समाचार

नेपाल यातायातभित्र सह-चालक मृत फेला

२०७३ वैशाख १ गते १९:०९

काठमाण्डु, १ वैशाख– काठमाण्डुमा रोकेर राखिएको बसभित्रै सहचालक मृत भेटिएका छन् ।   काठमाण्डु महानगरपालिका–३२ पानीट्याङ्की नजिकै पार्किङ गरेर राखिएको नेपाल यातायातको बा१ ख ९९६८ नम्बरको बसभित्र सहचालक दोलखा भेड्खु–२ का ३४ वर्षीया राजेश अधिकारी मृत भेटिएका हुन् ।   प्रहरीका अनुसार मंगलबार राति बसभित्रै...

सुदूरपश्चिमवासीले नयाँ वर्षलाई बिसु महोत्सवका रुपमा मनाए

२०७३ वैशाख १ गते १८:३२

काठमाण्डु, १ वैशाख– राजधानीमा रहेका सुदूरपश्चिमवासीले नव वर्ष विसं २०७३ लाई ‘बिसु महोत्सव’का रुपमा विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएका छन् ।   सुदूरपश्चिम लोक संस्कृति मञ्च नेपालद्वारा आज यहाँ आयोजित कार्यक्रममा नव वर्षको शुभकामना आदानप्रदान गर्दै उनीहरुले सुदूरपश्चिम विविध संस्कृति झल्किने प्रस्तुति दिए ।...

डुंगा दुर्घटनामा एक बालकको मृत्यु दुई घाइते

२०७३ वैशाख १ गते १७:३२

चितवन, १ वैशाख – विक्रमबाबाको दर्शन गरेर फर्कने क्रममा दिउँसो राप्ति नदीमा डुङ्गा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो १ बजे डुङ्गा डुङ्गा दुर्घटना हुँदा सोलुखुम्बुको लुक्ला स्थायी घर भई पश्चिम...

चरखण्डीमा स्नान गर्नेको घुइँचो, गाउँ गाउँमा बिस्केट जात्रा

२०७३ वैशाख १ गते १५:४४

भक्तपुर, १ वैशाख – अनन्तलिङ्गेश्वर नगरपालिका, दधिकोट र सिरुटारको सङ्गमस्थलमा रहेको प्रसिद्ध चरखण्डी मन्दिरमा आज बिहान ३ बजेदेखि नै स्नान गर्नेको घुइँचो लागेको छ । आज चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर चरखण्डेश्वर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पुण्य प्राप्त हुने जनविश्वास छ...

अब नाकाबन्दी हुँदैनः महतो

२०७३ वैशाख १ गते १५:२४

काठमाण्डु, १ बैशाख– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने प्रष्ट पारेका छन् ।   मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले विगतको नाकाबन्दीको आन्दोलनबाट कुनै परिणाम नआएको र सरकारले भन्दा पनि जनताले सास्ती पाएको उल्लेख गर्दै वैशाख ६ गतेबाट हुने...

मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने योजना

२०७३ वैशाख १ गते १५:०१

मुस्ताङ, १ वैशाख – जिविस मुस्ताङले दुई पर्यटकीय जिल्ला मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने योजना अघि सारेको छ । राउन्ड अन्नपूर्ण पदमार्गअन्तर्गतपर्ने यी दुई जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकले ५४ सय मिटरको उँचाइमा अवस्थित थोराङला पास हँुदै आवतजावत गरिरहेका छन् । हिउँदको...

खोटाङ बस दुर्घटनाका सबै मृतकको सनाखत

२०७३ वैशाख १ गते १४:४२

खोटाङ, १ वैशाख – मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडकखण्डको बर्खेटारमा मङ्गलबार भएको बस दुर्घटनाका सबै मृतकको सनाखत भएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने महादेवस्थान–१ स्थित बर्खेटारको भिरमा भएको दुर्घटनामा ज्यान गुमाएकामध्ये अधिकांश खोटाङका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङका १५, उदयपुरका सात,...

दुखद् खबरः नयाँ वर्षमा देशले गुमायो तीन प्राध्यापक

२०७३ वैशाख १ गते १४:२२

धनगढी, १ वैशाख– गए राति डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाण्डुका तीन प्राध्यापकसहित आठ जनाको मृत्यु भएको छ ।   दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवम् डोटेली लोक संस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा जयराज पन्त, उनकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी...

सांग्रिला होटल अगाडि टोयटाले लियो एक व्यक्तिको ज्यान

२०७३ वैशाख १ गते १४:१६

काठमाण्डु, १ वैशाख – लाजिम्पाटस्थित साङ्ग्रिला होटल अगाडि बिहान भएको सडक दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा परी मृत्यु भएका यात्रीको परिचय र वतन खुल्न सकेको छैन । घटनामा संलग्न सवारी साधन घटनापछि भागेकाले त्यसको पनि पहिचान...

माओवादी आन्दोलनको राप र तापले मुलुक परिवर्तन भएको होः प्रचण्ड

२०७३ वैशाख १ गते १४:१२

काठमाण्डु, १ वैशाख– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलन पूर्ण रुपमा एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद परिवार समाज र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाजको संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनेले सबै खाले...

पेस्तोलसहित कम्प्युटर इन्जिनियर पक्राउ

२०७३ वैशाख १ गते १४:०३

राजविराज, १ वैशाख – भारतबाट अवैध रूपमा हतियार नेपाल ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई यहाँ पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरीको ब्रह्मपुर–५ स्थायी घर भई हाल राजविराज नगरपालिका–७ बस्ने २३ वर्षीया कम्प्युटर इन्जिनियर विपिनकुमार झा रहेका छन् । प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका...

गैँडामा क्षयरोग भेटिएपछि संरक्षणमा चुनौती

२०७३ वैशाख १ गते १३:४१

चितवन, १ वैशाख – वन्यजन्तु संरक्षणमा चोरी–सिकार सबैभन्दा ठूलो चुनौती थियो र यसलाई विगतमा धेरै हदसम्म नियन्त्रण लिने काम भयो । चोरी–सिकार नियन्त्रणमा लागि स्थानीय जनतासँगको सहकार्यमा नयाँ प्रविधिको प्रयोग गरियो । प्रहरी र प्रशासनले सक्रियता बढायो । फलतः चितवनले तीन पटकसम्म शून्य चोरी–सिकार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us