कपिलवस्तु, १९ चैत– सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कपिलवस्तु प्रहरीले सीमा क्षेत्रमा पर्ने कृष्णनगर बजारलगायत अन्य क्षेत्रमा सक्रियता बढाएको छ । पछिल्लो समय जिल्लाका सीमा क्षेत्रमा चोरी तस्करीका साथै विभिन्न किसिमका आपराधिक क्रियाकलापमा कमी ल्याउन प्रहरीले सीमा क्षेत्रमा गस्ती अभियानमा...
इलाम, १९ चैत – अपाङ्गता भएका व्यक्तिको पहिचान गरी उनीहरुलाई आवश्यक सहायक सामग्री वितरण गर्ने उद्देश्यले यहाँ अपाङ्गता जाँचबुझ तथा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिएको छ । अपाङ्गता भएका व्यक्तिको लेखाजोखा गर्न करुणा फाउन्डेसनले जिविस, जिल्ला स्वास्थ्य र महिला बालबालिका कार्यालयको सहयोगमा कार्यक्रम...
दमक, १९ चैत – झापाको लखनपुर गाविसमा बसाइँ सरेर आउने क्रम बढेको छ । यस वर्षको ११ महिनामा बसाइँ सरेर जानेकोभन्दा आउनेको सङ्ख्या झन्डै तेब्बर बढिरहेको गाविसले जनाएको छ । विकासका धेरै पूर्वाधार रहेको तथा गाविस भएर पनि सडक, विद्युत् तथा अन्य...
प्यूठान, १९ चैत – खानेपानी समस्या भोग्दै आएका सुकुम्बासीको समस्या समाधान भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बाङ्गेशाल–६ स्थित सुकुम्बासी बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएपछि यहाँका सुकुम्बासीले वर्षौंदेखि भोग्दै आएको खानेपानी समस्या अन्त्य भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दातृ निकाय...
काठमाण्डु, १९ चैत – आफ्ना छोराछोरीले जतिखेर पनि टेलिभिजन हेरे भनेर चिन्दा लाग्छ ? तर, अब चिन्ता नगर्नोस् । एक सरकारी अनुसन्धानले टेलिभिजन हेर्ने विद्यार्थीको नतिजा अरुको भन्दा उच्च रहेको देखाएको छ । शिक्षा मनत्रालय अन्तर्गतको शैक्षिक जनशक्ति परीक्षण केन्द्र (इआरओ) ले ४४ हजार...
चितवन, १९ चैत – जिल्ला शिक्षा समिति चितवनले जिल्लामा सञ्चालित विद्यालयमध्ये आठ वटा गाभ्ने निर्णय गरेको छ ।जिल्ला शिक्षा समितिको बुधबार बसेको बैठकले विद्यार्थी कम भएका र भौतिक पूर्वाधार नपुगेका आठ वटा विद्यालय गाभ्ने र २१ विद्यालयको कक्षा घटाउने निर्णय गरेको जिल्ला शिक्षा कार्यालय...
काठमाण्डु, १८ चैत–वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका सबै कामदारका सन्तानले यस शैक्षिक वर्षदेखि छात्रवृत्ति पाउने भएका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गत कामदार कल्याणकारी कोषमार्फत यस वर्षदेखि सबै जिल्लामा माध्यमिक तहसम्मको शिक्षामा छात्रवृत्ति दिन लागिएको हो । बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले यो वर्ष...
काठमाण्डु, १८ चैत–लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा थाई जेलमा रहेका पूर्वयुवराज पारस शाह स्वदेश फर्कने भएका छन् । पारस थाई एयरको जहाजमार्फत बिहीबार अपराह्न १ बजे काठमाण्डु आउने तय भएको पूर्वराजपरिवार निकट श्रोतले जनाएको छ । पारस ४५ हजार थाई भाट धरौटी बुझाएर...
काठमाण्डु, १८ चैत– भारत सिलगुढी घर भई हाल काठमाण्डु बस्दै आएकी ३५ बर्षीया ज्योत्सना तामाङ बुधबार मृत अवस्थामा फेला परकी छन् । उनलाई मैतिदेवी निवासी प्रितम मानन्धरले व्यक्तिले ट्वाईलेटको झ्यालबाट धकेली सडकमा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । उनीहरुबीच दुई महिना अगाडिदेखि...
बागलुङ,१८ चैत- प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय निकायको निर्वाचन छिटो हुनुपर्ने बताएका छन् । बुधबार आयोजित ‘निर्वाचन र सञ्चार’ विषयको अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त उप्रेतीले लोकतन्त्रको जग स्थानीय निकायको निर्वाचन भएको बताए । स्थानीय निकायको निर्वाचन छिटो हुनुपर्ने बताउँदै उनले गाउँ तहबाटै...
भीमदत्तनगर,१८ चैत- कञ्चनपुरको महाकाली पारी दोधारा–चादँनी नगरपालिकाबाट बाघको छालासहित एक स्थानीय युवक पक्राउ परेका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान टोलीले दोधारा–चादँनी नगरपालिका–७ बाबाठथानका २८ वर्षीय अरुण सुनारलाई बाघको छालासहित पक्राउ गरेको क्षेत्रीय अनुसन्धान टोलीका महाकाली संयोजक प्रहरी नायब निरीक्षक...
गौशाला,१८ चैत्र- महिनौंदेखि एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको आरोपमा महोत्तरी प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताएका छन् । पक्राउ...