काठमाण्डू, २६ जेठ– संसद्मा प्रतिपक्षी दलहरुले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) खोजिरहेका छन् । सीमा विवाद सम्बन्धी अभिव्यक्तिका विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ खोजिरहेका बेला सभामुख डीपी अर्यालले मंगलबार प्रधानमन्त्री बालेनसँग भेट्ने अवस प्रप्त गरे । गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर...
काठमाण्डू, २६ जेठ– जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्व उपप्रधान एवं रवि लामिछानेविरुद्ध चलिरहेको सहकारी ठगीको मुद्दाबाट संगठित अपराधको फिर्ता लिगको छ । महान्यायाधिवक्ताको निर्णय बमोजिम सरकारी वकिलहरूले जिल्ला अदालतमा आरोपपत्र संशोधनका लागि निवेदन दिएका थिए । त्यही निवेदनपछि न्यायाधीश...
काठमाण्डू, २६ जेठ– नव नियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्री बन्ने बताएका छन । आज (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा उनले यस्तो बताएका हुन । उनले भने, ‘द्रुत गतिमा रात...
काठमाण्डू, २६ जेठ– आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । प्रधानमन्त्री बालेन शाहको सिफारिसका आधारमा गृहमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनले शपथ लिँदैछन् । दिउँसो ३ बजेका लागि शपथको तयारी भए पनि झन्डै डेढघण्टा ढिला गरी शपथ सुरु हुन लागेको...
काठमाण्डू, २६ जेठ– प्रहरीले कारमार्फत युवती सप्लाई गर्दै यौनधन्दा चलाएको आरोपमा १६ जनालाई पक्राउ गरेको छ । यौनधन्दा चलाएको आरोपमा चार पुरुष र यौन क्रियाकलापमा संलग्न हुने १२ युवती गरी १६ जनालाई पक्राउ गरिएको गरीएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त गौशालाको टोलीले गौशाला...
काठमाण्डू, २६ जेठ– कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार पार्टीको विधानले नभई देशको विधानले चल्नुपर्ने बताएका छन । आज (मंगलबार) गोरखाको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन । उनले पाँच बर्ष सरकार चलाउने जिम्मा पाएको रास्वपा...
काठमाण्डू, २६ जेठ– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको रूपमा सांसद महावीर पुनले आज (मंगलबार) पदभार ग्रहण गर्दैछन् । नयाँ मन्त्रालय गठन भएकोले अहिलेसम्म यसको व्यवस्थापन भइसकेको छैन । यसअघि शिक्षा मन्त्रालय भित्रकै विज्ञान प्रविधि शाखाभित्र रहेर कामकाज चलिरहेको छ । त्यसैले मन्त्रालयको कुनै निश्चित...
काठमाण्डू, २६ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसले सचेतक निश्कल राईले नेपालले छिमेकी देश भारतको कुनै पनि जमिन नमिचेको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । प्रधानमन्त्री बालेन शाहले नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी बनाउन खोजेको टिप्पणी...
काठमाण्डू, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्तालाई एकताबद्ध भएर जनतामाझ सक्रिय हुन अनुरोध गरेका छन । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष ओलीले पार्टी संगठन सुदृढीकरण,...
काठमाण्डू, २६ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले मधेश प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि तत्कालका लागि स्थगित गरेको छ । आज (मंगलबार) रास्वपाले सूचना जारी गर्दै आयोगले पार्टी विधान, २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ बमोजिम प्राप्त अधिकार प्रयोग...
काठमाण्डू, २६ जेठ– कांग्रेसका सभापति गगन थापाले सम्पत्ति छानबिन गर्नको लागि आफूहरू तयार रहेको बताएका छन । आज (मंगलबार) गोरखा पुगेका सभापति थापाले सरकारमा रहेकाहरूले पनि आफ्नो सम्पत्तिको स्रोत देखाउनुपर्ने समेत बताएका छन । कांग्रेस सभापति थापाले भने, ‘हामी जसरी हिम्मत गरिरहेका छौँ, तपाईँहरू...
काठमाण्डू, २६ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले सदनको अवरोध अन्त्य गर्न दुई वटा मात्रै विकल्प रहेको भन्दै सरकारमाथि कटाक्ष गरेकी छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाकी सांसद ओलीले बाहिरबाट हेर्दा प्रतिपक्षले सदन अवरोध गरेको जस्तो...