समाचार

मधेसवादी दलहरुलाई कमल थापाले दिए यस्तो सल्लाह

२०७२ असोज ७ गते १९:२७

हेटौँडा, ७ असोज-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधनमार्फत आन्दोलनरत पक्षको माग सम्बोधन गर्न सकिने भएकाले वार्ताबाट समाधान खोज्न मधेसवादी दललाई आग्रह गरेका छन् । राप्रपा नेपालद्वारा हेटौँडामा बिहिबार आयोजित मध्यमाञ्चलस्तरीय क्षेत्रीय भेलामा उनले नयाँ संविधानलाई राप्रपा नेपालको आलोचनात्मक समर्थन रहेको बताउँदै...

तीन दिन लगातार सार्वजनिक विदा

२०७२ असोज ७ गते १९:२०

काठमाण्डु, ८ असोज-इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद(इदुल जोहा) शुक्रबार मनाइँदै छ । बकर इदका अवसरमा इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बलि दिने र उक्त बलिको तीन भाग लगाई एक भाग गरिबलाई, एक भाग पाहुनालाई र एक भाग आफ्नै परिवारका लागि छुट्याउने चलन छ...

सेनालाई कानुनी सल्लाहको खाँचो छ: प्रधानसेनापति

२०७२ असोज ७ गते १८:३७

काठमाण्डु, ७ असोज-प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक सङगठनलाई कानुनी पक्षमा सहयोग र सल्लाह दिने तथा सैनिक न्याय प्रशासनलाई सञ्चालन गर्नमा प्राड विवाकको भूमिका अझै बढ्दै गएको बताएका छन् । नेपाली सेना प्राड विवाकले आयोजना गरेको चौथौँ कानुन गोष्ठीका सहभागीलाई बिहिबार सम्बोधन गर्दै उनले सैनिक न्याय...

यी युवाले भूकम्पबाट सुरक्षित भएको सन्देश हिम टाकुराबाट दिने

२०७२ असोज ७ गते १८:१२

काठमाण्डु, ७ असोज-भूकम्पबाट नेपालको पर्वतीय पर्यटन पनि सुरक्षित छ भन्ने सन्देश दिन तीन युवाले पहिलोपटक रोल्वालिङ उपत्यकाका तीन हिमाल चढ्ने भएका छन् । नेपाल पर्वतारोहण सङ्घद्धारा बिहिबार आयोजित पत्रकार सम्मेलनमा रोल्वालिङ उपत्यकामा पर्ने लाङ्डाक (६२२० मि), रौङसियार (६२२४ मि) र थाकर गो इष्ट (६१५२...

मधेसका लागि ‘सहिद’ हुन तयार बाबुरामलाई मधेस प्रवेशमै रोक !

२०७२ असोज ७ गते १७:५८

धनुषा, ६ असोज– संविधानको विरोधमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाओवादी नेता बाबुराम भट्टराईलाई जनकपुर प्रवेशमा रोक लगाउने भएको छ ।     भट्टराई पार्टी नेता प्रभु साह, रामकुमार शर्मा र रामरिझन यादवसहित शुक्रबार मधेस आन्दोलनमा समर्थन जनाउन जनकपुर जान लागेको सूचना पाएपछि मोर्चाको...

फेसबुक चलाउने कर्मचारीलाई सरकारको यस्तो निर्देशन

२०७२ असोज ७ गते १७:५५

काठमाण्डु, ७ असोज-सरकारले मुलुकका विभिन्न भागमा भइरहेको विरोध, बन्द, हडतालजस्ता गतिविधिबारे सामाजिक सञ्जालमा जातीय एवम् सामाजिक सद्भाव खलबलिने प्रकारका सामग्री सम्प्रेषण नगर्न राष्ट्र सेवक कर्मचारीलाई आग्रह गरेको छ । संविधानप्रति असन्तुष्ट दल र समूहका आन्दोलन तथा अन्य क्षेत्रका प्रतिक्रियाबारे सामाजिक सञ्चालमा बहस चल्दै आएको...

अंग्रेज युद्धको बेला प्रयोग गरिएको मार्ग सेनाले बनायो

२०७२ असोज ७ गते १७:५०

रुपन्देही, ७ असोज-नेपाली सेनाले बुटवलको ऐतिहासिक मार्ग पुनःनिर्माण गरेको छ । अङ्गे्रज सेनासंग युद्ध लड्दा प्रयोग भएको मार्गको पुनःनिर्माण गरिएको हो । बुटवलको फूलबारीदेखि पाल्पाको नुवाकोटसम्म जाने कर्णेल उजिरसिंह मार्ग नेपाली सेनाको श्रमदानमा बनेको हो । फूलबारीदेखि साढे ३ किमी सिंढी निर्माण गरिएको छ...

मधेसी नेताहरुले आन्दोलनको नाममा भ्रम छर्दैछन्ः नेताहरु

२०७२ असोज ७ गते १७:१८

काठमाण्डु, ७ असोज – नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतले मधेसबादी दलहरु आफ्नो गुमेको स्पेश प्राप्त गर्न संविधानमा मधेसीको केही अधिकार छैन भनेर भ्रम छरिरहेको आरोप लगाएका छन ।  बिहीबार रिपोर्टर्स क्लबले गरेको अन्तरक्रियामा नेता महतले आम सहमतिबाट संविधान बनाए सबैले जस पाउने...

भयावह बन्दै ‘सिजनल फ्लु’

२०७२ असोज ७ गते १७:१२

दोलखा, ७ असोज-यस जिल्लामा प्रकोपकै रुपमा ‘सिजनल फ्लु’ देखा परेको छ । अहिलेसम्म यसको सङ्क्रमण तीन हजार १३८ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले जानकारी दिएका छन् । ‘सिजनल फुल्’का बिरामी बढ्दै गएपछि दोलखाका दुई गाविसका विद्यालय केही दिनका लागि बन्दसमेत...

श्रीमतीको हत्या गर्दा सर्वस्वसहित जन्मकैद

२०७२ असोज ७ गते १७:०५

मन्थली, ७ असोज-जिल्ला अदालत रामेछापले आफ्नै श्रीमती मारेको अभियोगमा पक्राउ परेका रामेछाप नगरपालिका–४ का २९ वर्षीय रमेश विकलाई सर्वस्वसहित जन्म कैद गर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश किरणप्रसाद शिवाकोटीको इजलासले बुधबार नै उक्त फैसला सुनाएको हो । सेनामा कार्यरत विकले घरमा आएका बेला...

भारतीय प्रोफेसर भन्छन्, ‘नेपालको संविधान भारतको भन्दा राम्रो छ’

२०७२ असोज ७ गते १७:०१

काठमाण्डु, ७ असोज– पछिल्लो समय नेपालमा बनेको संविधानलाई लिएर भारतले हस्तक्षेप गर्न खोजको भन्दै चारैतिर त्यसको विरोध भइरहेका बोला भारतका एक प्रोफेसरले नेपालका पक्षमा बोलेका छन् । दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका राजनीतिशास्त्रका प्रोफेसर कमलमित्र चिनोयले नेपालको नयाँ संविधान भारतको भन्दा राम्रो भएको बताएका हुन्...

प्रचण्डले भारतलाई गाली गर्नु सस्तो लोकप्रियता मात्र होः पौडेल

२०७२ असोज ७ गते १६:५८

काठमाण्डु, ७ असोज– एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सस्तो लोकप्रियताका लागि भारतलाई गाली गरेको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लवले गरेको कार्यक्रमा नेता पौडेलले अध्यक्ष प्रचण्डले टुडिखेलबाट भारतलाई गाली गर्नु सस्तो लोकतप्रियता मात्र भएको टिप्पणी गरे । ‘हामी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us