काठमाण्डू, १८ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको बताएका छन् र त्यसैले देश अघि बढेको पनि बताएका छन । आज (बिहिबार) अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिंदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले श्रमिकहरूको...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको दाबी गरेका छन । आज (बिहिबार) मे दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले ०८७ मा संविधान संशोधन...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको दाबी गरेका छन । आज (बिहिबार) मे दिवसको अवसरमा काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले ०८७ मा संविधान संशोधन...
काठमाण्डू, १८ वैशाख– सत्ता घटक दल एमाले निंकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आज काठमाण्डू उपत्यकामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । काठमाण्डू उपत्यका नगरपालिकाहरूको कमिटीहरूको उपस्थितिमा जिफन्टले मजदुरको हक–अधिकारका नारा लगाउँदै दिवस मनाएको हो । ‘महिलाको श्रमको सम्मान गर’, ‘संरचनात्मक विभेदविरुद्ध प्रतिकार,...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्ने बताएका छन । आज (बिहिबार) अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
कञ्चनपुर, १७ वैशाख– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीको ‘जनतासँग माओवादी तराई(मधेश जागरण अभियान’ माओवादीको मात्र नभएर राष्ट्रिय अभियानको रूपमा परिभाषित गरेका छन् । बुधबार कञ्चनपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यो अभियानको प्रभावलाई अझ विस्तार गर्ने बताए । ‘यो अब केवल माओवादीको...
काठमाण्डू, १७ वैशाख– बुधबार नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाइवालेले उच्चस्तरीय राजनीतिक भेटवार्ता थालेका छन् । उनले बुधबार काठमाण्डू उत्रिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणासँग बुढानीलकण्ठस्थित देउवा निवासमा भेटवार्ता गरेका छन् ।...
काठमाण्डू, १७ वैशाख– विद्यालय शिक्षा ऐन शीघ्र जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरू र सरकारबीच अन्ततः सहमति जुटेको छ । शिक्षा मन्त्रालयमा भएको वार्तापछि शिक्षक महासंघ र सरकारबीच सात बुँदामा समझदारी बनेको हो। यद्यपि, सहमतिका केही बुँदाहरू कार्यान्वयनमा लैजान मन्त्रिपरिषद्को स्वीकृति आवश्यक पर्ने भएकाले सम्झौताको...
काठमाण्डू, १७ वैशाख– कांग्रेस सांसद् खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा बुधबार गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका हुन् । म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद् श्रेष्ठ सभापति शेरबहादुर देउवानिकट हुन् । उनी काँग्रेसको म्याग्दी जिल्ला...
काठमाण्डू, १७ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि आज मागपत्र बुझाएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिाकारीले मागपत्र बुझाएका हुन्। मागपत्रमा...
काठमाण्डू, १७ वैशाख– वैदेशिक रोजगार विभागको महानिर्देशकमा कमल प्रसाद भट्टराईलाई पठाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकको रूपमा कार्यरत भट्टराईलाई विभागको महानिर्देशकमा पठाएको हो। श्रम मन्त्रालयले सुर्यबहादुर खत्रीको सरुवा गरेर मन्त्रालयमा फिर्ता बोलाएको थियो । उनको...
काठमाण्डू, १७ वैशाख– ‘फेक पत्र’को आधारमा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको जानकारी दिएका छन । सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो...