्ने आवश्यकतामा सांसद्हरुले जोड दिएका छन् । व्यवस्थापिका–संसदमा विनियोजन विधेयक, २०७२ को विभिन्न शीर्षकअन्र्तगत मंगलबार कानुन, न्याय, संविधानसभा तथा संसदीय व्यवस्था, शान्ति तथा पुनःनिर्माण, भौतिक पूर्वाधार तथा यातायात...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us