काठमाण्डु, ५ फागुन–नव नियुक्त निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधिरकुमार शाहले बिहीबार पदभार ग्रहण गरेपछि निर्वाचन समयमै सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन्। निर्वाचन आयोगमा पत्रकारहरसँग कुरा गर्दै तीनै जना आयुक्तहरुले आयोगलाई राजनीतिक हस्तक्षेप मुक्त राख्ने अठोट पनि व्यक्त गरे। निर्वाचन आयुक्त दाहालले...
काठमाण्डु, ५ फागुन–नेकपा एमालेको युवा संगठन युवा संघमा गठन गरिएको अन्तर जिल्ला कमिटी एक हप्ताभित्र खारेज नगरे समानान्तर महाधिवेशन गर्ने चेतावनी दिएको छ। बिहीबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी माधव कुमार नेपाल पक्षधर युवा संघका पदाधिकारीहरुले एक हप्ताभित्र अन्तर जिल्ला कमिटी खारेज नगरे आउँदो...
काठमाण्डु, ५ फागुन–सुचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले संसद्भित्र भएका संविधानप्रति प्रतिबद्ध राजनीतिक दलहरुबीच कुनै फाटो नपारी निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की दलहरुबीच चाँडै सहमति कायम हुने र निर्वाचनको वातावरण बन्नेमा आशावादी छन् । नेकपा(माओवादी केन्द्र)...
काठमाण्डु, ५ फागुन– मोरङ राजघाटमा आज बिहान चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन् । घाइतेहुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टङ्कलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय...
काठमाण्डु, ५ फागुन–नेपाल र भारतबीच गण्डक सम्झौता भए पनि सम्झौताअनुसार भारतले काम नगर्दा नेपाली समुदाय प्रभावित भएका छन् । सम्झौताको धारा २९२० अनुसार भारतीय पक्षले काम नगर्दा गण्डक क्षेत्रमा प्रतिवर्ष हुँदै गरेको बाढी, डुबान, कटान र चुहानले गण्डक आसपासका बासिन्दालाई असर परेको हो ।...
काठमाण्डु, ५ फागुन–लुम्बिनी मेडिकल कलेज, पाल्पाले ‘शिक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ । कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याललाई ‘शक्षा स्वास्थ्य राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनाका लागि रु सात लाखको चेक हस्तानन्तरण गरे । शाखा अध्यक्ष अर्यालले पुरस्कार...
काठमाण्डु, ५ फागुन–स्थानीय निकाए कर्मचारीको आन्दोलनका कारण विद्यार्थी पनि मर्कामा परेका छन् । आन्दोलनका कारण दाङमा हजारौँ सेवाग्राही र विद्यार्थीले सास्ती खेप्नुपरेको छ । स्थानीय निकाय बन्द हुँदा सिफारिस, जन्मदर्ता, जग्गा बेचबिखन, चार किल्ला प्रमाणित, नक्सा पास, योजना सम्झौता तथा भुक्तानीलगायतका मुख्य काम प्रभावित...
काठमाण्डु, ५ फागुन–जुम्लामा आज बिहान मिनि ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नाग्मबाट सिंजा गोठिज्यूला जादै गरेको ना च ख ९२७२ नम्बर मालवाहक ट्रक सिंजा वड्की – २ को देयारगाउंमा पल्टीएको जिल्ला प्रहरी कार्यालयले वताएको छ...
काठमाण्डु, ५ फागुन–भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मालपोत र नापी कार्यलयमा विकृति रोक्न कर्मचारी सरुवा अभियान नै चलाएको छ। मन्त्रालयले पहिलो चरणमा काठमाण्डु उपत्यकाका मालपोत र नापी कार्यलयका कर्मचारीको सरूवा सुरु गरेको छ। यी कार्यलयमा तीन वर्ष भन्दा बढी काम गरेका कर्मचारीको सरुवा गरिएको छ।...
काठमाण्डु, ५ फागुन–सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् । गत वर्ष परेको खडेरीका कारण बङ्गलादेश सरकारबाट नेपाल सरकारलाई राहत स्वरुप आएको सो खाद्यान्न कर्णाली अञ्चलका केही जिल्लामा बितरण...
काठमाण्डु, ५ फागुन–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको पुनर्निर्माण प्रक्रियामा सहयोग गर्न संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट्न पुगेका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)का आवासीय प्रतिनिधि भ्यालेरी जुलियानलाई दाहालले संयुक्त राष्ट्रसंघले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर सहयोगका लागि आग्रह गरेका...
काठमाण्डु, ५ फागुन–पशुपतिमा यस वर्षको महाशिवरात्रिको तयारीका लागि नौ उससमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत आवास तथा भोजन, स्वयम्सेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा...