समाचार

ट्र्याक्टरबाट खसेर चौधरीको मृत्यु

२०७३ फागुन ६ गते १०:३१

कञ्चनपुर, ६ फागुन- ट्र्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ । बालुवा बोकेर बेलौरीबजारतर्फ आउँदै गरेको से १ त ४८०० नंको ट्र्याक्टरको ट्रलीबाट भाटिया गोदाम नजिक खसेका चौधरीलाई तत्कालै उपचारार्थ बेलौरीस्थित...

लोडसेडिङ मुक्त अभियानमा अर्को खुसीको खबर

२०७३ फागुन ६ गते १०:२७

पाँचथर, ६ फागुन– पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०. ६ मेगावाट विद्युत् बुधबारदेखि केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ । यसअघि कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४. ३ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको...

एमाले बैठकः भारतलाई गाली गर्दै पाकिस्तानका पक्षमा उभिए केपी ओली

२०७३ फागुन ५ गते २०:२४

काठमाण्डु, ५ फागुन– एमाले अध्यक्ष केपी ओलीले भारतले पाकिस्तानविरुद्ध धेराबन्दी गरेकामा नेपाल त्यसको विपक्षमा उभिनुपर्ने बताएका छन् । पार्टीको जारी पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भारत पाकिस्तानलाई घेराबन्दी गर्न अग्रसर भएको र त्यसको विरोध गर्नुपर्ने उल्लेख छ । ओलीले भारतले सार्कलाई प्रभावकारी...

प्रचण्ड, शेरबहादुर र केपी ओली मिलेको भन्दै मधेसी मोर्चाको यस्तो तयारी

२०७३ फागुन ५ गते २०:०८

काठमाण्डु, ५ फागुन– सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेकै दिन संघीय लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन घोषणा गर्ने भएको छ । सरकार आगामी जेठ दोश्रो वा तेस्रो साता निर्वाचन मिति घोषणाको तयारीमा रहेका बेला मोर्चाले आन्दोलनको तयारी गरेको हो । राजधानीको बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक...

विप्लवको प्रतिवेदनमा के छ ?

२०७३ फागुन ५ गते १९:३०

रोल्पा, ५ फागुन– नेकपा माओवादीको बुधबारदेखि स्थानीय थवाङमा सुरु भएको पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा महासचिव नेत्रविक्रम चन्दले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । देशभरबाट आएका आठ सय प्रतिनिधि र दुई सय पर्यवेक्षकले बन्दसत्रमा सहभागिता जनाएको तथा भारत, बङ्गलादेश, भुटान, स्पेन, फ्रान्सलगायत दर्जन बढी भाइचारा...

केपी ओलीलाई आफ्नैबाट झड्काः एमाले युवा संघ फुटको संघारमा

२०७३ फागुन ५ गते १९:०६

काठमाण्डु, ५ फागुन– युवा सङ्घ नेपालले सङ्घ र पार्टी नेतृत्वलाई पार्टीको विधान र नियमावलीबमोजिम सङ्घ सञ्चालन गर्न माग गरेको छ । सङ्घकी उपाध्यक्ष दिलकुमारी पन्तले सङ्गठनको आन्तरिक विवादलाई न्यूनीकरण गरी एकता सुदृढ गर्न विधानअनुसार सङ्घ सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । निर्धारित समयमा सङ्घको महाधिवेशन...

पूर्व राज्यमन्त्री राजवंशीद्वारा राप्रपा पार्टी परित्यागको घोषणा

२०७३ फागुन ५ गते १७:३१

काठमाण्डु, ५ फागुन–पूर्व राज्यमन्त्री टेकनारायण राजवंशीसहित छ जनाले राप्रपा परित्यागको घोषणा गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् । राजवंशीसहित निता शर्मा श्रेष्ठ, माधव कल्पित, बृहस्पति पाण्डे, श्रवण साह, रेवती पोखरेलले साधारण सदस्यता समेत...

खाडी मुलुक लैजान लागिएका तीनजना युवतीको उद्दार, दलाल पक्राउ

२०७३ फागुन ५ गते १७:२५

काठमाण्डु, ५ फागुन–किशोरीलाई भारत हुँदै खाडी मुलुक विदेश लैजान लागिएका तीनजना किशोरीलाई बर्दिया प्रहरीले उद्धार गरेको छ । कुबेत र दुबई पठाउने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । निःशुल्क भिसाको बहानामा भारत हुँदै कुबेत र दुबई लैजान लागिएका तीनजना नेपाली...

बुद्धको मूर्ती अवैध ओसारपसार गर्ने चार जना पक्राउ

२०७३ फागुन ५ गते १७:२१

काठमाण्डु, ५ फागुन–प्राचिन तथा पुरातात्विक महत्व बोकेको बुद्धको मूर्ती अवैध ओसारपसार गर्ने चार जनालाई प्रहरीले काठमाण्डुबाट पक्राउ गरेको छ । उनीहरुको साथबाट एक थान मूर्ती र एक थान दुर्लभ बन्यजन्तुको अङ्गजस्तो दखिने पञ्जा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक निवासी ३५...

पश्चिमी वायुको प्रभावले देशभर वर्षात् हुने

२०७३ फागुन ५ गते १६:५५

काठमाण्डु, ५ फागुन–पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आंशिक बदली भएको छ । उक्त वायुले बदली गराए पनि वर्षात् हुने सम्भावना नरहेको मौसमविद् सुभाष रिमालले जानकारी दिए । ‘बुधबारदेखि सुरु भएको पश्चिमी वायुले दिउँसोको तापक्रममा कमी ल्याउनेछ, यो प्रणाली अझै दुई-तीन...

बाजुरा–काठमाडौँ डिलक्स बस सञ्चालन

२०७३ फागुन ५ गते १६:४८

काठमाण्डु, ५ फागुन–बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस बताएका छन्। उनले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस...

भिसीलाई गिरफ्तार गर्ने अखिल क्रान्तिकारीको चेतावनी

२०७३ फागुन ५ गते १५:५३

काठमाण्डु, ५ फागुन–संयूक्त विद्यार्थी संघर्ष समितिले पूर्ण समानुपातिक र समावेशी सिद्धान्तको आधारमा स्ववियू निर्वाचन नभए निर्वाचन नै बहिष्कार गर्ने चेतावनी दिएको छ। बिहिवार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो। समितिले अघि सारेका माँगहरुमा पूर्ण समानुपातिक–समावेशी निर्वाचन प्रणाली लागु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us