समाचार

केपी ओलीसँग आँखा जुधाएर त्रिपाठीले सोधे– के तपाईंले कालो पदार्थ खाएको हो ?

२०७३ फागुन ६ गते १६:२५

काठमाण्डु, ६ फागुन– तराई– मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता हृदयेश त्रिपाठीले राणाशासन र त्यो भन्दा अघिदेखि मुलुकको सिमा रक्षा गर्दै आएका मधेसी र थारु समुदायको देशभक्तिमा प्रश्न नउठाउन चेतावनी दिएका छन् । राप्रपाको एकता महाधिवेशन उदघाटन समारोहमा शुक्रबार शुभाकामना दिँदै उनले मधेसीमाथि बारम्बार अपमान...

कमल थापाको मुक्त कण्ठले प्रशंसा गर्दै ओलीले भने– अबको चुनावमा राप्रपाले काँग्रेस र माओवादीलाई जित्छ, एमालेलाई सक्दैन

२०७३ फागुन ६ गते १६:१५

काठमाण्डु, ६ फागुन– एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा राप्रपाले एमालेबाहेक सबैलाई जित्ने दाबी गरेका छन् । राजधानीको भृकुटी मण्डपमा राप्रपा महाधिवेशन उदघाटन शत्रमा शुभकामना दिँदै ओलीले रापं्रपा बलियो शक्तिका रुपमा स्थापित हुने बताए । ‘राप्रपा पूरानो शक्तिका रुपमा होइन, नयाँ शक्तिका रुपमा...

काठमाण्डुको माछापोखरीमा ट्रकको ठक्करबाट दुई महिलाको मृत्यु

२०७३ फागुन ६ गते १५:४६

काठमाण्डु, ६ फागुन– राजधानीमा शुक्रबार ट्रकको ठक्करबाट दुई महिलाको घटनास्थलमै मृत्यु भएको छ । ना ५ ख ८४६५ नम्बरको ट्रकले बा७७प ३२०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुर्इ महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक सोनिया थापामगर र पछाडि सवार रिनाकुमारी...

उपराष्ट्रपतिले जारी गरे नेताहरुले पढ्नैपर्ने सन्देश

२०७३ फागुन ६ गते १५:३२

काठमाण्डु, ६ फागुन–उपराष्ट्रपति नन्दबहादुर पुनले निर्धारित समयमा विभिन्न तहका निर्वाचन सम्पन्न गरेर संविधानबाट प्राप्त उपलब्धीहरुको जगेर्ना गर्दै सुदृढ् राष्ट्रिय एकताको जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नति एवं दिगो आर्थिक विकास सहितको समृद्धिको मार्गमा द्रूतरुपमा अघि बढाउनुपर्ने वर्तमानको आवश्यकताप्रति सबैको ध्यानाकर्षण गराएका छन् । प्रजातन्त्र दिवसका...

एमाले र काँग्रेस पत्रकारको झगडा मिल्यो

२०७३ फागुन ६ गते १५:१२

काठमाण्डु, ६ फागुन– नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी खुलेको छ । महासङ्घ र प्रेस युनियन नेतृत्वबीच शुक्रबार दुईबुँदे सहमति भएपछि तालाबन्दी खोलिएको हो । महासङ्घ नेतृत्वले नयाँ सदस्यता वितरणमा एकलौटी गरेको भन्दै युनियनले यही फागुन २ गते तालाबन्दी गरेको...

प्रचण्डले तत्काल सरकार छाड्नुपर्छः भट्टराई

२०७३ फागुन ६ गते १२:५१

भक्तपुर, ६ फागुन– एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकार निर्वाचन चाहँदैन भने पदमा बस्नुको औचित्यता नभएको बताएका छन् । । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा शुक्रबार बोल्दै भट्टराईले सरकारले तत्काल निर्वाचनको मिति घोषणा नगरे पद्मा बस्नुको औचित्य नभएको बताए । संविधान...

महाधिवेशनबाटै राप्रपा फेरि फुट्ने संकेत !

२०७३ फागुन ६ गते १२:२४

काठमाण्डु, ६ फागुन– एकतन्त्रीय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै राप्रपाका रष्ट्रिय अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले अध्यक्ष पदको लागि उम्मेद्वारी घोषणा गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै डा. लोहनीले पार्टीको चुनाव चिन्ह र शक्ति सन्तुलनमा गम्भीर असन्तुष्टि राख्दै अध्यक्षको उम्मेद्वारी घोषणा गरेका हुन् ।...

आरआर क्याम्पसमा क्रान्तिकारीबाट वाग्लेको टिम घोषणा

२०७३ फागुन ६ गते ११:३१

काठमाण्डु, ६ माघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियु सभापतिमा ध्रुवराज वाग्ले, सचिवमा मनोज खतिवडा र कोषाध्यक्षमा सागर लिम्बूलाई अघि सारेको छ । आरआर क्याम्पस समितिको बैठकबाट सर्वसम्मत रुपमा प्रत्यक्षतर्फका तीन कार्यकारी पदका उम्मेदवार टुङ्गो लगाइएको अखिल क्रान्तिकारीका उपाध्यक्ष मिलन...

महाधिवेशन उदघाटनकै दिन कमल थापालाई ठूलो झड्का, थापा सर्वसम्मत अध्यक्ष हुने सहमति भंग

२०७३ फागुन ६ गते ११:१५

काठमाण्डु, ६ फागुन– एकता महाधिवेशनबाट राप्रपाको अध्यक्षमा कमल थापा सर्वसम्मत चयन हुने सहमति भंग भएको छ । राप्रपाका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सहमतिको औचित्य सकिएको भन्दै विज्ञप्ति जारी गरेका हुन् । लोहनी सहमतिपत्रका हस्ताक्षरकर्तामध्ये एक हुन् । बुधबार नेता लोकेन्द्रबादुर चन्द निवासमा भएको...

राप्रपा महाधिवेशनका लागि चीन र भारतबाट आयो आर्थिक सहयोग

२०७३ फागुन ६ गते १०:५५

काठमाण्डु, ६ फागुन– राप्रपाको एकता महाधिवेशनका लागि चीनको मकाउमा कार्यरत दुई नेपालीले एक लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् । राप्रपाको भातृ संगठन प्रवाशी एकता समाज मकाउका सचिव पदमसिंह पन्त (सोनु पन्त) ले ५० हजार र राजतन्त्र समर्थक तारा महतले ५०...

लोडसेडिङमुक्त अभियानका ‘हिरो’ उर्जामन्त्रीकै जिल्ला अन्धकार !

२०७३ फागुन ६ गते १०:३७

जाजरकोट, ६ फागुन– यहाँको भगवती–९ सिउनामा रहेको भेरीखोला लघुजलविद्युत् आयोजना गत कात्तिक महिनादेखि अवरुद्घ हुँदा भगवती–९ सिउना, जाजरकोट र रुकुमको गोतामकोट–९ मन्का बगरका स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएका छन् । उक्त लघुजलविद्युत् आयोजनाको जेनेरेटरमा आएको खराबीका कारण यहाँका ग्रामीण बस्ती अन्धकार भएका हुन् ।...

झापामा चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम

२०७३ फागुन ६ गते १०:३३

झापा, ६ फागुन- झापामा आउँदो चैत १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने भएको छ । कार्यक्रम विस्तार गर्ने क्रममा झापा ११औँ जिल्ला रहेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक गुणराज लोहनीले जानकारी दिए । पाँचजना भएको परिवारले वार्षिक दुईहजार पाँचसय सेवा शुल्क...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us