भक्तपुर, २८ माघ– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शम्शेर जबराले आफ्नो पार्टी सरकारबाट बाहिरिने भन्ने चर्चा गलत भएको बताए । रफत सञ्चार क्लबले शुक्रबार भएको कार्यक्रममा उनले राप्रपा सरकारबाट बाहिरिने कुरा हल्ला मात्र भएको बताए । राप्रपाले सरकारबाट बाहिरिने कुनै निर्णय नगरेको उनको...
नवलपरासी, २८ माघ– उपप्रधान् तथा गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संबिधान संशोधनपछिमात्र स्थानीय तहको निर्वाचन घोषणा गर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल नवलपरासी शाखाले परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले एमालेले खोक्रो राष्ट्रवादको कुरा गरेर देशलाई बन्धक बनाएको आरोप लगाए । प्रमुख प्रतिपक्षी...
काठमाण्डु, २८ फागुन– प्रमुख प्रतिपक्षी एमाले उपाध्यक्ष भीम रावलले प्रचण्ड नेतृत्वको सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य समाप्त हुने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले सरकारले केही दिनभित्रै चुनावको मिति घोषणा नगरे सरकारको औचित्य पूर्ण रुपमा समाप्त...
काठमाण्डु, २८ फागुन– ऊर्जा मन्त्रालयले जलविद्युत् परियोजनाका बारेमा अध्ययन गर्न माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा जान नलसिंहगाड जलविद्युत् आयोजनाका पदाधिकारीलाई निर्देशन दिएको छ । ठूला जलाशययुक्त आयोजना अध्ययन गर्ने भन्दै परियोजनाका पदाधिकारी अष्ट्रेलियाको भ्रमण गर्न लागेको विषय सार्वजनिक भएपछि ऊर्जाले सो निर्देशन दिएको हो ।...
काठमाण्डु, २८ माघ– पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीलाई आफ्नै निवासमा भेट गराएर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शुक्रबार (आजै) दिल्ली जाने भएका छन् । श्रेष्ठ नेपाल एयरको नियमित उडानबाट साँझ ५:०० बजे दिल्ली उड्ने कार्यक्रम...
काठमाण्डु, २८ माघ– सार्वजनिक रुपमा एकअर्काप्रति कठोर टिप्पणी गर्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच लामो समयपछि शुक्रबार भेटवार्ता भएको छ । दुई नेताबीच एक महिनापछि भेट भएको हो । माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पहलमा दुई नेताबीच श्रेष्ठ निवास...
काठमाण्डु, २८ माघ– पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल प्रहरीको भावी महानिरीक्षक कसलाई बनाउने भन्ने छलफलमा रहेकै बेला प्रहरीले माओवादी केन्द्रनिकट विद्यार्थीमाथि ‘रामधुलाई’ गरेको छ । प्रहरी आक्रमणमा शुक्रबार ठमेलस्थित अमृत साइन्स क्याम्पसका आधा दर्जन क्रान्तिकारी विद्यार्थी घाइते भएका छन् । क्रान्तिकारीका...
जुम्ला, २८ माघ– यही माघ २५ गतेदेखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको पदाधिकारी विवादले जिल्ला अधिवेशन लम्बिएको छ । अध्यक्षमा नरबहादुर शाही, वरिष्ठ उपाध्यक्षमा वेदबहादुर शाही र उपाध्यक्षमा भीमबहादुर शाही हुने पक्का भएपनि अन्य पदाधिकारी चयनमा सहमति हुन बाँकी रहेको राप्रपाका जुम्लाका पार्टी...
काठमाण्डु, २८ माघ– नेपालको प्रहरी संगठनका अधिकारीले शाक्ति केन्द्रमा कसरी पहुँच बनाउँछन् र आफूलाई चाहिएका बेला कसरी उपयोग गर्छन् भन्ने पछिल्लो आईजी नियुक्ति प्रकरणले पनि प्रष्ट पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो वरियताका डिआईजी नवराज सिलवाललाई महानिरीक्षक बनाउने अडानबाट टसमस भएका छैनन्...
काठमाण्डु, २८ माघ– बैतडीका स्थायी बासिन्दा डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन सुदूरपश्चिमका काँग्रेस जिल्ला सभापतिहरु एक सातादेखि राजधानीमै छन् । उनीहरुले काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेता र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई भेटेर चन्दका पक्षमा तीव्र लविङ गरिरहेका छन् । उनीहरुका लागि...
काठमाण्डु, २८ माघ– माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको सभापतिमा तिलकप्रसाद उपाध्यायलाई उम्मेदवार बनाउने भएको छ । आगामी १४ फागुनमा हुने निर्वाचनका लागि क्रान्तिकारीले उपाध्यायलाई उम्मेदवार बनाएको हो । क्रान्तिकारीका केन्द्रीय सदस्य उपाध्यक्ष कालिकोटाका स्थायी बासिन्दा हुन् । उपाध्याय अर्थशास्त्र दोश्रो...
पर्सा, २७ माघ– नेपाली काँग्रेस पर्साको सम्पन्न भएको मतगणनाबाट सभापतिको टुङ्गो लाग्न नसकेपछि पुनः शुक्रबार निर्वाचन हुने भएको छ । खसेको मतबाट कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी मत हासिल गर्न नसकेपछि पहिलो र दोस्रो हुनेबीच पुनः निर्वाचन हुने भएको हो । वीरगन्जको आदर्शनगरस्थित...