समाचार

भारतबाट ल्याएको बाघको छालासहित १ जना पक्राउ

२०७१ चैत १८ गते १३:४८

भीमदत्तनगर,१८ चैत- कञ्चनपुरको महाकाली पारी दोधारा–चादँनी नगरपालिकाबाट बाघको छालासहित एक स्थानीय युवक पक्राउ परेका छन् ।   सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान टोलीले दोधारा–चादँनी नगरपालिका–७ बाबाठथानका २८ वर्षीय अरुण सुनारलाई बाघको छालासहित पक्राउ गरेको क्षेत्रीय अनुसन्धान टोलीका महाकाली संयोजक प्रहरी नायब निरीक्षक...

यौन शोषणको आरोपमा १ जना पक्राउ

२०७१ चैत १८ गते १३:३९

गौशाला,१८ चैत्र- महिनौंदेखि एक युवतीलाई बन्धक बनाई यौन शोषण गर्दै आएको आरोपमा महोत्तरी प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा जिल्लाको हरिहरपुर हरिणमरी गाविस–५ बस्ने ५५ वर्षीय भोगेन्द्र चौधरी रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताएका छन् ।   पक्राउ...

डा. केसी माफियाको चुंगलमा फसेः काउन्सिल अध्यक्ष

२०७१ चैत १८ गते १३:३७

काठमाण्डु, १८ चैत– नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमले शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी माफियाको चुंगलमा फसेको आरोप लगाएका छन् । बुधबार आफू कार्यरत प्रसुती गृहमा पत्रकारसम्मेलन आयोजना गर्दै अध्यक्ष गौतमले यस्तो आरोप लगाएका हुन् । गौतमले केसी एक इमान्दार र...

जुवाडे पक्राउ परे

२०७१ चैत १८ गते १३:३५

काठमाण्डु , १८ चैत– काठमाण्डु महानगरपालिका­२९ ठमेल सात घुम्ति चोकमा रहेको जुंगहुवा होटलमा अवैध रुपमा जुवा तास खेल्ने पक्राउ परेका छन् । पहरीले तेन्जिङ्ग शेर्पासहित तीन जनालाई नगद ५ हजार ४ सय रुपैयाँ, विभित्र दरका अंदाजी ४ लाख मुल्य भएका क्वाईनहरु र १० बुक...

सबैला घटनामा २४ जनाविरुद्ध किटानी जाहेरी, एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य योगनारायण यादव पनि मुछिए

२०७१ चैत १८ गते १३:१३

जनकपुर, १८ चैत – विद्यालय व्यवस्थापन समितिको निर्वाचनको विषयमा सबैलामा झडप भई दुईजनाको मृत्यु भएको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य  योगनारायण यादवसहित २४ जनाविरुद्ध बुधवार जाहेरी दर्ता भएको छ । मृतक रामसेवक राउतका साथै घाइतेहरुले कर्तव्य ज्यान मुद्दा र...

मुम्बईमा कोठी सञ्चालन गर्दै आएकी सोनु बौद्धबाट पक्राउ

२०७१ चैत १८ गते १३:०७

काठमाण्डु,१८ चैत- जीउ मास्ने बेच्ने मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी अभियुक्त सोनु भन्ने सरस्वती लामालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । उनले मुम्बईमा कोठीसमेत सञ्चालन गर्दै आएको बताइएको छ ।   केन्द्रीय अनुसन्धान ब्युरोले बौद्धले पक्राउ गरी उनलाई...

मोरङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

२०७१ चैत १८ गते १२:४१

विराटनगर, १८ चैत- मोरङको टङ्कीसिनुवारी–६मा बुधबार बिहान दुई यात्रुवाहक एकापसमा जुध्दा गम्भीर घाइते भएकामध्ये थप दुईको मृत्यु हुँदा मृतकको सङ्ख्या चार पुगेको छ ।   मृत्यु हुनेमा भारतको सुपौंल जिल्लाको भीमनगर बस्ने ६१ वर्षीया सुमित्रादेवी सिंह,सप्तरीको छिनमस्ता–८ बस्ने ५२ बर्षीय अरुणकुमार झा र सुनसरीको...

माधव नेपालविरुद्ध उच्छृङखल नारावाजी

२०७१ चैत १८ गते ११:३७

काठमाण्डु, १९ चैत– एमाले नेता माधव नेपाल विरुद्ध टिचिङ अस्पतालका चिकित्सकहरुले चर्का र उच्छृङखाल नारावाजी गरेका छन् । विमारी भेट्न महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेका नेता नेपाललाई डा गोविन्द केसीका का समर्थक आन्दोलनकारी चिकित्सकले घेरेर ‘केसीको अनशनप्रति एमालेको धारणा के ?’ भन्ने प्रश्न गरेका थिए...

सिन्धुपाल्चोकमा ८ किलो सुनसहित २ जना पक्राउ

२०७१ चैत १८ गते ११:३३

चौतारा,१८ चैत- सिन्धुपाल्चोकको जलवीरेबाट काठमाण्डु जाँदै गरेको बा२ख १२०२ नम्बरको यात्रुबाहक बसमा आठ किलोग्राम अवैध सुनसहित दुई जनालाई प्रहरीले बुधबार अपराह्न नियन्त्रणमा लिएको छ ।   इलाका प्रहरी कार्यालय बाह्रबिसे र जलवीरेको संयुक्त प्रहरी टोलीले विशेष सुराकीका आधारमा सिन्धुपाल्चोकको गुम्बा गाविस–८ निवासी ३० वर्षीय...

होटल लोन्लीका सञ्चालक हतियारसहित पक्राउ

२०७१ चैत १८ गते १०:५४

पोखरा,१८ चैत- जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको लेकसाइडबाट अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा विवस पौडेल,अनिल परियार,हीरासिंह गुरुङ,बलबहादुर विक र तेन्जिङचुण्डु लामा छन् ।   सो ठाउँमा रहेको होटल लोन्लीका सञ्चालक समेत रहेका पौडेलले आफू सुत्ने...

अस्पतालमा उपचार गर्दागर्दै कैदीको मृत्यु

२०७१ चैत १८ गते १०:४१

झापा,१८ चैत- झापा कारागारमा एक कैदीबन्दीको मुत्यु भएको छ ।   झापा घेराबारी–९ बस्ने ३० वर्षीय रामसिंह राजवंशीको मुत्यु भएको झापा कारागारका प्रमुख दीपेन्द्र खत्रीले बताए ।   विसं २०७० चैत २५ गतेदेखि जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि जेल जीवन बिताइरहेका...

बोडेमा पानी उत्पादन घटेपछि भक्तपुरमा खानेपानीको हाहाकार

२०७१ चैत १८ गते १०:३१

भक्तपुर,१८ चैत- भक्तपुरको पानीको मुख्य स्रोत मानिने बोडे खानेपानी प्रशोधन केन्द्रमा पानीको उत्पादन घटेपछि वितरणमा समस्या आउँदा भक्तपुरदेखि काठमाण्डुसम्मै पानीको हाहाकार भएको छ ।   बोडेमा उत्पादित पानी बोडे,सानोथिमी,भक्तपुर,कोटेश्वर,तीनकुने,नयाँबानेश्वरदेखि टेकुसम्मका बासिन्दालाई वितरण गर्दै आएकामा अहिले दैनिक ३५ लाख लिटर पानीको उत्पादन घटेपछि वितरणमा निकै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us