समाचार

भूकम्पमा हराएको मच्छिन्द्रनाथको भोटो भेटियो !

२०७२ जेठ ४ गते १२:३३

ललितपुर,४ जेठ-वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो मन्दिरको भग्नावशेषमा भेटिएको छ ।   दुई साताको प्रयासपछि भोटोलगायत मन्दिरका गरगहना फेला परेको गुठी संस्थानका प्रमुख रुद्रनाथ अधिकारीले बताए । मन्दिरका भग्नावशेषबाट सिलबन्दी अवस्थाका २९ बाकस निकालिएको छ । हिराजडित बहुमूल्य भोटो, गजुर र ध्वजा...

असार मसान्तसम्म नयाँ भवन निर्माण गर्न नपाइने !

२०७२ जेठ ४ गते १२:१४

काठमाण्डु, ४ जेठ-आगामी असार मसान्तसम्म नयाँ भवन निर्माणमा प्रतिबन्ध लगाइएको छ ।   सरकारले उक्त अवधिसम्म नयाँ भवन निर्माणको अनुमति नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । भूकम्पका कारण ठूलो जनधनको क्षति भएपछि भवन आचारसंहिता लागू गर्ने उद्देश्यले नयाँ भवन निर्माणका लागि सरकारले तत्कालका...

‘महिला र बालबालिकालाई बचाऊ’

२०७२ जेठ ४ गते १२:०६

काठमाण्डु,४ जेठ-वैशाख १२, १३ र २९ गते गएको भूकम्प तथा पराकम्पका कारण विस्थापित हुन पुगेका महिला तथा बालबालिकाहरु विभिन्न किसिमका हिंसा एवम् बेचविखन तथा ओसारपसारमा पर्ने जोखिम रहन सक्ने भएकाले यसतर्फ सचेत रहन महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयले आग्रह गरेको छ ।   यस...

मकवानपुरमा बस र ट्रक ठोक्कियो, ६ जनाको मृत्यु

२०७२ जेठ ४ गते १२:०३

मकवानपुर, ४ जेठ– मकवानपुरको मनहरीमा सोमबार बस र ट्रक ठोक्किँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । हेटौडाबाट नारायणगढ जाँदै गरेको ना४ख ५७६५ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको ना४ख २६९७ नम्बरको रमनटारमा ठोक्किएका थिए । मृतकहरुको अझै सनाखत...

भुकम्प प्रभावित जिल्लामा श्रमदान अभियान सञ्चालन गर्दै काँग्रेस

२०७२ जेठ ४ गते ११:४४

काठमाण्डु,४ जेठ-नेपाली काँग्रेसले भूकम्पका कारण घर भत्किएर विचल्लीमा परेका जनतालाई सहयोग गर्न ‘हाम्रो श्रमदान अभियान’ सुरु गर्ने भएको छ ।   अभियान सम्बन्धमा जानकारी गराउने उद्देश्यले नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति एवम् पार्टीद्वारा गठित भूकम्प प्रकोप समन्वय...

पाँच वर्षअघि अपहरणमा परेका साहको हत्या भएको खुलासा !

२०७२ जेठ ४ गते ११:१०

रङ्गेली,४ जेठ-रङ्गेली नगरपालिका–३ का १४ वर्षीय किशोर उपेन्द्र साहको अपहरणपछि हत्या भएको खुलासा भएको छ । उनी पाँच वर्षअघि अपहरणमा परेका थिए ।   लामो र गहन अनुसन्धानबाट अपहरण गरेकै दिन साहको हत्या भएको इलाका प्रहरी कार्यालय,रङ्गेलीले सोमबार पत्रकारसम्मेलन गरेर बताएको हो ।  ...

परराष्ट्रमन्त्रीले भने, ‘अन्तर्राष्ट्रिय समुदायबाट मानवीय सहयोग जुटाउन कुटनीतिक पहल गरिरहेका छौं’

२०७२ जेठ ४ गते ११:०१

काठमाण्डु,४ जेठ-परराष्ट्र मन्त्रालयले सरकारको आह्वानअनुरुप भूकम्पपीडित मुलकलाई भरथेग गर्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको र भविष्यमा पनि अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर त्यस्तो सहायता जुटाउन कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।   परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनामा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आपत्कालीन अवस्थामा...

चिनियाँ पत्रकारसँगै राहत वितरणमा चन्द

२०७२ जेठ ४ गते १०:४२

भक्तपुर,४ जेठ-भक्तपुर नगरपालिकास्थित काँक्रेबारी क्षेत्रका २१६ भूकम्पपीडित परिवारलाई नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले सोमबार राहत प्रदान गरेका छन् ।   उक्त दलको जिल्ला कार्यालय र चिनियाँ पत्रकार झाङ जुनले संयुक्तरुपमा उपलब्ध गराएको एक बोरा चामल र एक पाकेट नुन प्रत्येक परिवारलाई वितरण गर्दै उनले...

एमाले अध्यक्ष ओलीले ल्याए धरहरा निर्माणको नयाँ प्रस्ताव

२०७२ जेठ ४ गते १०:२७

काठमाण्डु,४ जेठ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विनाशकारी भूकम्पका कारण ध्वस्त भएको धरहरालाई नेपाली मौलिक शैलीमा बनाउनुपर्ने बताएका छन् ।   पार्टी निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले भूकम्पपछि पर्यटन क्षेत्रमा परेको प्रभावका विषयमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालको मौलिक संस्कृतिलाई प्रवद्र्धन गर्न...

विहे गर्न आउने भन्दै घरबाट हिडेको छोरालाई जब भूकम्पले सिध्यायो…

२०७२ जेठ ४ गते १०:०५

वीरगन्ज,४ जेठ-‘यसपालि विवाह गर्छु । तपाइँ विवाहको तयारी गर्नुस्,म कार्यालयको काम सिध्याएर वैशाख २० गते घर आइपुग्छु भनेर छोरा काठमाडुतिर लागे, म छोराको विवाहको तयारीमा जुटें, हेटौडा नगरपालिका—१० की विमला लामा भक्कानिदै भनिन्, ‘अहिले घरमा छोराको शव आयो । अब म कसरी बसु ।’...

भ्रामक समाचारको पछि नलाग्नोस्: सञ्चार मन्त्रालय

२०७२ जेठ ४ गते ९:४९

काठमाण्डु,४ जेठ सूचना तथा सञ्चार मन्त्रालयले भूकम्पका कारण उत्पन्न महाविपत्तिको वर्तमान अवस्थामा ज्योतिषी एवम् भविष्यवेत्ताको हवाला दिँदै केही पत्रपत्रिका र सामाजिक सञ्जालमा छापिएका समाचार कपोलकल्पित एवम् भ्रामक भएको भन्दै त्यस्ता सामग्रीको विश्वास नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।   उक्त मन्त्रालयले सोमबार एक विज्ञप्ति...

नयाँ बस्ती निर्माणमा क्यानडाको अनुभव सान्दर्भिक हुने

२०७२ जेठ ४ गते ८:४७

काठमाण्डु,४ जेठ-भर्खरै आएको विनाशकारी भूकम्पले ध्वस्त भएका संरचनाहरुलाई नयाँ ढंगले विकास गर्न क्यानडा अनूभव सान्दर्भिक हुने जनाइएको छ । सोमबार क्यानडाका दक्षिण एसिया हेर्ने उपनिर्देशक रोवर्ट सिडक्येरले नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलसँगको भेटमा सो कुरा बताएका हुन् । सो प्रस्तावसँगै विनाशकारी भूकम्पबाट नेपालमा क्षति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us