दाङ, २८ माघ– संविधानविद् नीलाम्बर आचार्यले २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताएका छन् । उनले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने रिपोर्टर्स क्लब दाङले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बताए । आचार्यले सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै...
काठमाण्डु, २७ माघ– अमेरिकामा लामो समय बसेर नेपाल फर्केका दर्शन रौनियार राजावादी राजनीतिमा सक्रिय हुने भएका छन् । रौनियार बिहीबार राप्रपा नेपाल छाडेका केशरबहादुर विष्टले ‘एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान’ गठन गरेका केशरबहादुर विष्टको भेलामा सहभागी भए । राजधानीको एक पार्टी प्यालेसमा भएको भेलामा...
काठमाण्डु, २७ माघ– गृह मन्त्रालयले नेपाल प्रहरीको महानिरीक्षकमा तेश्रो बरियताका डिआईजी जयबहादुर चन्दको नाम सिफारिस गर्ने भएको छ । अन्ततः उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चन्दलाई महानिरीक्षक बनाउने प्रस्ताव तयार पार्न गृहसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका छन् । निधि यसअघि पहिलो बरियताका डिआईजी नवराज...
काठमाण्डु, २७ माघ– काँग्रेस सभापति शेरबहादुर देउवाले तेश्रो वरियताका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउन दबाब दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा छन् । प्रहरी महानिरीक्षक नियुक्ति विवादका कारण दुई नेताबीचको सम्बन्धमै खटपट आएको निकटस्थहरु बताउँछन् । विवादकै कारण बिहीबारको मन्त्रिपरिषद बैठक नै स्थगित...
काठमाण्डु २७ माघ – सरकारले १० वर्षे सशस्त्र जनयुद्धका क्रममा भएको जघन्य घटना छानविन गर्न गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एक बर्ष थप्ने निर्णय गरेको छ । दुई वर्षका लागि गठन भएको आयोगको म्याद आजबाट...
काठमाण्डु २७ माघ – प्रवेशिका परीक्षाको तयारीमा रहेकी अञ्जनी कुमारी ठाकुर अचेल बिहान ६ नबज्दै विद्यालय पुग्छिन् । केही दिनअघिसम्म बिहान घरायसी कामकाजमा आमाबुबालाई सघाउँदै आएकी ठाकुरलाई अचेल भने बिहान ६ नबज्दै विद्यालय पुग्न हतार हुन्छ । सप्तरीको भगवतपुरस्थित बुद्धिलाल मुनर माविको कक्षा १०...
काठमाण्डु, २७ माघ -नायिका केकी अधिकारी शैक्षिक परामर्श कम्पनी राइट एन्ड एसोसिएट्सकी ’ब्रान्ड एम्बेसडर’मा नियुक्त भएकी छिन्। सो संस्थाले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा उनलाई छानेको हो। सो संस्थाले विदेशमा उच्चशिक्षा अध्ययनका लागि परामर्श सेवा दिँदै आएको छ। विदेशमा अध्ययन गरेर सीप र ज्ञान हासिल...
काठमाण्डु, २७ माघ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनकाण्डमा नाम जोडेर आफूहरुलाई बद्नाम गर्न खोजिएको बताएका छन्। अखिल नेपाल महिला संघको नवौं पूर्ण बैठकलाई बिहीबार ललितपुरको च्यासलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले विमानस्थलबाट बरामद भएको ३३ किलो सुनसँग आफू र पार्टी उपाध्यक्ष वामदेव गौतमको...
काठमाण्डु, २७ माघ -नेपाल विद्युत प्राधिकरणले काठमाडौं र पोखरापछि चितवनलाई लोडसेडिङमुक्त बनाएको छ । बिहीबारदेखि चितवन जिल्ला लोडसेडिङमुक्त भएको हो । अब राष्ट्रिय ग्रीडबाट बिजुली वितरण भएका चितवनका सबै क्षेत्रमा लोडसेडिङ नहुने भएको छ । केही समयअघि चितवनमा एक सार्वजनिक कार्यक्रममै उर्जामन्त्री जनार्दन शर्मा...
काठमाण्डु, २७ माघ -काठमाडौंबाट खोटाङ जाँदै गर्दा स्कुटर दुर्घटनामा गम्भीर घाइते भएका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राई (२७)को बिहीबार मृत्यु भएको छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि गृह जिल्ला खोटाङ जाँदै गरेका उनी मंगलबार भक्तपुरको गट्ठाघरमा बिहान साढे चार बजे स्कुटर दुर्घटनामा परी गम्भिर...
काठमाण्डु, २७ माघ -प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयू २ महिना पनि नरहेको दावी गरेका छन्। ओलीले प्रहरी महानिरीक्षक आईजीपी नियुक्तिमा सत्तारुढ दलबीच देखिएको विवादले सरकार अकालमै ढल्न सक्ने देखिएको स्पष्ट पारे। उनले सरकार नाफामुखी भएको आरोप पनि लगाए। सरकारले...
काठमाण्डु, २७ माघ -राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला अध्यक्षमा जीवनकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । बिहीबार बिहान सम्पन्न राप्रपा र राप्रपा नेपालको एकतापछिको प्रथम अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यसअघि राप्रपाका जिल्ला अध्यक्ष भएका ललितकुमार राई एकतापछिको अधिवेशनबाट पार्टीको सहअध्यक्ष बन्नुभएको छ...