समाचार

शर्मालाई मानार्थ प्राध्यापक

२०७३ फागुन ३ गते १०:१५

काठमाण्डु, ३ फागुन–एमिटी विश्वविद्यालय भारत हरियाणाले साहित्यकार युयुत्सु आरडी शर्मालाई मानार्थ प्राध्यापकबाट सम्मान गरेको छ । आफ्नो सन् २०१६को हालै आयोजित तेस्रो दीक्षान्त समारोहमा संस्थापक अध्यक्ष तथा कुलपति अशोक के चौहान, वर्तमान कुलपति असिम के चौहान र उपकुलपति पिबी शर्माले एमिटी विश्वविद्यालय गुडगावँमा साहित्यकार...

बाह्र ज्योतिर्लिङ्ग निर्मित

२०७३ फागुन ३ गते १०:०८

काठमाण्डु, ३ फागुन– महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ मन्दिरमा प्रत्येक वर्ष महाशिवरात्रिमा लाग्ने विशेष मेलाका लागि यसपालि बाह्र ज्योतिर्लिङ्गको निर्माण गरिएको छ । श्रद्धालुले शिवका बाह्रवटै ज्योतिर्लिङ्गको दर्शन गर्न पाउने भएको महाशिवरात्रि पूजनोत्सव समितिका संयोजक अमरदीप साहले बताए । भारतबाट विशेष...

भिरबाट लडेर दाजुभाइको मृत्यु

२०७३ फागुन ३ गते १०:०३

काठमाण्डु, ३ फागुन– भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ । मृत्यु हुनेमा गाँजरी–२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिनुभयो । साँझ दुदिलाखान बजारबाट घर जाने बेला स्थानीय भानुभिरबाट खसेर घटनास्थलमै तिनको...

नेपाल–भारत सम्बन्धको तीतो हटिसक्योः राजदूत राय

२०७३ फागुन २ गते २१:४६

काठमाण्डु, २ फागुन– नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल–भारत सम्बन्ध बहुआयामिक एवम् ऐतिहासिक रहेको बताएका छन् । आफ्नो कार्यकाल पूरा गरी भारत फर्कने तयारीमा रहेका राजदूत रायको सम्मानमा माल्भिया मिसनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले घनिष्टतामा कहिलेकाँही तितो अवस्था आए पनि एकअर्काप्रति...

प्रहरीका डिएसपीलाई गाली गर्नेको यो हालत..

२०७३ फागुन २ गते २१:४०

. खोटाङ, २ फागुन– रक्सीले मातेको झोकमा प्रहरी नायब उपरीक्षकलाई गालीगलौज गर्दा खोटाङका एक युवामाथि सार्वजनिक मुद्दा लगाइएको छ । मातेकै सुरमा तीनजना साथीलाई बोकेर मोटरसाइकल चलाइरहेका अवस्थामा सोधपुछ गर्दा जिप्रका, खोटाङका प्रनाउ नवीनकिशोर प्रधानलाई गालीगलौज गर्दा छोरम्बुका प्रवीण राईलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको...

सिरहामा जब बाबुले आफ्नै छोरी बलात्कार गरे…

२०७३ फागुन २ गते २१:३५

सिरहा, २ फागुन– आफ्नै छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले सोमबार सिरहाको गोलबजारबाट एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, गोलबजारबाट खटिएको प्रहरी टोलीले आफ्नै १५ वर्षीय छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा ४५ वर्षीय बुबालाई पक्राउ गरेको हो । आफूलाई पटकपटक जबर्जस्ती करणी...

उपराष्ट्रपति पुन र मन्त्री जोशीले नेपालमा नाकाबन्दी लगाउन योगदान गरेका भारतीय राजदूतको प्रसंशा गरेपछि…

२०७३ फागुन २ गते २१:२९

काठमाण्डु, २ फागुन– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल–भारत सम्बन्धलाई सबल र सुदृढ बनाउनमा नेपालका लागि भारतीय राजदूत रणजित रायले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । आफ्नो कार्यकाल पूरा गरी भारत फर्कन तयारी गरिरहेका राजदूत रायलाई महामाना माल्भिया मिसनले सोमबार आयोजना गरेको कार्यक्रममा उनले सो...

एमाले गलिसकेको दाबी

२०७३ फागुन २ गते २१:२२

भक्तपुर, २ फागुन– नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचन जेठ महिनामै हुने बताएकी छन् । रफत सञ्चार क्लबद्वारा सोमबार आयोजित साक्षात्कारमा भुसाललेजेठमा निर्वाचन हुँदैन भनेर भ्रम फैलाउनु गलत भएको बताइन् । प्रवक्ता भुसालले स्थानीय तह पुनःसंरचनाको विषय टुङ्गिनेबित्तिकै जेठमै स्थानीय तहको...

नारायणकाजीले राष्ट्रियताका पक्षमा बोल्दा डराए भारतीय नेता

२०७३ फागुन २ गते २१:१५

काठमाण्डु, २ फागुन– भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नलिन भारतीय नेताहरुलाई आग्रह गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा सोमबार भारतीय राष्ट्रिय काँग्रेसका नेता करण सिंह, मणि शङ्कर र आनन्द शर्मासँगको भेटमा नेपालको आन्तरिक विषय नेपालका...

ज्ञानेन्द्रलाई राजा बनाएर नारायणहिटी फर्काउने प्रस्ताव पारित !

२०७३ फागुन २ गते २१:०९

काठमाण्डु, २ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टीले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रलाई वैचारिक आधारस्तम्भका रुपमा स्थापना गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा परिमार्जनसहित संवैधानिक राजसंस्थाका पक्षमा जनमत निर्माण गर्ने निर्णय भएको प्रवक्ता राजाराम श्रेष्ठले...

‘केपी ओलीको मान्छे’ भन्दै नवराज सिलवाललाई निमित्त प्रहरी प्रमुख बन्न पनि रोके देउवाले

२०७३ फागुन २ गते २१:०४

काठमाण्डु, २ फागुन– काँग्रेस सभापति शेरबहादुर देउवाले डिआईजी नवराज सिलवाललाई निमित्त प्रहरी प्रमुख बन्नसमेत रोकेका छन् । सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सिलवाललाई निमित्त नदिन दबाब दिएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड वरिष्ठताका आधारमा सिलवाललाई निमित्त प्रमुखको जिम्मेवारी दिन चाहन्थे ।...

शीर्ष नेतालाई आकस्मिक रुपमा शीतलनिवास बोलाएर राष्ट्रपतिले के भनिन् ?

२०७३ फागुन २ गते २०:४८

काठमाण्डु, २ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलका शीर्ष नेतालाई शीतलनिवास बोलाएकी छन् । संसदमा १० सिटभन्दा बढी सांसद रहेका दलका नेतालाई सोमबार शीतलनिवास बोलाएर राष्ट्रपतिले संविधान कार्यान्यवनमा जोड दिँदै त्यसका लागि निर्वाचनको वातावरण निर्माणमा ध्यान दिन नेताहरुलाई आग्रह गरेकी छन् । त्यस क्रममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us