काठमाण्डु, ४ फागुण-जिल्ला अदालत रुकुमले हत्याका फरार एक अभियुक्तलाई ३६ वर्षपछि जेल चलान गरेको छ । जिल्लाको चुनवाङ–४ भेडिडाँडामा २०३७ साल कात्तिक ३ गते भएको चार जनाको सामूहिक हत्याकाण्डका अभियुक्त रुँघा–६ का धनबहादुर खत्रीलाई अदालतले ३६ वर्षपछि जेल चलान गरेको हो । घटनाका मुख्य...
काठमाण्डु, ४ फागुण- नयाँ वर्ष मनाउन गएका चिनियाँ प्राविधिक नफर्कंदा खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटस्थित दूधकोसीमा निर्माणाधीन पक्की पुलको मुख्य लट्ठा राख्ने काम सुरु हुन सकेको छैन । म्याद नाघेको छ वर्षमा पनि पूरा हुन नसकेको खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी पुलको दुवै...
काठमाण्डु, ४ फागुण धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ । हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन...
काठमाण्डु, ४ फागुण- स्थानीय तहको निर्वाचन मिति ८ फागुनमा घोषणा गर्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराएका छन् । बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष...
काठमाण्डु, ४ फागुण- संविधानको कार्यान्वयन गरी देशको निकास दिने नेकपा माओवादी केन्द्रको मुख्य जिम्मेवारी भएको सो पार्टीका नेता एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । देश अहिले माओवादीका एजेन्डा वरिपरि घुमिराखेको नेता बस्नेतले दाबी गरे । नेकपा माओवादी केन्द्र वारेकोटले लिम्सामा आयोजना गरेको आमसभामा...
काठमाण्डु, ४ फागुण- माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ चार दिने भारत भ्रमण पूरा गरी मंगलबार स्वदेश फर्केका छन् । श्रेष्ठ राति नौ बजेर ४० मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उनको निजी सचिवालयले जनाएको छ । पार्टी सम्वद्ध अखिल भारत नेपाली एकता समाजको एकता...
काठमाण्डु, ३ फागुन–उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले कसैसँग सम्झौता नगरी काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । मंगलबार दिउँसो गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कुनै...
काठमाण्डु, ३ फागुन–नेकपा एमालेले संविधान बमोजिम तीन तहका निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले २०७४ बैशाख र जेठमा स्थानीय तह र मंसिरमा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न माग गरेको हो।...
काठमाण्डु, ३ फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनका लागि तीनहजार ३१५ प्रतिनिधि छनोट गरेको छ । पार्टीको स्थानीय तहदेखि गरिएको प्रतिनिधि छनोटका क्रममा देशभरबाट सो सङ्ख्यामा प्रतिनिधि छनोट भएका हुन् । काठमाडौँको भृकुटीमण्डपमा यही फागुन ६ गतेदेखि ९ गतेसम्म हुने महाधिवेशनका लागि करिब ३०० पर्यवेक्षक...
काठमाण्डु, ३ फागुन–भारतको राजधानी नयाँदिल्ली हुँदै दुवई लैजान लागेका तीन युवतीलाई प्रहरीले बर्दियाबाट उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको कमाण्डमा रहेको टोलीले कालिका गाउँ विकास समिति ७ कर्णालीपुरबाट गोरखाका तीन युवतीलाई उद्धार गरेको हो । युवतीलाई विदेश पठाउन...
काठमाण्डु, ३ फागुन–राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाईदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गर्ने एक जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले मोरङ बेलबारी घर भई किर्तिपुर बस्दै आएका २७ वर्षीय प्रेम पुरीलाई झापाको काकडभिट्टाबाट ठगीको आरोपमा पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पुरीलाई...
काठमाण्डु, ३ फागुन–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता प्रकाश घिमिरेलाई घुस रकम लिइरहेको अवस्थामा सोमबार नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा खटिएको टोलीले २० हजार रुपैयाँ घुस रकम लिँदै गर्दाको अवस्थामा आइतबार नियन्त्रणमा लिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी...