आजदेखि बजेट अधिवेशन

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते ९:०० मा प्रकाशित

काठमाण्डू, २८ वैशाखसंघीय संसदको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ  

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१०) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गतेसंसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अपराह्न बजेका लागि बैठकआह्वान भएको संसद सचिवालयले जनाएको

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान त्यसअघिसरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ मन्त्रिपरिषदको बिहीबारको बैठकलेआगामी जेठमा नीति कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us