समाचार

ओलीकै अध्यक्षतामा एमाले पुनर्गठन सुझाव कार्यदलको बैठक

२०८३ जेठ २६ गते १४:४५

काठमाण्डू, २६ जेठ– एमाले पार्टी पुनर्गठन सम्बन्धी सुझाव कार्यदलको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको छ। बैठक एमालेको मुख्यालय च्यासलमा बसको हो । यही जेठ १० गतेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई...

रास्वपा कार्यालयअघि जेन–जीहरूको नाराबाजी

२०८३ जेठ २६ गते १४:३९

काठमाण्डू, २६ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीअघि जेन–जीहरूले धर्नासहित नाराबाजी गरेका छन । सरकारसँग गरिएको १० बुँदे सम्झौता कार्यान्वयन गरिनुपर्ने, घाइते तथा शहीदहरूको यथाशीघ्र उचित व्यवस्थापन गरिनुपर्ने तथा झुटा मुद्दामा फसाइएका जेन–जीहरूलाई हिरासतमुक्त गरिनुपर्ने प्रदर्शनकारी जेन–जीहरूको माग रहेको छ ।...

मोटरसाइकल दुर्घटनापछि हर्क सम्पाङले भनेः सरकारले बाटो राम्रो नबनाएर लडेँ

२०८३ जेठ २६ गते १४:२३

काठमाण्डू, २६ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले केही दिनअघि मोटरसाइकल दुर्घटनामा परेको विषयमा सरकारको दोष देखाएका छन् । सरकारले बाटो राम्ररी मर्मत नगरेकाले आफू मोटरसाइकलबाट लडेको उनले बताए । उदयपुरको कटारीबाट बेलका जाने क्रममा साम्पाङले आफैँले चलाएको मोटरसाइकल लडेको थियो । उनी...

आवश्यक परे प्रधानमन्त्रीज्यूले सदनमा सम्बोधन गर्नुहुन्छः सरकार प्रवक्ता

२०८३ जेठ २६ गते १४:१७

काठमाण्डू, २६ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित हुँदा विपक्षीसँग सोध्ने प्रश्न नै नदेखिएको तर्क गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सोचेभन्दा कम प्रश्न प्रधानमन्त्री सदनमा जाँदा आएको बताएका छन...

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछः सस्मित पोखरेल

२०८३ जेठ २६ गते १४:१६

काठमाण्डू, २६ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित हुँदा विपक्षीसँग सोध्ने प्रश्न नै नदेखिएको तर्क गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सोचेभन्दा कम प्रश्न प्रधानमन्त्री सदनमा जाँदा आएको बताएका छन...

विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछः सस्मित पोखरेल

२०८३ जेठ २६ गते १४:१४

काठमाण्डू, २६ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह सदनमा उपस्थित हुँदा विपक्षीसँग सोध्ने प्रश्न नै नदेखिएको तर्क गरेका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरूले सोचेभन्दा कम प्रश्न प्रधानमन्त्री सदनमा जाँदा आएको बताएका छन...

प्रधानमन्त्रीप्रति हर्कको कटाक्षः सभामुखले बोलाउँदा आउनुहुन्न, बोकेर ल्याउने चलन छैन

२०८३ जेठ २६ गते १४:०९

काठमाण्डू, २६ जेठ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा देखिएको वर्तमान गतिरोध अन्त्य गर्न सङ्कल्प प्रस्ताव पारित गर्नुपर्ने बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधिसभामा आफ्नो धारणा राख्दै साम्पाङले यस्तो बताएका हुन । उनले संसद् लामो समयदेखि डेडलकको अवस्थामा रहेको समस्या समाधानका लागि...

सदनप्रति प्रतिपक्षीले अपमान गरेः सभामुख अर्याल

२०८३ जेठ २६ गते १४:०६

काठमाण्डू, २६ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको मं बैठकमा कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको नाममा ५ मिनेट मौनधारण गरेकोप्रति सभामुख डीपी अर्यालले आपत्ति व्यक्त गरेका छन । विपक्षी सांसदहरूले ५ मिनेट मौनधारण गरेलगत्तै सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको तर्क गरे । सभामुख अर्यालले...

कार्यसूचीमै प्रवेश नगरी स्थगित भयो प्रतिनिधिसभा बैठक

२०८३ जेठ २६ गते १४:०२

काठमाण्डू, २६ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।...

राप्रपाले पनि माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

२०८३ जेठ २६ गते १३:५८

काठमाण्डू, २६ जेठ– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामाको माग गरेको छ । आर्थिक विधेयकमा करको दर हेरफेर गरेको विषयमा आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले छानबिनको माग गर्दै छानबिन प्रक्रिया अगाडि...

न्याय माग्दै रास्वपा कार्यालय पुगे जेनजी अभिभावक, प्रहरीले लगायो रोक

२०८३ जेठ २६ गते १३:५१

काठमाण्डू, २६ जेठ– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुका अभिभावकहरु सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मुख्यालयमा पुगेका छन । तर रास्वपा केन्द्रीय कार्यालय प्रवेश गर्न उनीहरुलाई दिइएन । ती अभिभावकहरुले आफ्ना कुरा राख्नेगरी...

प्रतिनिधि सभाको बैठकमा विरोधको नयाँ शैली, विपक्षीले गरे शहीदको सम्झनामा ५ मिनेट मौनधारण

२०८३ जेठ २६ गते १३:४१

काठमाण्डू, २६ जेठ– सामान्यतया शहीदको सम्झनामा प्राय एक मिनेट मौन धारण गर्ने चलन छ । तर, आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा भने प्रमुख प्रतिपक्षी दलको अगुवाइमा शहीदको सम्झनामा ५ मिनेट मौनधारण भएको छ । सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान प्रतिपक्षी दलहरूले लिँदै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us