समाचार

के छ केपी ओलको १० पाने प्रतिवेदनमा ?

२०७३ फागुन ४ गते २१:१२

काठमाण्डु, ४ फागुन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व निर्माण गरी समृद्धिको दिशामा अगाडि बढ्न निर्धारित समय अवधिभित्रै निर्वाचन सम्पन्न गर्नुबाहेक अर्को विकल्प नरहेको बताएका छन् । बुधबारबकाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकको अध्यक्षता गर्दै ओलीले नेपाली जनताको लामो सङ्घर्षको परिणामस्वरुप...

 मधेसी मोर्चाका नेतालाई मन परेन यो कुरा

२०७३ फागुन ४ गते २१:०८

काठमाण्डु, ४ फागुन– स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले बुधबार सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग छलफल गरेको छ । सिंहदरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफल आयोगको प्रतिवेदनका सम्बन्धमा विशेषगरी २...

‘भ्यालेन्टाइन डे’ मा डिजे र बैँण्ड बाजासगैं झुमे युवा

२०७३ फागुन ४ गते १७:२०

काठमाण्डु, ४ फागुण-रश लाईट मिडिया प्रा.लिले अहिलेको युवा पुस्तालाई लक्षित गरेर फेबु्रअरी १४ ‘भ्यालेन्टाइन डे ‘अर्थात प्रणय दिवसको अवसरमा आयोजना गरेको म्युजिक एण्ड डान्स पार्टी भब्य रुपमा सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित एभोकाडो रेष्टुरेन्ट एण्ड बारमा दिउँसो १ बजेदेखी राति अबेरसम्म भएको उक्त...

प्रधान सेनापतिबाट दश कुटीहरुको समुद्घाटन

२०७३ फागुन ४ गते १७:१४

काठमाण्डु, ४ फागुण-प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले काठमाण्डौ जिल्ला शङ्खरापुर ४ लप्सेफेदीस्थित मैत्री सेवाश्रम  (ज्येष्ठ नागरिक ग्राम) मा नवनिर्मित दश कुटीहरुको समुद्घाटन गरेका छन् । उक्त दश कुटीहरु नेपाली सेनाको श्री सैनिक कल्याणकारी कोषको लगानी तथा जे.पी. प्रतिष्ठानको संयोजकत्वमा सैनिक सेवाबाट अवकास प्राप्त...

एक महिनादेखि मोबाइल सेवा अवरुद्ध

२०७३ फागुन ४ गते १६:४८

काठमाण्डु, ४ फागुण-बैतडी जिल्लाको कुवाकोटमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका करिब एक दर्जन गाविसका स्थानीय बासिन्दा सञ्चारविहीन भएका छन् । कुवाकोट– ३ मा रहेको नेपाल टेलकमको टावरमा खराबी आएपछि पुरचौडी क्षेत्रका अधिकांश गाविसमा जिएसएम नमस्ते सेवा अवरुद्ध भएको हाट स्वास्थ्य चौकीका...

वैशाखभित्रमा जसरी पनि स्थानीय तहको निर्वाचन गर्ने: प्रधानमन्त्री प्रचण्ड

२०७३ फागुन ४ गते १६:४१

काठमाण्डु, ४ फागुण-प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्डले तीन प्रमुख राजनीतिक दलबीच अनौपचारिक रुपमा सहमति बनिसकेकाले अब जसरी पनि वैशाखभित्रमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । पाँचथरको याङनाम र नागिनको सिमानामा बग्ने ‘हेवा खोला’ जलविद्युत् परियोजना ‘ए’ को आज उद्घाटन गर्दै उहाँले यस्तो बताउका हुन्...

भूकम्प प्रभावित चेपाङ दोस्रो जाडो पनि कष्टकर बिताउँदै

२०७३ फागुन ४ गते १६:३५

काठमाण्डु, ४ फागुण-सुगम जिल्ला भएकाले यहाँका अधिकांशको चिन्ता बासको भन्दा गाँसको हुन्छ । तर भूकम्पका कारण गत वर्ष बास पनि गुमाएका पहाडी क्षेत्रका जनता भने गाँस र बास दुवैको चिन्तामा दोस्रो जाडो पनि काट्दै छन् । जिल्लाका पहाडी क्षेत्रमा चेपाङ समुदायको बाहुल्यता छ ।...

विदेशी मुद्रासहित एक युवक विमानस्थलबाट पक्राउ

२०७३ फागुन ४ गते १६:२९

काठमाण्डु, ४ फागुण-विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । कतार एयरवेजको उडानबाट काठमाडौँ – दोहा हुँदै जर्मन जान लागेका चन्द्रागिरि नगरपालिकाका सुरजकुमार राईलाई मङ्गलबार विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । राईले आफ्नो हाते झोलामा किताबभित्र...

निर्वाचन क्षेत्रको खेलाडी छनोट

२०७३ फागुन ४ गते १६:२७

काठमाण्डु, ४ फागुण-नवौँं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौँ निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । काठमाडौँ जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तरीय उक्त प्रतियोगितामा विभिन्न १० निर्वाचन क्षेत्रको छनोट यही फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । छनोट प्रतियोगितामा...

प्रेस चौतारीद्वारा प्रेस युनियनमाथि प्रतिकार गर्ने चेतावनी

२०७३ फागुन ४ गते १६:२५

काठमाण्डु, ४ फागुण-नेकपा एमाले सम्बद्ध पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले पत्रकार महासंघको महाधिवेशनमा अवरोध पु्र्याउन खोज्ने प्रेस युनियन विरुद्ध शसक्त प्रतिकार गर्ने चेतावनी दिएको छ। एमाले क्षेत्र नम्बर तीनको प्रचार भेलामा बुधबार प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले महासंघको निर्वाचनमा हार्ने भयका कारण प्रेस...

कमल थापालाई सुनिल थापाको समर्थन हुने

२०७३ फागुन ४ गते १६:१९

काठमाण्डु, ४ फागुण-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापाले पार्टीको आसन्न एकता महाधिवेशनमा कमल थापालाई समर्थन गर्ने भएका छन् । थापाले बुधबार विज्ञप्ति जारी गर्दै सहमतिबाटै पार्टी अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएका छन् । आफू र आफ्नो टिमले अध्यक्षमा कमल थापालाई समर्थन गर्ने उनले बताएका...

भ्यालेन्टाइन्स सकिएपछि नेपाल टेलिकमको अफर, २५ रुपैयाँमा २५० मिनेटको टक टाइम

२०७३ फागुन ४ गते १५:५६

काठमाण्डु, ४ फागुण-नेपाल टेलिकमले भ्यालेन्टाइन्स डेको भोलिपल्ट (बुधबार) विज्ञप्ति निकालेर नाइट भ्वाइस प्याकेज घोषणा गरेको छ। अफर अन्तर्गत जीएसएम सेवाका ग्राहकले २५ रुपैयाँमा २५० मिनेटको टक टाइम भएको नाइट भ्वाइस प्याकेज लिन सक्नेछन्। फागुन ३ गतेदेखि फागुन १७ गते सम्म लागू हुने यो प्याकेज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us