समाचार

प्रधानमन्त्री प्रचण्ड भन्छन्ः सरकारमा बसेर जनयुद्ध दबाउनेले परिवर्तन चाहेनन्

२०७३ फागुन १ गते १५:०७

काठमाण्डु, १ फागुन–प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही पक्षलाई जनयुद्ध मार्फत प्राप्त उपलब्धी स्वीकार गर्न असजिलो भइरहेको बताएका छन् । माओवादीले सशस्त्र क्रान्ति जनयुद्ध सुरु गरेको २१ वर्ष पूरा भएको अवसरमा आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले हिजो सरकारमा रहेर...

चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश (निवेदनको पूर्णपाठसहित)

२०७३ फागुन १ गते १४:४४

काठमाण्डु, १ फागुन–  सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सरकारले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, त्यसको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी...

डा. बाबुराम भट्टराई भन्छन्ः केपी ओली र सिके राउत एउटै हुन्

२०७३ फागुन १ गते १४:१६

काठमाण्डु, १ फागुन–नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओली र सिके राउत दुबै एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । दुवैको कारणले गर्दा मुलुकमा अतिवादी चिन्तन हावी भएको उनले बताए । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भट्टराईले मधेसमा देखिएको...

आइजिपी हुन पाउँ भन्दै नवराज सिलवाल पुगे सर्वोच्च

२०७३ फागुन १ गते १३:५२

काठमाण्डु, १ फागुन–आफूलाई प्रहरी महानिरीक्षक बनाईपाउँ भन्दै डीआइजी नवराज सिलवालले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सिलवालको रिटमाथि सोमबार सुनुवाई हुने भएको छ । आइतबार विहानै बसेको मन्त्रिपरिषद बैठकले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो । त्यसको केही...

चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

२०७३ फागुन १ गते १३:११

काठमाण्डु, १ फागुन–सर्वोच्च अदालतले जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।   सरकारले आइतबार विहान मात्र डीआईजी चन्दलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो । तर, त्यसको केही घन्टा लगतै प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले चन्दलाई प्रहरी...

स्थानीय निकायकाको कामकाज ठप्प पारी कर्मचारी आन्दोलनमा

२०७३ फागुन १ गते १३:०४

काठमाण्डु, १ फागुन–कञ्चनपुरका स्थानीय निकायका कर्मचारीले आज स्थानीय निकायको कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अधि सादै अब बन्ने ऐन नियम, कार्यविधि गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै स्थानीय निकायका कामकाज...

पतिपत्नी मिलेर गरे बालिकाको बलात्कार

२०७३ फागुन १ गते १२:५५

काठमाण्डु, १ फागुन–अनन्तलिंगेश्वर ७, सिरुटारकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । सर्लाही घर भई सिरुटारमा अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कार भएकी हुन् । बालिका बलात्कारको आरोपमा प्रहरीले शनिबार पति पत्नीलाई नै पक्राउ गरेको छ । बलात्कारको आरोपमा अनन्तलिंगेश्वर ७...

सगरमाथा मार्गमा पर्ने सडक सञ्चालनमा

२०७३ फागुन १ गते १२:४७

काठमाण्डु, १ फागुन–जिल्लाको दक्षिणी क्षेत्रमापर्ने टुवाखोला, पञ्चमीबजार सडक सञ्चालनमा आएको छ । सगरमाथा राजमार्गमापर्ने गाईघाट– दिक्तेल सडक खण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो । जिल्ला विकास समिति, गाविस तथा सामुदायिक वनको आर्थिक सहयोगमा चारवर्ष लगाएर निर्माण गरिएको...

समयमा चुनाव नगरे सरकार परिवर्तन हुन्छः एमाले नेता नेपाल

२०७३ फागुन १ गते १२:३८

काठमाण्डु, १ फागुन–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले समयमा चुनाव नगरे सरकार परिवर्तन हुने बताएका छन्। आइतबार बुटवलमा प्रेस चौतारीले गरेको कार्यक्रममा उनले चुनाव गर्ने एजेण्डालाई पूरा गर्न नसक्नु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कमजोरी भएको बताए। राधाकृष्ण मैनालीको नलेखिएको इतिहास पुस्तकमा आफ्नो बारेमा...

खाद्य संस्थान भन्छः एक केजी पनि चामल बिक्री भएन

२०७३ फागुन १ गते १२:३०

काठमाण्डु, १ फागुन–नेपाल खाद्य संस्थान सोलुखुम्बु शाखा कार्यालयमा रहेको चामल माघ महिनामा एक केजी पनि बिक्री भएन । बजारमा भएको मूल्यभन्दा संस्थानले तोकेको मूल्य बढी भएपछि चामल बिक्री हुन नसकेको शाखा प्रमुख शम्भुप्रसाद रेग्मीले बताए । खाद्य संस्थानको चामल ढुवानीको लागत मूल्यभन्दा बढी भएपछि...

माओवादीका कार्यकर्तामाथि गोली प्रहार

२०७३ फागुन १ गते १२:२४

काठमाण्डु, १ फागुन–सिराहा जिल्लाको मलेनिया गाविसस्थित अज्ञात समुहले एक माओवादी कार्यकर्तामाथि गोली प्रहार गरेको छ । माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खानलाई गोली लागेको हो । सिराहाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठका अनुसार वाइसीएल नेता खानलाई...

देशलाई दुर्घटनाबाट बचाउन चुनाव गर्नैपर्छः नेता कोइराला

२०७३ फागुन १ गते १२:०२

काठमाण्डु, १ फागुन–नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले राष्टलाई दुर्घटनाबाट बचाउने हो भने स्थानीय निकायको चुनाव गराउनुपर्ने बताएका छन् । नेपाली काँग्रेस क्षेत्र नं– ४ दाङले आज आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालले २०७४ माघभित्र तिनै तहको चुनाव नभए देश जटिलतातिर जाने खतरा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us