काठमाण्डु, २ फागुन– प्रहरी नियमावली संशोधन गर्दै सरकारले प्राविधिकतर्फका अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रहरी नियमावली संशोधन गर्दै पोखरेललाई निमित्त तोकेको हो । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको बिदाई सँगै सरकारले महानिरीक्षक...
काठमाण्डु, २ फागुन– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई सांसद बनाउन भारतीय सत्तारुढ पक्षबाट दबाब आएको छ । धमलालाई मन्त्रिपरिषद्बाट मनोनित गर्ने २६ जना मध्येबाट सांसद नियुक्ती गर्न दिल्लीको दबाब आएको हो । मन्त्रीपरिषदले २६ जना नियुक्ती गर्नुपर्नेमा २४ मात्र मनोनित गरेको छ । दुई...
काठमाण्डु, २ फागुन– नेकपा (एमाले) स्थायी कमिटी सदस्य शङ्कर पोख्रेलले फागुन महिनाभित्र स्थानीय निर्वाचनको मिति घोषणा नभए सडक र सदनबाट अगाडि बढ्ने बताएका छन् । प्रेस चौतारीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन गर्न आवश्यक रहेको बताए...
काठमाण्डु, २ फागुन– नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि ती सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो । बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस,...
काठमाण्डु, २ फागुन– पूर्व मन्त्री बालाराम घर्तीमगरले नेपाल रेडक्रस सोसाइटी उपशाखा सुलिचौर, रोल्पालाई रु १५ लाख बराबरको जग्गा दान गरेका छन् । मिझिङ–७ सुलिचौर रोल्पास्थित बसपार्कमा रहेको कित्ता नं ५५० को ६० वर्गमिटर जग्गा निःशुल्क प्रदान गरेको उपशाखा सुलिचौरका सभापति गञ्जबहादुर क्षेत्रीले जानकारी दिए...
काठमाण्डु, २ फागुन– राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा जागरण मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’...
काठमाण्डु, २ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनर्निर्माणको काममा सहयोग नगर्ने मन्त्रालय र सम्बन्धित निकायलाई तत्काल कार्वाही गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको सोमबार बसेको बैठकमा प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डा. गोविन्द्र पोखरेलले मन्त्रालय मातहतमा सम्पन्न गर्नुपर्ने पुनर्निर्माणको...
काठमाण्डु, २ फागुन– आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले आज सिरहाको गोलबजारबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो । आफूलाई पटकपटक जबर्जस्ती करणी...
काठमाण्डु, २ फागुन– जिल्ला प्रशासन कार्यालय, झापाद्वारा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव टङ्कमणि शर्माले आज जिल्लाका विकास निर्माणका विषयमा कार्यालय प्रमुखहरुसँग विस्तृत जानकारी लिए । सो अवसरमा प्रजिअ उत्तरकुमार खत्रीले जिल्ला वस्तुस्थितिका बारेमा विस्तृत जानकारी दिएपछि स्थानीय विकास अधिकारी खेमराज ओझा, कोष...
काठमाण्डु, २ फागुन– रक्सीले मातेको झोकमा प्रहरी नायब उपरीक्षकलाई गालीगलौज गर्दा खोटाङका एक युवामाथि सार्वजनिक मुद्दा लगाइएको छ । मातेकै सुरमा तीनजना साथीलाई बोकेर मोटरसाइकल चलाइरहेका अवस्थामा सोधपुछ गर्दा जिप्रका, खोटाङका प्रनाउ नवीनकिशोर प्रधानलाई गालीगलौज गर्दा छोरम्बुका प्रवीण राईलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो...
काठमाण्डु, २ फागुन– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि निर्धारित समयभित्र तीन तहको चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । प्रजातान्त्रिक प्राध्यापक सङ्घले सोमबार आयोजना गरेको ‘प्रज्ञा दर्शन’ लोकार्पण कार्यक्रममा समयसीमाभित्र निर्वाचन हुन नसकेमा संवैधानिक सङ्कट आउने बताउँदै स्थानीय तहको निर्वाचन...
काठमाण्डु, २ फागुन– सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा खाता खोल्न गएका ८२ वर्षीय एक वृद्ध बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ। त्रियुगा नगरपालिका–१२ धरमपुरका कृष्णबहादुर राउत सोमबार १० वजेतिर वृद्धा भत्ताको लागि बैंकमा खाता खोल्न जाँदा बेहोस भएर मृत्यु भएको हो। खाता खोल्न...