समाचार

नयाँ संविधान समाप्त पार्ने खेल समाप्त हुँदैछ: एमाले वरिष्ठ नेता खनाल

२०७३ माघ २९ गते १६:५८

काठमाण्डु, २९ माघ–नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानसभाले जारी गरेको नयाँ संविधान समाप्त पार्ने खेल भइरहेको बताएका छन्। नेत्रलाल अभागी स्मृति प्रतिष्ठानले आयोजना गरेको पुस्तक लोकार्पण कार्यक्रममा नेता खनालले समयमा निर्वाचन र संविधान कार्यान्वयन नगरेर संवैधानिक संकट उत्पन्न गर्ने खेल भइरहेको आशंका व्यक्त...

सौराहामा पर्यटकलाई ३० प्रतिशत छुट

२०७३ माघ २९ गते १६:४३

काठमाण्डु, २९ माघ–सौराहाका पर्यटन व्यवसायीले प्रणय दिवसका अवसरमा सौराहा खाना महोत्सवमा आउने पर्यटकलाई ३० प्रतिशतसम्म छुटको घोषणा गरेका छन् । उनीहरुले खान बस्नमा रु १५ प्रतिशत र साना पर्यटन व्यवसायी समूहमार्फत उपहार सामग्रीहरु खरिदमा रु ३० प्रतिशत छुटको घोषणा गरेका हुन् । मुख्यगरी हामीले...

नेपाल र भारत संयुक्त बैठक : प्रसारण लाइन प्रमुख एजेण्डा

२०७३ माघ २९ गते १६:३८

काठमाण्डु, २९ माघ–नेपाल र भारतका ऊर्जा सचिवको संयुक्त बैठकमा प्रसारण लाइनको निर्माण तथा सञ्चालन नै प्रमुख एजेण्डाका रुपमा पेस हुने भएको छ । दुई देशबीच भएको विद्युत् व्यापार सम्झौता कार्यान्वयनका लागि गठित संयुक्त सञ्चालन समिति र कार्य समूहको बैठकमा हाल सञ्चालनमा आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय...

एमाले मधेसी, दलित, जनजाति, विपन्न वर्गको पक्षमाः अध्यक्ष ओली

२०७३ माघ २९ गते १६:३४

काठमाण्डु, २९ माघ–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको सार्वभौमता र स्वतन्त्रता कायम राखेर मात्र जनताको अधिकार सुरक्षित गर्न सकिने बताएका छन् । सो पार्टीद्वारा शनिबार आयोजित एक कार्यक्रममा ओलीले भने– ‘संविधान कार्यान्यवयनका लागि सहयोग पुर्याउने उद्देश्यले पार्टीले मेची–महाकाली अभियान सञ्चालन गर्न लागेको...

कमल थापा भन्छन् : तत्काल निर्वाचनको मिति घोषणा नगरे नयाँ संविधान नै खतरामा पर्छ

२०७३ माघ २९ गते १६:१९

काठमाण्डु, २९ माघ–सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारकै कारण राजनीतिक गतिरोध लम्बिएको आरोप लगाएका छन्। उनले सरकारको ध्यान राजनीतिक जतिरोध अन्त्य गर्नेतर्फ नरेहेको बताए। थापाले प्रमुख दलहरुकै कारण देशमा समस्या सिर्जना भएकोे बताए । निर्वाचन सम्बन्धी सबै विधेयकहरु संसदबाट पारित भइनसकेको स्थितिमा...

नेपाल–भारत सहयोग मञ्चमा सम्मान कार्यक्रम

२०७३ माघ २९ गते १६:१३

काठमाण्डु, २९ माघ–नेपाल–भारत सहयोग मञ्च, वीरगन्जले शनिबार नेपालका लागि भारतीय महावाणिज्यदूत विसी प्रधानको सम्मानमा स्वागत तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा नेपालका लागि भारतीय महावाणिज्यदूत बीसी प्रधानले भारत सरकारको सहयोगमा नेपालमा संचालित एकिकृत भंसार जाँचचौकी, हुलाकीमार्ग र विद्युत् ट्रान्समिशनलाईनलगायत विभिन्न विकास...

प्रधानमन्त्री पचण्डको दाबी- मैले गर्दा ठूला आयोजनाले नयाँ ढंगले गति लियो

२०७३ माघ २९ गते १६:०५

काठमाण्डु, २९ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री भएपछि आर्थिक विकास र समृद्ध राष्ट्रका लागि राष्ट्रिय गौरवका ठूला आयोजनाले नयाँ ढंगले गति लिएको बताएका छन् । प्रधानमन्त्री पचण्डको दाबी मैले गर्दा ठूला आयोजनाले नयाँ ढंगले गति लियो उनले भने राष्ट्रिय गौरवका आयोजना निजगढ–काठमाडौं फास्टट्रयाक...

सुत्केरीको मृत्युभएपछि अस्पताल तनाव ग्रस्त

२०७३ माघ २९ गते १५:४७

काठमाण्डु, २९ माघ–चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा आज अस्पतालमा तनाव सिर्जना भएको छ । अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो । अहिले सो विषयमा छलफल भइरहेको छ । सम्भावित घटना हुन सक्ने भन्दै...

दुई दशक बित्दा पनि बनेन सहिद उद्यान

२०७३ माघ २९ गते १३:०३

शिलान्यास भएको दुई दशक बित्दासमेत इलामको माइपोखरीमा सहिद उद्यान बन्न सकेको छैन् । विभिन्न राजनीतिक दलका नेताले बारम्बार उद्यान निर्माण गर्ने भनेर स्थानीयलाई खोक्रो आश्वासन मात्र बाँड्ने गरेका छन् । उद्यानका नाममा बर्सेनि करोडौँ बजेट छुट्याएपनि उद्यान निर्माणले गति लिन सकेको छैन् । विसं...

संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वदायी भूमिका– मन्त्री थापा

२०७३ माघ २९ गते १२:५६

काठमाण्डु, २९ माघ–रुस्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानको कार्यान्वयनमा काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै अघि बढेको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्माञ्चल क्याम्पस, पोखरा इकाइ समितिद्वारा प्रकाशित ‘जय नेपाल’ स्मारिका तेस्रो अङ्कको आज विमोचन गर्दै उनले लोकतन्त्र प्राप्तिका विभिन्न आन्दोलन हुँदै देशलाई...

अहिलेको चुनौती पुँजीगत खर्च कसरी बढाउनु हो ः अर्थमन्त्री महरा

२०७३ माघ २९ गते १२:५४

काठमाण्डु, २९ माघ–अर्थमन्त्री कृष्णबहादुर महरा शनिबार बिहानै धनगढी आइपुगेका छन् । उनी धनगढीस्थित आन्तरिक राजस्व कार्यालयले आयोजना गरेको कार्यक्रममा सहभागी हुन धनगढी आइपुगेका हुन् ।   कार्यक्रममा सहभागी हुनुपूर्व मन्त्री महतले माओवादीसमर्थित प्रेस सेन्टरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा छोटो अभिव्यक्ति दिए । यसक्रममा मन्त्री...

विशाल महादेव मूर्ति निर्माण अभियानमा ऐक्यबद्धता

२०७३ माघ २९ गते १२:५०

काठमाण्डु, २९ माघ–रुकास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माणाधीन १०८ फिटको विशाल महादेव मूर्ति निर्माण अभियानका लागि कार तथा मोटरसाइकल ¥यालीकासाथ पोखरेली जनसमुदायले ऐक्यबद्धता प्रकट गरेका छन् । मूर्ति निर्माण अभियानलाई साकार पार्ने उद्देश्यका साथ यही फागुन ३ गतेदेखि १३ गतेसम्म पुम्दीकोटमा गर्न लागिएको शिवपूराण महायज्ञको सन्दर्भ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us