समाचार

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

२०७३ माघ २९ गते १२:१९

काठमाण्डु, २९ माघ–रुकुममा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा १ त १०८२ नं को ट्र्याक्टरका चालक दाङ धनौली गाविसका ४४ वर्षीय सुकराम चौधरी रहेको प्रहरीेले जनाएको छ । मुसिकोट नगरपालिका–५ सोलवाङबाट सिमेन्ट लिएर राडी बजार जाँदै...

नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

२०७३ माघ २९ गते १२:०५

काठमाण्डु, २९ माघ–नेपाली सेनाको बैतडीमा रहेको सत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा सञ्चालन गरेको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तल्लोस्वराडको मेलौलीमा सञ्चालन गरेको शिविरबाट १७४ स्थानीयबासिन्दाले सेवा लिएको सत्रुमर्दन गुल्मका गुल्मपती सेनानी उज्जवल बानियाँले बताए । स्वास्थ्य शिविरमा चिकित्सक नवीन अधिकारीले १११...

वर्तमान राजनीतिक समस्या समाधान गर्न खोज्दा अप्ठेरोमा परेः प्रधानमन्त्री प्रचण्ड

२०७३ माघ २९ गते ११:५६

काठमाण्डु, २९ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा समसामयिक राजनीतिबारे छलफल भएको छ। भेटमा संविधान संशोधन, स्थानीय तह र प्रदेशको पुनस्संरचना र निर्वाचनबारेका जटिलता छिटो समाधान गर्नेबारे छलफल भएको भट्टराईले बताए। प्रधानमन्त्री...

अभिभावकको संयोजनमा ‘दिवा खाजा कार्यक्रम’

२०७३ माघ २९ गते ११:४४

काठमाण्डु, २९ माघ–सिन्धुपाल्चोक, २९ माघ । बालबालिकालाई नियमित विद्यालय जान प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित ‘दिवा खाजा कार्यक्रम’ विद्यार्थीका अभिभावकले नै सञ्चालन गर्न थालेपछि प्रभावकारी देखिएको छ । सरकार र विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० को सहयोगमा सञ्चालित उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन सिन्धुपाल्चोकका दुई गाविस महाँकाल...

दुईसय वकिलको सामूहिक राजीनामा फिर्ता

२०७३ माघ २९ गते ११:३३

काठमाण्डु, २९ माघ–सप्तरीदेखि पर्सासम्मका ८ जिल्लामा उच्च अदालत र जिल्ला अदालतमा हुँदै आएको इजलास बहिस्कार कार्यक्रम फिर्ता भएको छ । साथै मधेसका दुईसय भन्दा बढी वकिलहरुले नेपाल बारमा बुझाएको सामुहिक राजीनामा पनि फिर्ता लिएका छन् । यो दुबै निर्णयसँगै अब मधेसमा अवरुद्ध हुँदै आएको...

रातो हाब्रे जोगाउन सक्रियता

२०७३ माघ २९ गते ९:५७

काठमाण्डु, २९ माघ–विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको रातोहाब्रेकोे चोरी तस्करी बढ्न थालेपछि उत्तरी क्षेत्रका सामुदायिक वनका पदाधिकारी रातोहाब्रेको संरक्षणमा कम्मर कसेर लागेका छन् । वन फँडानी, चोरीतस्करी र खुला चरिचरनका कारण रातोहाब्रे लोप हुँदै जान थालेको छ । उत्तरी क्षेत्रका सामुदायिक वनमा अहिले पनि...

जयबहादुर चन्दविरुद्ध सर्वोच्चमा रिट, नवराज सिलवाल प्रहरी प्रमुख बन्ने करिब निश्चित

२०७३ माघ २९ गते ८:५०

काठमाण्डु, २९ माघ– भावी प्रहरी प्रमुखका दावेदार डिआईजी जयबहादुर चन्दविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरियतामा तेश्रो नम्बरमा रहेर पनि महानिरीक्षकमा चन्दले गरेको दाबी र त्यसका लागि गरेका प्रयास कानूनविपरीत रहेको भन्दै अधिवक्ता कपीलदेव ढकालले शुक्रबार रिट दायर गरेका हुन् । सर्वोच्चले...

दार्चुला केन्द्र बनाएर गयो ४.१ रेक्टरको भूकम्प

२०७३ माघ २८ गते २०:०८

दार्चुला, २८ माघ– दार्चुलामा शुक्रबार भूकम्प गएको छ । बिहान ११ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुला सदरमुकाम खलंगाबाट ७ किलोमिटिर उत्तर पश्चिम हिकिलालाई केन्द्रबिन्दु बनाएर ४. १ रेक्टर स्केलको भूकम्प...

संविधान नै खारेज गर्ने उपेन्द्र यादवको चेतावनी

२०७३ माघ २८ गते १९:४८

काठमाण्डु, २८ माघ– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनलाई प्रमुख तीन दलले बेवास्ता गरेको भन्दै पुनर्लेखन नभए संविधान नै खारेज गर्ने चेतावनी दिएका छन् । उनले मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायले अस्वीकार गरिसकेको संविधानलाई पुनर्लेखन नगरिए आन्दोलनको बलमा खारेज गर्ने...

प्रचण्डले सम्झिए आफू भारत जाँदा अख्तियारले गरेको व्यवहार

२०७३ माघ २८ गते १९:३८

काठमाण्डु, २८ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्तिको प्रतिष्ठालाई ख्याल गरेर मात्र अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेका छन् । आयोगको २६ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफ्नो क्षेत्राधिकार नाघेर काम नगर्न आयोग पदाधिकारीको ध्यानाकर्षण गराए । आफू भारतको...

निर्वाचनको तयारीमा लाग्न कोइरालाको निर्देशन

२०७३ माघ २८ गते १९:१९

इनरुवा, २८ माघ– काँग्रेस महामन्त्री शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–५ मा आयोजित वडा भेला कार्यक्रमलाई आइतबार म्बोधन गर्दै उनले सो कुरा बताएका छन् । महामन्त्री कोइरालाले स्थानीय चुनाव अहिलेकै सरकारले गर्ने...

शंखरापुरको माग पुरा हुन्छः मन्त्री पाण्डे

२०७३ माघ २८ गते १७:२५

काठमाण्डु, २८ माघ– संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमा देखिएको असन्तुष्टिलाई सरकाले समेटेर लैजाने बताएका छन् । स्थानीय तह पुनःसंरचना गर्दा शंखरापुर नगरपालिकालाई छुट्टै स्थानीय तह बनाउनुपर्ने मागसहित शंखरापुर नागरिक समाजले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले आफ्नो संयोजकत्वमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us