दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई पक्राउ

काठमाण्डु टुडे २०८१ वैशाख २८ गते ८:५० मा प्रकाशित

काठमाण्डू, २८ वैशाखकाठमाण्डूको दरबार मार्गबाट स्रोत नखुलेको ९८ लाखरुपैयाँसहित दुई जना पक्राउ परेका छन्

पक्राउ परेकाहरुको प्रहरीले विस्तृत विवरण खुलाएको छैन काठमाण्डू उपत्यका अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर थपजानकारी गराइने जनाएको

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us