काठमाण्डु, १९ चैत– शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीले विहीबार १२ दिनमा अनशन तोडन सहमत भएका छन् । सरकारी वार्ता टोलीसँग ११ बुँदे सहमति भएपछि केसी अनशन तोड्न सहमत भएका हुन् । केसीका मागलाई सम्वोधन गर्दै ११ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको सरकारी वार्ता...
लहान,१९ चैत- पछिल्लो तीनदिनदेखि भइरहेको निमावि तहको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि शुक्रबार लिइने सामाजिक विषयको परीक्षा स्थगन गरिएको छ । जिल्ला शिक्षा कार्यालय सिरहाका परीक्षा शाखा प्रमुख रामअशिष यादवले बिहिबार भएको विज्ञान विषयको प्रश्नपत्र पनि परीक्षाअगावै बाहिरिएको स्वीकार्दै...
काठमाण्डु,१९ चैत- नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत सम्बन्धका विविध पक्षमा वार्ता भएको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा बिहिबार बिहान राजधानी आइपुगेका भारतका विदेश सचिव डा सुब्रमन्यम् जयशङ्कर र परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास वैरागी नेतृत्वको प्रतिनिधिमण्डलबीच परराष्ट्र मन्त्रालयमा वार्ता भएको हो ।...
काठमाण्डु, १९ चैत–एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान निमार्णको प्रकृया अब नरोकिने बताएका छन् । प्रेस चौतारीले राजधानीमा बिहीबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता खनालले पर्खाईको पनि सिमा हुने उल्लखे गर्दै भने, ‘सहमतिमा संविधान निमाणर््ाका लागि धेरै पर्खियौं, अब धेरै धैय गर्न सकिन्न ।’...
रौतहट,१९ चैत- उद्योग वाणिज्य सङ्घ रौतहटको आयोजनामा गरिएको अनिश्चितकालीन बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहिबार बिहानदेखि सञ्चालन हुने सानो तथा लामो दूरीका सवारीसाधन सञ्चालन भएन । सङ्घको आयोजनामा सदरमुकाम गौरका विभिन्न चोकमा टायर बाली विरोध जनाइएको छ । मालपोत...
काठमाण्डु, १९ माघ– लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा लामो समय थाई लेजमा बिताएका पूर्वयुवराज पारस शाह बिहीबार नेपाल फर्के । उनलाई लिन पत्नि हिमानीसहित परिवारका कोही पनि विमानस्थल गएनन् । तर, पारसका समर्थक र राप्रपा नेपालका कार्यकर्ताको भने विमानस्थलमा भिड लागेको थियो । झण्डै...
काठमाण्डु, १९ चैत– एमाले सचिव योगेश भट्टराइले डा केदारनरसिंह केसीलाई बुधबार साँझ फोन गरेर हप्काए । चिकित्सक संघका पुर्व अध्यक्ष समेत रहेका केसी नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीका भाई हुन् । दुवै कान नभएकि रौटहटकि एक बालिकालाई भेट्न बुधबार टिचिङ अस्पताल पुगेका नेता माधवकुमार...
काठमाण्डु, १९ चैत– मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले चैत २० गतेबाट राजधानीमा गर्ने भनेको २० औं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको बताएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संगठनले यही चैत २०...
सप्तरी,१९ चैत-शम्भुनाथ नगरपालिकाको कार्यालयमा तीन दिनदेखि लागाइएको ताला बिहिबार खुलेको छ । नगरपालिकाको भवन कहाँ बनाउने भन्ने विषयमा भएको विवादले एक पक्षले मोहनपुरस्थित कठोना बजारको ऐलानी जग्गामा कार्यालय हुनुपर्ने र अर्का पक्षले वडा नं ५ स्थित सुनसान जग्गामा कार्यालय हुनुपर्ने भनी विवाद भएपछि...
काठमाण्डु, १९ चैत–एमाले सचिव योगेश भट्टराइले डा गोविन्द केसीको अनशनमा एमालेलाई किन जोडिएको भन्दै प्रश्न गरेका छन् । एमालेको नवनियुक्त प्रचार विभाग प्रमुखका रुपमा उनको स्वाग र पुर्व प्रचार प्रमुख प्रदीप ज्ञवालीको विदाईमा एमालेको भगिनी संगठन प्रेस चौतारीले बिहीबार आयोजना गरेको कार्यक्रममा भट्टराइले भने,‘संविधानसभामा...
काठमाण्डु, १९ चैत– चार वर्षपछि नेपाल फर्किएका पारसको अनुहारमा कुनै उत्साह र चमक देखिएन । पहिले हँसिलो, फुर्तिलो हिरो पारामा देखिने पारस यसपटक देखिएन । पारस न्याउरो अनुहार लगाएर आएका थिए । उनको अनुहारमा चमक मात्र नभएको होइन, अनुहार पूरै डढेर कालो देखिएको छ...
बागलुङ,१९ चैत- जिल्ला खेलकुद विकास समिति बागलुङ कर्मचारीविहीन अवस्थामा छ । सरकारी दरबन्दी भएर पनि समितिको कार्यालयमा कर्मचारी छैनन् । समितिको कार्यालय र दैनिक प्रशासन समितिका सचिवको भरमा चलेको छ । भएका एक नासु पनि २०६४ सालमा कारबाहीमा परेर बाहिरिएपछि दरबन्दीका कर्मचारी कोही...