काठमाण्डू, २६ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको मं बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण गरेकोप्रति सभामुख डीपी अर्यालले आपत्ति व्यक्त गरेका छन । विपक्षी सांसदहरूले ५ मिनेट मौनधारण गरेलगत्तै सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको तर्क गरे । सभामुख अर्यालले...
काठमाण्डू, २६ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।...
काठमाण्डू, २६ जेठ– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामाको माग गरेको छ । आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि...
काठमाण्डू, २६ जेठ– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुका अभिभावकहरु सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्यालयमा पुगेका छन । तर रास्वपा केन्द्रीय कार्यालय प्रवेश गर्न उनीहरुलाई दिइएन । ती अभिभावकहरुले आफ्ना कुरा राख्नेगरी...
काठमाण्डू, २६ जेठ– सामान्यतया शहीदको सम्झनामा प्राय एक मिनेट मौन धारण गर्ने चलन छ । तर, आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा भने प्रमुख प्रतिपक्षी दलको अगुवाइमा शहीदको सम्झनामा ५ मिनेट मौनधारण भएको छ । सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान प्रतिपक्षी दलहरूले लिँदै...
काठमाण्डू, २६ जेठ– संसद्मा पेस भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरेको प्रश्नमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गरेका छन । आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूले उनलाई करका दर हेरफेर भएको विषयमा प्रश्न समेत गरेका...
काठमाण्डू, २६ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा पनि प्रतिपक्षी दलहरुले विरोध गरेका छ । आजको प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् । प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि सांसदहरु उठे । त्यसपछि सभामुख अर्यालले एमाले...
काठमाण्डू, २६ जेठ– प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरीएको छ । गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको छ । यसअघि गुरुङ चैत १३ गते गृहमन्त्रीका रूपमा...
काठमाडौं- ग्रेटर नेपाल अभियानका अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् । प्रहरीले चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा उनीविरुद्ध परेको जाहेरीका आधारमा नेपाललाई पक्राउ गरेको जनाएको छ । अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनलाई बूढानीलकण्ठ नगरपालिका–१० स्थित कटारीबस्ती...
काठमाण्डू, २५ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ट्राफिक प्रहरीको कारबाहीमा परेका छन । सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको भिडियो पोस्ट गरेको आधारमा उनलाई ट्राफिक प्रहरीले साम्पाङलाई कारबाही गरेको हो । उनलाई लापरबाही साथ सवारी चलाएको भन्दै कारबाही गरिएको प्रहरीले...
काठमाण्डू, २५ जेठ– नेपाल आयल निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीपक बरालले पाएका छन । अघिल्लो साता नागेन्द्र साहले सेवाबाट अवकाश पाएपछि रिक्त रहेको उक्त पदमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बराललाई ल्याएको हो । अर्को व्यवस्था नहुँदासम्मका लागि उनलाई यो जिम्मेवारी तोकिएको छ...
काठमाण्डू, २५ जेठ– ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरबीच ग्राहकहरुलाई भाटभटेनीका सम्पूर्ण स्टोरहरुबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा अन–द–फ्लाई ईएमआई सुविधा विशेष सुविधा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने र ग्राहकलाई आधुनिक...