बन्दविरुद्ध विवेकशील नेपालीको प्रदर्शन

काठमाण्डु टुडे २०७२ साउन ३२ गते १५:१५ मा प्रकाशित

g]kfn aGbsf lj?å …ljj]szLn g]kfnLÚ gfds ;+:yfn] dfOtL3/ d08nfaf6 ;'? u/]sf] ¥ofnL .  tl:a/ M dbg  uf}td, /f;;
काठमाण्डु, ३२ साउन-नेपाल बन्दविरुद्ध विवेकशील नेपाली नामक संस्थाले सोमबार ¥याली निकालेको छ ।

 

‘नेपाल खुल्ला छ’ लेखिएका प्लेकार्डसहित निस्केको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

 

‘बन्दको विकल्प खोजौँ’, ‘बन्द नगरौँ’ भन्दै बन्दका समयमा बन्दविरुद्ध विरोध कार्यक्रम गर्दै आएको सो संस्थाका अध्यक्ष उज्ज्वल थापाले बताए ।
माइतीघर मण्डलाबाट निस्केको ¥याली थापाथली, त्रिपुरेश्वर, जमल, दरबारमार्ग, घन्टाघर, भृकुटीमण्डप, पुतलीसडक, हात्तीसार ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो लगनखेल हुँदै पुनः माइतीघर मण्डला आएर समापन भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us