समाचार

मोटरसाइकल चोरी गर्ने तीन जना सार्वजनिक

२०७३ फागुन २ गते १५:२४

काठमाण्डु, २ फागुन– डडेल्धुरा जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गरी फरार रहेका तीनजनालाई पक्रेर सार्वजनिक गरेको छ । डडेल्धुरा बागबजार क्षेत्रमै रहेको सार्वजनिक पुस्तकालय आगाडि पार्किङमा राखिएको से१प ७७८७ नंको रामबहादुर शाहीको मोटरसाइकल गत माघ २५ गते राति चोरी भएपछि परेको उजुरीअनुसार प्रहरीले चोरीमा...

वीरगन्ज कारागारमा सुरक्षा चुनौती बढ्दै

२०७३ फागुन २ गते १५:०६

काठमाण्डु, २ फागुन– क्षमताभन्दा दोब्बर कैदीबन्दी भएको र फितलो सुरक्षा व्यवस्थाका कारण वीरगन्ज कारागारभित्र अहिले सुरक्षा चुनौती बढ्दै गएको छ । आन्तरिक सुरक्षाको जिम्मा नाइकेलाई दिनु, बेलाबखत कैदीबन्दीबीच झडप भइ साङ्घातिक आक्रमण हुनुजस्ता कारणले अहिले कारागारभित्र सुरक्षा चुनौती बढ्दै गएको हो । कारागारभित्र पुसको...

जन्डिसका डाक्टर बन्दै सापकोटा

२०७३ फागुन २ गते १४:२६

काठमाण्डु, २ फागुन– सुलुबुङ–८ का बालकृष्ण सापकोटा आफ्नो मोबाइलमा घन्टी बज्नेबित्तिकै औषधि जुटाउन थाल्छन्। फोन उठाएर कस्तोखालको बिरामी हो, लक्षण बताउन लगाउनुहुन्छ र सोही बमोजिमको औषधि बोकेर निस्कन्छन् । यो त उनको दैनिकी नै बनेको छ । स्वदेशमा मात्र होइन, उनलाई विदेशबाट पनि औषधि...

साहुको ऋण नतिर्ने महिला जेल चलान

२०७३ फागुन २ गते १४:०४

काठमाण्डु, २ फागुन– महोत्तरी जिल्लाको औरही गाविसमा साहुको ऋण नतिर्ने एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही गाविस–७ बस्ने अमृति देवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए । औरही–९ बस्ने साहु...

भारत पुगेर नारायणकाजी श्रेष्ठले भनेः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु

२०७३ फागुन २ गते १४:००

काठमाण्डु, २ फागुन– (नेकपा) माओवादीका उपाध्यक्ष नारायण्काजी श्रेष्ठ नयाँ दिल्लीमा राजनीतिक भेटघाटमा व्यस्त छन् । राजनीतिक मामिलामा भारतीय हस्तक्षेपको विरोध गर्दै हिड्ने श्रेष्ठ अहिले भारतमा के गर्दै छन् सबैको चासोको विषय बनेको छ । उनले भारतीय पक्षलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न आग्रह गरेका...

निर्वाचनमा सघाउन प्रधानमन्त्रीको अपिल

२०७३ फागुन २ गते १२:४८

काठमाण्डु, २ फागुन– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत ७० वर्षदेखिका जनक्रान्ति तथा जनआन्दोलनको उपलब्धिको रक्षार्थ संविधान कार्यान्वयनको विकल्प नभएको बताएका छन् । छैटौंँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (एको¥याव)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले संविधान कार्यान्वनका लागि आगामी माघ ७...

‘केटो पत्रकारिता पुरस्कार’ लामालाई र ‘मोती पुरस्कार’ भण्डारीलाई

२०७३ फागुन २ गते १२:४०

काठमाण्डु, २ फागुन– नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चन्द्र भण्डारी र ‘केटो पत्रकारिता पुरस्कार’ युवा पत्रकार डिकेश लामालाई प्रदान गरिने भएको छ । महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा आइतबार बिर्तामोडमा सम्पन्न कार्यसमितिको बैठकले उक्त निर्णय...

चन्दलाई पदस्थापन नगर्न सर्वोच्चको अर्को आदेश

२०७३ फागुन २ गते १२:१२

काठमाण्डु, २ फागुन–सर्वोच्च अदालतले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेका जयबहादुर चन्दलाई पदस्थापन नगर्न अर्को आदेश जारी गरेको छ । सोमबार सुशीला कार्कीको इजलाशले अल्पकालीन अन्तरिम आदेश दिएको हो । आइतबार दिएको आदेशलाई यथावत राखी यो मुद्दालाई कपिलदेव ढकालले दायर गरेको रिटसँगै राखेर आगामी...

नेपाल–भारत सीमा नाका बन्द

२०७३ फागुन २ गते १२:०८

काठमाण्डु, २ फागुन–भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेबु्रअरी १५ तारिख ९फागुन ४ गते० राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएका छन्...

जिविस, नगरपालिका र गाविस कार्यालय बन्द

२०७३ फागुन २ गते ११:४८

काठमाण्डु, २ फागुन–आफ्ना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरी कार्यालय अगाडि धर्नामा बसेका छन् । जिविस झापा अगाडि धर्नामा बसेका कर्मचारीले स्थानीय विकास अधिकारी खेमराज ओझालाई कार्यालयभित्र पस्न दिएनन् । कार्यालय बिहान १० बजेदेखि बन्द भएको...

राष्ट्रियताको जगेर्ना एमालेले मात्र गर्नसक्छः लालबाबु पण्डित

२०७३ फागुन २ गते ११:४५

काठमाण्डु, २ फागुन– नेकपा (एमाले) का नेता लालबाबु पण्डितले विदेशीसित मागेर मुलुक समृद्ध नबन्ने धारणा राखेका छन्। झापाको खुदुनाबारी गाउँ कमिटीले आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सामान्य प्रशासन मन्त्री पण्डितले भने, ‘हामी आफ्नै श्रममा विश्वास गरेर अघि बढ्नुपर्छ, मागेर मुलुक समृद्ध...

सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मी परिचालन

२०७३ फागुन २ गते ११:३९

काठमाण्डु, २ फागुन– चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बंैक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ । आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us