काठमाण्डु, ८ असोज–मुस्लिम समुदायको प्रमुख चाड इदलाई मध्येनजर गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गर्दै आएको तराइ–मधेस बन्द शुक्रबार एक दिनका लागि फिर्ता लिएको छ । मुस्लिम समुदायको महान पर्वलाई मध्यनजर गरेर आज एक दिनलाइै बन्द फिर्ता लिएको भन्दै मोर्चाले शनिबारबाट भने बन्दको कार्यक्रम यथावत...
दमक, ८ असोज-झापाको लखनपुर–१ स्थित चान्जु क्षेत्रमा रतुवा खोलाले कटान तीव्र पारेको छ । केही दिनयता परेको अविरल वर्षापछि रतुवा खोलामा आएको बाढीले ती क्षेत्रका तीन घर बगाएको छ । लखनपुर गाविसका अनुसार बुधबारदेखि परेको वर्षापछि चान्जु खोलामा आएको बाढीले स्थानीय निलबहादुर चौहान, डिकबहादुर...
काठमाण्डु, ८ असोज– नेपालका समबन्धमा भारतीय विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तीमा मनत्रालयले नेपालतर्फ आउने सामान रोकिएको कुरा औपचारिक रुपमा स्वीकार गरिएको छ । उसले आपूर्ति रोकिनुमा नेपालकै आन्दोलन र अस्थिरताको परिणाम भएको जनाएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले...
काठमाण्डु, ८ असोज-नेकपा एमालेले संविधान जारी भएपछिको परिवर्तित राजनीतिक अवस्थामा यही असोज १२ गते काठमाण्डुमा राष्ट्रिय कार्यकर्ता भेलाको गर्ने भएको छ । एमालेका सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईले पार्टीको बिहीबारको स्थायी कमिटी बैठकको निर्णयअनुसार सचिवालयले भेलाको तयारी सुरु गरेको छ ।...
गौशाला, ८ असोज-महोत्तरी जिल्लाको तीन प्रमुख भारतीय नाकामा शुक्रबार बिहानैदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका छन् । मधेसका सम्पूर्ण भारतीय सीमानाकामा धर्ना दिने कार्यक्रमअन्तर्गत शुक्रबार बिहानैदेखि महोत्तरीको प्रमुख तीन नाकामा मोर्चाका नेता कार्यकर्ताले धर्ना दिएका हुन् । संविधानमा मधेसको माग सम्बोधन गराउने...
काठमाण्डु, ८ असोज– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले आन्दोलनरत मधेस केन्द्रित दललाई मनाएर जनकपुर जान गरेको प्रयास विफल भएको छ । भट्टराई मधेस आन्दोलनप्रति ऐक्यबद्धता जनाउन शुक्रबार जनकपुर जाने कार्यक्रम थियो । तर मोर्चाले ‘मधेस विरोधी’ संविधानमा हस्ताक्षर गरेका भट्टराईले मधेस आन्दोलनमा समर्थन...
काठमाण्डु, ८ असोज–एमाओवादी नेता बाबुराम भट्टराई संविधान बहिस्कार गरेर आन्दोलनमा उत्रिएका मधेस केन्द्रित दलको समर्थनमा खुलेरै लागेपछि चर्चा र विवादको केन्द्रमा छन् । भट्टराई केही दिन प्रक्रिया रद्द गरेरै भए पनि मधेसका माग समेटेर संविधान जारी गर्नुपर्ने पक्षमा थिए । आफ्नै पार्टी र बाहिरसमेत...
इलाम, ८ असोज-इलामको कोल्बुङ सडकखण्डमा गएराति एउटा ट्रक शङ्कास्पदरुपमा दुर्घटना भएको छ । मेची राजमार्गको कोल्बुङ–१ भेढेढुङ्गा भन्ने स्थानमा राति भएको दुर्घटनाबाट कुनै मानवीय क्षति हालसम्म फेला नपरेको इलामका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । ना३ख ४३४१ नम्बरको ट्रक सडकबाट करिब ९०० मिटर तल...
काठमाण्डु, ८ असोज– राष्ट्रपति डा। रामवरण यादवले संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति यादवले नेपालको संविधानको धारा २९६ को उपधारा ९६० बमोजिम प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा यही असोज १५ गते शुक्रबार दिउँसो १ बजे व्यवस्थापिका–संसद्को बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन्...
रौतहट, ८ असोज-चन्द्रपुर नगरपालिका–७ स्थित जुडिबेलाबाट अवैध रुपमा चोरी निकासी गरी लैजाँदै गरेको अवस्थामा गएराति प्रहरीले ठूलो परिमाणमा काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार ८१ थान सालको ८८ क्यूबिक चिरान काठ ना१च ८८०३ नम्बरको पिकअप भ्यानमा राखी सर्लाहीतर्फ लैजाने क्रममा...
काठमाण्डु, ८ असोज–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इस्लाम धर्मावलम्बीहरुको महान चाड बत्रल इदको अवसरमा शुभकामना व्यक्त गर्दै प्रेम र सद्भाव आदान–प्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र सम्बृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन् । शुक्रबार एक विज्ञप्ति...
काठमाण्डु, ७ असोज- नेकपा एमालेले जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नयाँ संविधानका पक्षमा मेचीदेखि महाकालीसम्मजनजागरण अभियान कार्यक्रम तय गरेको छ । संविधान जारीपछिको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बिहिबार पार्टी केन्द्रीय कार्यालय, ध्रम्रबाराहीमा बसेको स्थायी कमिटीको बैठकले संविधानका नयाँ व्यवस्था, जनताका अधिकार...