समाचार

उन्नाइस दिनपछि निकालियो शव

२०७२ वैशाख ३१ गते ७:३५

सिन्धुपाल्चोक,३१ वैशाख-सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप–३ बाट प्रहरीले १९ दिनपछि बिहीबार एक पुरुषको शव निकालेको छ । गत वैशाख १२ गतेको भूकम्पमा मृत्यु भएका थाङ्पालधाप–५ का ५६ वर्षीय शिक्षक सुखाराम भनिने रामविक्रम कर्मचार्यको शव बुधबार भिरबाट निकालेको प्रहरीले जनाएको छ । गत वैशाख १२ गतेको भूकम्पमा...

भूकम्पले चर्किएको घर भत्किँदा कलंकीमा बाटो अवरुद्ध

२०७२ वैशाख ३१ गते ५:१०

काठमाण्डु, ३१ वैशाख– भूकम्पबाट चर्किएको कलङ्कीको शिवनगरस्थित साढे चार तले घर बिहीबार  बिहान भत्किँदा बाटो अवरुद्ध भएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पले कलङ्की सीता पेट्रोल पम्पभित्र स्थानीय नारायणदेवी मानन्धरको चर्किएको घर भत्किएको कालिमाटी महानगरीय प्रहरी वृत्तका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र पन्तले राससलाई...

सशस्त्र प्रहरीद्वारा दोलखामा पाँचतले घरभित्र पुरिएका ६ जनाको जीवितै उद्धार

२०७२ वैशाख ३१ गते ४:५३

काठमाण्डु, ३१ वैशाख– दोलखामा सशस्त्र प्रहरीको टोलीले भत्किएको संरचनाबाट ६ जनाको जीवितै उद्धार गरेको छ । गत मंगलबार दोलखामा गएको ६.८ रिक्टर स्केलको पराकम्पनमा दोलखाको सिङ्गटी बजारमा रहेको पाँचतले घर भत्किएर पुरिएका १६ वर्षीया सविता गुरुङ सहितका दुई किशोरी र तीन किशोरलाई जीवितै उद्धार...

भारतीय हेलिकोप्टर विकट क्षेत्र जानै मान्दैनन्, नेपालका हेलिकोप्टर अपार्याप्त हुँदा धादिङमा राहत पुगेन

२०७२ वैशाख ३१ गते ४:४१

धादिङ, ३१ वैशाख– विकट क्षेत्रमा राहत लिएर जान भारतीय वायु सेवाका हेलिकोप्टरहरुले अश्विकार गरेका छन् । जसका कारण धादिङको दूर्गम क्षेत्रमा अझै राहत पुगेको छैन । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी तोरण पराजुलीका अनुसार सदरमुकाममा राहत थुप्रिएको छ । नेपाली हेलिकोप्टरले भ्याउँदैनन् । भारतीय...

भूकम्पबाट सर्वोच्च अदालतसहित चौध जिल्ला अदालत भवनमा क्षति

२०७२ वैशाख ३१ गते ४:१९

काठमाण्डु, ३१ वैशाख  –विनाशकारी भूकम्पका कारण सर्वोच्च अदालतसहित १४ जिल्लाका जिल्ला अदालतका भवनमा क्षति भएका कारण कार्यसम्पादन गर्न समस्या भएको छ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पले सर्वोच्च अदालतको मुख्य भवनमा भित्र(बाहिर दुवैतिर तीन चिरा परेर चर्किएको छ । भवन चिराचिरा परी कार्यसम्पादन...

पर्वतका अठासी विद्यालयका भवन भत्किए

२०७२ वैशाख ३१ गते ४:०२

पर्वत, ३१ वैशाख–वैशाख १२ र २९ गते गएको भूकम्पबाट पर्वतका ८८ वटा विद्यालयका भवन भत्किएको पाइएको छ । जिल्ला शिक्षा कार्यालयले दिएको जानकारीअनुसार ८८ मध्ये १२ वटा विद्यालयमा विद्यार्थी पढाउनका लागि पाल टाँगिएको छ । जिल्ला शिक्षा कार्यालय, प्लान नेपाललगायतका सङ्घसंस्थाको सहयोगमा पूर्णरुपमा भवन...

उद्धार टोलीका लागि तीन हजार लिटर पेट्रोलियम सहयोग

२०७२ वैशाख ३१ गते ३:५६

काठमाण्डु, ३१ वैशाख–पेट्रोल रिलिज फण्ड नामक संयुक्त राज्य अमेरिकाको एक संस्थाले दोलखाको स्थानीय दैवी प्रकोप उद्धार समितिलाई तीन हजार पेट्रोलियम पदार्थ सहयोग गरेको छ । जिल्लामा उद्धार कार्यमा खटिएका उद्धार टोलीलाई सहयोग पुग्ने गरी सो संस्थाले दुई हजार लिटर डिजेल र एक हजार लिटर...

मंगलबारको पराकम्पनले छयानब्बे जनाको मृत्यु

२०७२ वैशाख ३१ गते ३:३२

काठमाण्डु, ३१ वैशाख– वैशाख २९ गते दिउँसो आएको भूकम्पको पराकम्पनबाट हालसम्म ९६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह बमकाअनुसार उक्त पराकम्पनबाट दुई हजार ५६३ जना घाइते भएका छन् । काठमाण्डु उपत्यकामा ११, दोलखामा ४०, सिन्धुपाल्चोकमा १६, रामेछापमा ११,...

पराकम्पन् ले झन चर्कियो तमाङ गुम्बा

२०७२ वैशाख ३० गते २१:५५

जोरपाटी मा रहेको तमाङ हरु को छोर्तेन  तशी तमाङ गुम्बा शक्तिशाली पराकम्पन पछी चर्किएको छ । नेपाल मा रहेका तमाङ समुदाएले सहयोग गरेर र तमाङहरुको आस्थाको केन्द्र को रुपमा देसैभरी पारीचित यो गुम्बाका सबै पिलर र गाह्रोओ को भाग चर्किद एतिखेर तमाङ समुदाय तानब...

चीन जानुभन्दा पहिले के भने मोदीले कोइरालालाई?

२०७२ वैशाख ३० गते १५:१६

काठमाडौं,३०बैशाख । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधबार(आज) अपरान्ह टेलिफोन वार्ता भएको छ । वार्तामा दुइ प्रधानमन्त्रीहरुका बीचमा नेपालमा हालै आएको भूकम्प, त्यसले पुर्याएको धनजनको क्षति,खोजी,उद्धार र राहतका प्रयासहरुका साथै दुइदेशका बीचको आपसी मैत्रीपूर्ण सम्बन्धका बारेमा कुरा भएको थियो । वार्ताका...

सभासदलाई बाँडिएको त्रिपाल एमाओवादीको दबाबमा भूकम्प प्रभावित क्षेत्र पठाइयो

२०७२ वैशाख ३० गते १५:१२

काठमाण्डु, ३० वैशाख– एकीकृत माओवादीको विरोधपछि सभासदका लागि वितरण गर्ने भनेर ल्याइएको त्रिपाल भ्रकम्प अतिप्रभावित जिल्ला दोलखा पठाइएको छ । भारतीय सरकारको सौजन्यमा ६ सय १ सभासदका लागि सरकारले बिहीबार त्रिपाल वितरण गरेको थियो । संसद सचिवालयमार्फत कतिपय सभासदले त्रिपाल बुझेर लगिसकेका थिए ।...

एमाओवादी नेता विकको निधन

२०७२ वैशाख ३० गते १२:५६

पर्वत, ३० वैशाख–एकीकृत माओवादी नेता कृष्ण विकको मंगलबार राति असामयिक निधन भएको छ । विगत तीन वर्षदेखि जन्डिस रोगबाट पीडित विकको मंगलबार राति निधन भएको हो । दलित आन्दोलनबाट राजनीति यात्रा सुरु गरेका विक एकताकेन्द्र पर्वतको सचिव हुँदै एमाओवादी पर्वतको सचिव समेत बनिसकेका नेता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us