धनगढी, ३२ साउन-धनगढी पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको साँढेपानी सडकखण्डमा से१त ५९३९ नं को ट्याक्टर दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये कैलाली वैनिया गाविसका चन्दुकुमार चौधरी, राजकुमार चौधरी र लालबहादुर चौधरी गम्भीर घाइते भएका छन् । घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना...
वीरेन्द्रनगर, ३२ साउन-अखण्ड मध्यपश्चिम र सङ्घीय राजधानी सुर्खेतको माग गर्दै गत सोमबारदेखि थालिएको आन्दोलनमा ज्यान गुमाउनेका आफन्तले मृतकलाई सहिद घोषणा र क्षतिपूर्ति दिने सहमतिपछि शव बुझेका छन् । आन्दोलनमा ज्यान गुमाएका तीनजनाका परिवारले शव बुझेर दाहसंस्कार गरेका छन् । आन्दोलनमा गएका टीकाराम गौतम...
काठमाण्डु, ३२ साउन-प्रत्येक बाह्र वर्षमा हुने गोदावरी सिंहस्त महामेला मङ्गलबारदेखि सुरु हुँदैछ । महास्नान, महाध्यान र महाज्ञानको मूल नाराका साथ ललितपुरको गोदावरीस्थित मातातीर्थमा भदौ महिनाभर लाग्ने महामेलाको सबै तयारी पूरा भएको छ । मेला सफल बनाउन प्रजिअ यादवप्रसाद कोइरालाको संयोजकत्वमा एक हजार...
काठमाण्डु, ३२ साउन– पूर्वयुवराज पारस शाहकी पूर्व थाई गलफ्रेन्ड कन्निका चाइयर्सले हिमानी शाहको फेसबुकमा भाइरहल बनेको तस्बिर आफ्नो फेसबुकमा अपलोड गरेकी छन् । कुनै स्टटस बिना फोटो अपलोड गरेपछि उनलाई तसिबर हटाउन कमेन्ट आएपछि उनले फेरि अर्को स्ट्याटस राख्दै दुबै जनाले आफूलाई हर्ट गरेको...
सप्तरी, ३२ साउन-सप्तरीको राजविराज–९ स्थित राजदेवीमा रहेको सिँचाइ डिभिजन कार्यालय–२ मा सोमबार दिउँसो अज्ञात व्यक्तिको एक समूहले आगजनी गरेको छ । सातरआठजनाको समूहमा आएका समूहले कार्यालयको प्राविधिक कार्यकक्षमा मट्टितेर छर्केर आगजनी गर्दा कार्यालयमा रहेको टेबुल दुई र कुर्सी तीनवटा तथा टेबुलमा राखिएका केही...
कलैया, ३२ साउन-बारा हरैया–१ रामनगरमा सोमबार दिउँसो ट्याक्टरको ठक्करबाट हरैया–३ मधुवन बस्ने पलट हजराको १५ वर्षीया छोरी फुलकुमारी पासवानको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाराको काटघाटमा रहेको सहजनाथ महादेवको मन्दिरमा सोमबार लागेको मेला हेरी आफ्नो दाजु राजेश पासवानसँग ग३प...
काठमाण्डु, ३२ साउन-त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ मङ्सिररपुसमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फका स्नातकोत्तर तह (एमबिएस) प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । यसैगरी २०७१ मङ्सिररपुसमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्षको अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरिएको...
दोलखा, ३२ साउन-भूकम्पबाट प्रभावित बनेका दोलखाका ६०१ परिवारका लागि नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष कुन्दनराज काफ्लेको संस्था लोकतान्त्रिक युवा सञ्जाल दोलखाले अस्थायी टहरा निर्माण कार्य सम्पन्न भएको जनाएको छ । भूकम्प आएलगत्तै सो संस्थाले ६०१ वटा टहरा निर्माण गर्ने घोषणाको साथ कार्य...
काठमाण्डु, ३२ साउन – सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भदौ १ गतेबाट मधेसी र आदीबासी जनजातीहरुले अनिश्चितकालिन आमहडताल गर्ने बताएका छन् । सोमबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा कर्णले साउन ३२ गतेकै हडतालाई निरन्तरता दिइएको स्पष्ट पारे । उनले अब जनताले अधिकारको लागि बन्द मात्रै...
काठमाण्डु, ३२ साउन-दोलखा, रामेछाप र सिन्धुली जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुने १० जना सभासद्ले ती जिल्लालाई प्रस्तावित तीन नम्बर प्रदेशमा नै राख्न माग गरेका छन् । उनीहरुले सोमबार एक विज्ञप्ति प्रकाशित गरी हालै विभिन्न सञ्चारमाध्यममार्फत प्रस्तावित ३ नम्बरको प्रदेशमा समावेश भएका जिल्लाका बारेमा समाचार...
जुम्ला, ३२ साउन-जुम्ला सदरमुकाम खलङ्गामा आन्दोलनकारीले निषेधाज्ञाको अवज्ञा गरेपछि प्रहरीसँग भएको झडपमा सोमबार पाँच जना घाइते भएका छन् । प्रहरीसँगको झडपमा परी स्थानीय रतननाथ योगी, धर्मेन्द्र रोकाया, रामकृष्ण चौलागाईँ, नृपेन्द्र महत र कष्णानन्द जैसी घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज...
काठमाण्डु, ३२ साउन-नेपाल बन्दविरुद्ध विवेकशील नेपाली नामक संस्थाले सोमबार ¥याली निकालेको छ । ‘नेपाल खुल्ला छ’ लेखिएका प्लेकार्डसहित निस्केको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । ‘बन्दको विकल्प खोजौँ’, ‘बन्द नगरौँ’ भन्दै बन्दका समयमा बन्दविरुद्ध विरोध कार्यक्रम गर्दै आएको सो संस्थाका...