समाचार

प्रवेशिका परीक्षा दिएर बसेकी छात्राको अज्ञात रोगका कारण मृत्यु

२०७१ चैत १९ गते ७:३७

जाजरकोट,१९ चैत- रुघाखोकी,हातखुट्टा झमझमाउने र जिउ काम्ने रोगले प्रवेशिका परीक्षा दिएकी एक छात्राको ज्यान गएको छ । जिल्लाको पश्चिमी गाविस अर्छानीको भगवती माविबाट यस वर्षको परीक्षा दिएकी सुस्मिता जैसीको मङ्गलबार बिहान ११ बजेतिर ज्यान गएको विद्यालयका प्रअ देवबहादुर बस्नेतले बताए । गाउँमा एक्कासि फैलिएको...

पारस लिन एयरपोर्ट गइनन् हिमानी

२०७१ चैत १९ गते ७:१९

काठमाण्डु, १८ चैत– पूर्वयुवराज्ञी हिमानी शाह लामो समयपछि स्वदेश फर्केका पति पूर्वयुवराज पारसलाई लिन विमानस्थल गइनन् । उनलाई लिन पूर्वराजपरिवार र पारसका केही शुभचिन्तक विमानस्थल पुगेका थिए । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा थाई जेलमा रहेका पूर्वयुवराज पारस शाह धरौटीमा रिहा भएलगत्तै बिहीबार स्वदेश...

प्रेमिकालाई थाइल्याण्डमा छाडेर एक्लै नेपाल आए पारस

२०७१ चैत १९ गते ७:१७

काठमाण्डु, १८ चैत–लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा थाई जेलमा रहेका पूर्वयुवराज पारस शाह स्वदेश फर्केका छन् ।   पारस थाई एयरको जहाजमार्फत बिहीबार अपराह्न १ बजे काठमाण्डु आइपुगेका हुन् । उनले प्रेमिका थाई युवती कन्निका च्यानसाई लाई भने साथमा ल्याएका छैनन् । प्रेमिका नेपाल...

हत्यारा खोज्न पत्रकारको सिठ्ठी जुलुस

२०७१ चैत १९ गते ७:१२

उदयपुर,१९ चैत- पत्रकार रामप्रसाद भट्टराई (सचिन) को हत्यारा पत्ता लगाई चाँडोभन्दा चाँडो हत्यारालाई कानुनी दायरामा ल्याउन माग गर्दै पत्रकारले बिहिबार बिहान सदरमुकाम गाईघाटमा सिट्ठी जुलुस निकालेका छन् ।   चैत १२ गते इटहरीस्थित सिम्रिक होटलमा बास बसेका भट्टराईलाई होटलबाट नै बेपत्ता बनाई हत्या गरिएको...

जाजरकोटमा ढिस्कोले पुरेर १ जनाको मृत्यु

२०७१ चैत १९ गते ७:००

जाजरकोट,१९ चैत- डोल्पाको सु गाविस वडा नं ८ रङ्गमा घर पोत्ने माटो खन्दै गर्दा माथिबाट खसेको माटोको ढिस्कोले चेप्दा एक जनाको मृत्यु भएको छ । यो घटनामा आमाछोरा घाइते भएका छन् ।   मृत्यु हुनेमा १३ वर्षीया खरी बुढा रहेको प्रहरीले बताएको छ ।...

भारतीय विदेश सचिव काठमाण्डुमा, शान्ति, समृद्धि र स्थायित्वप्राप्तिको नेपाली आकाङ्क्षामा भारतको समर्थन

२०७१ चैत १९ गते ५:३०

काठमाण्डु, १९ चैत– भारतका विदेश सचिव डा सुब्रमन्यम् जयशङ्कर नेपालको दुई दिने औपचारिक भ्रमणमा बिहीबार बिहान काठमाण्डु आइपुगेका छन् । दुई महिनाअघि विदेश सचिवको कार्यभार सम्हालेका उनले नेपालसँगको आत्मीयता प्रवद्र्धन तथा दुई मुलुकबीचको गाढा सम्बन्धका विविध आयामबारे वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल...

फेरि घट्यो लोडसेडिङ, अब दिनमा ८ घण्टा मात्र लाइन जाने (तालिकासहित)

२०७१ चैत १९ गते ४:५४

काठमाण्डु, १९ चैत– नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लागू हुनेगरी लोडसेडिङ घटाएको छ । साताको ६७ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिबारबाट ५९ घण्टामा झार्दै छ । यस हिसाबले हेर्दा अब दैनिक आठदेखि नौ घण्टा लोडसेडिङ हुनेछ । गतवर्ष यसै समयमा १२ दैनिक १२ घण्टा लोडसेडिङ...

अपराध नियन्त्रण गर्न सीमा क्षेत्रमा बढ्यो प्रहरीको सक्रियता, होटेल र रेस्टुरा राति १० बजेपछि खोल्न नपाइने

२०७१ चैत १९ गते ४:२९

कपिलवस्तु, १९ चैत– सीमा क्षेत्रमा हुने विभिन्न किसिमका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न कपिलवस्तु प्रहरीले सीमा क्षेत्रमा पर्ने कृष्णनगर बजारलगायत अन्य क्षेत्रमा सक्रियता बढाएको छ । पछिल्लो समय जिल्लाका सीमा क्षेत्रमा चोरी तस्करीका साथै विभिन्न किसिमका आपराधिक क्रियाकलापमा कमी ल्याउन प्रहरीले सीमा क्षेत्रमा गस्ती अभियानमा...

अपाङ्गता भएका व्यक्तिको खोजी !

२०७१ चैत १९ गते ३:५८

  इलाम, १९ चैत – अपाङ्गता भएका व्यक्तिको पहिचान गरी उनीहरुलाई आवश्यक सहायक सामग्री वितरण गर्ने उद्देश्यले यहाँ अपाङ्गता जाँचबुझ तथा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गरिएको छ । अपाङ्गता भएका व्यक्तिको लेखाजोखा गर्न करुणा फाउन्डेसनले जिविस, जिल्ला स्वास्थ्य र महिला बालबालिका कार्यालयको सहयोगमा कार्यक्रम...

सेवासुविधा खोज्दै शहरमा बसाइँसराइ गर्ने क्रम बढ्दो !

२०७१ चैत १९ गते ३:५५

  दमक, १९ चैत – झापाको लखनपुर गाविसमा बसाइँ सरेर आउने क्रम बढेको छ । यस वर्षको ११ महिनामा बसाइँ सरेर जानेकोभन्दा आउनेको सङ्ख्या झन्डै तेब्बर बढिरहेको गाविसले जनाएको छ ।   विकासका धेरै पूर्वाधार रहेको तथा गाविस भएर पनि सडक, विद्युत् तथा अन्य...

समाधान भयो प्यूठानका सुकुम्बासीको खानेपानी समस्या

२०७१ चैत १९ गते ३:५०

प्यूठान, १९ चैत – खानेपानी समस्या भोग्दै आएका  सुकुम्बासीको समस्या समाधान भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको बाङ्गेशाल–६ स्थित सुकुम्बासी बस्तीमा खानेपानी आयोजना सञ्चालनमा आएपछि यहाँका सुकुम्बासीले वर्षौंदेखि भोग्दै आएको खानेपानी समस्या अन्त्य भएको हो । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दातृ निकाय...

एक घण्टा काम र दुई घण्टा टेलिभिजन हेर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च

२०७१ चैत १९ गते ३:४४

काठमाण्डु, १९ चैत – आफ्ना छोराछोरीले जतिखेर पनि टेलिभिजन हेरे भनेर चिन्दा लाग्छ ? तर, अब चिन्ता नगर्नोस् । एक सरकारी अनुसन्धानले टेलिभिजन हेर्ने विद्यार्थीको नतिजा अरुको भन्दा उच्च रहेको देखाएको छ । शिक्षा मनत्रालय अन्तर्गतको शैक्षिक जनशक्ति परीक्षण केन्द्र (इआरओ) ले ४४ हजार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us