समाचार

पत्रकार महासंघको साधारणसभाको उद्घाटन राष्ट्रपतिले गर्ने

२०७२ चैत २९ गते ८:४४

चितवन, २९ चैत–नेपाल पत्रकार महासंघको आउँदो वैशाख २१ र २२ गते चितवनमा हुने केन्द्रीय साधारणसभाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले आइतबार आयोजित स्थानीय मूल व्यवस्थापन समितिसँगको बैठकमा सो जानकारी दिनु भएको हो । साधारणसभा विधानसभा पनि हुने...

Bardiya declared fully literate

२०७२ चैत २९ गते ८:३९

Bardiya, April 11– Bardiya has been declared a fully literate district amidst a program here. Minister for Education Giriraj Mani Pokhrel announced on Sunday that Bardiya had been successful to make itself literate. On the occasion, Minister Pokhrel lauded the role various sectors played...

देशले पायो नयाँ प्रधानन्यायाधिश

२०७२ चैत २८ गते १९:२६

काठमाण्डु, २८ चैत– सर्वोच्च अदालतको प्रधानन्यायाधिशमा बरिष्ठ न्यायाधीश सुशीला कार्कीको नाम सिफारिस भएको छ । आइतबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले लामो समयको प्रयासपछि न्यायाधीशमा कार्कीको नाम सिफारिस गरेका हो । वर्तमान प्रधानन्यायाधिस कल्याण श्रेष्ठले अवकास पाउन लागेकोले कार्कीलाई प्रधानन्यायाधिसमा सफिारिस गरिएको हो ।...

घरमा खानेपानी, गाउँमा मोटरबाटो र विद्युत्भार कटौतीमुक्त जिल्ला बनाउन म लागिपरेको छुँः रायमाझी

२०७२ चैत २८ गते १९:१५

अर्घाखाँची, २८ चैत– उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले सुक्खाग्रस्त जिल्ला घोषणा गरेरै भए पनि जिल्लामा पानीको समस्या समाधान गर्ने बताएका छन् । अर्घा धरम्पानीमा दश वर्षमा सम्पन्न भएको भट्टेखोरिया लिफ्टीङ खानेपानी योजनाको गर्दै उनले सबै घरमा खानेपानी, गाउँमा मोटरबाटो र विद्युत्भार कटौतीमुक्त जिल्ला...

न्यायलयमा देखिएका समस्या हल गर्न पहल गर्छौ: केसी

२०७२ चैत २८ गते १८:५८

काठमाण्डु, २८ चैत- नेपाल बार एसोसियसनका नवनिर्वाचित अध्यक्ष शेरबहादुर केसीले बारको नेतृत्वले बार र बेन्चको दूरी घटाउने तथा बेन्चप्रति सहयोगी भूमिका निर्वाह गर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आइतबार यहाँ आयोजना गरको कार्यक्रममा उनले कानुन व्यवसायीको हक र हितको संरक्षणमा आफू प्रतिबद्ध भएर लाग्ने...

नयाँ वर्ष मनाउने सोच्नुभएको छ ?, यो पढ्नुस्, नत्र फस्नुहोला नि

२०७२ चैत २८ गते १८:५७

काठमाण्डु, २८ चैत– नयाँ वर्षको अघिल्लो दिन काठमाण्डु उपत्यकामा रातभर प्रहरीबाट संयुक्त जाँच हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रकाश अर्यालले नयाँ वर्ष मनाउने क्रममा कुनै दुर्घटना नहोस् भनेर प्रहरीले जाँच गर्ने बताउँदै उक्त दिन मादकपदार्थ सेवन मापसे...

पार्टी एकढिक्का बनाउने जिम्मा देउवाजीको हो: पौडेल

२०७२ चैत २८ गते १८:४३

दमौली, २८ चैत– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ संरचना बनाएर मात्रै स्थानीय निकायको निर्वाचनमा जान उपयुक्त हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल तनहुँद्वारा आइतबार खैरेनीटारमा आयोजित साक्षात्कारमा वरिष्ठ नेता पौडेलले उक्त कुरा बताएका हुन् । साक्षात्कारमा पार्टीभित्र एकताको जरुरी रहेको बताउँदै...

महानगरपालिकाको आँखा सिंहदरवारका कुकुरमा

२०७२ चैत २८ गते १८:३१

काठमाण्डु, २८ चैत-महानगरले सिंहदरबार भित्र छाडिएका कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ । व्यववस्थापनको कामअन्र्तगत अहिले कुकुरको तथ्याङ्क लिने काम लगभग सकिएको महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सिंहदरबारमा १५० वटा कुकुर रहका छन् । विभिन्न स्थानमा छाडिएका कुकुरको...

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको दोस्रो राष्ट्रिय सम्मेलन सुरु

२०७२ चैत २८ गते १८:०३

काठमाण्डु, २८ चैत-स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको दोस्रो राष्ट्रिय सम्मेलन यहाँ आइतबारदेखि सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको २६ औँ वार्षिकोत्सवको अवसरमा ‘दिगो विकास प्राप्तिका लागि स्वस्थ्य र जनसङ्ख्या अनुसन्धान’ भन्ने नाराका साथ अनौपचारिक रुपमा आइतबारबाट सम्मेलन सुरु गरेको हो ।...

एमाले प्रतिवेदनले भन्छ,‘सीमाङ्कनमा लचिलो र परिवर्तनशील’

२०७२ चैत २८ गते १६:५२

काठमाण्डु, २८ चैत-नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा सीमाङ्कनलाई लचिलो र परिवर्तनशील विषयका रूपमा ग्रहण गर्दै आयोगका माध्यमबाट पुनरवलोकन गर्न सकिने ढोका खुलै राखिएको बताएका छन् । शनिबारदेखि जारी पार्टीको केन्द्रीय कमिटीको छैटौ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘सीमाङ्कन जस्तो...

आइतबार दिउँसो गएको भूकम्प ६.६ रेक्टर स्केलको

२०७२ चैत २८ गते १६:४७

एजेन्सी– आइतबार गएको भूकम्प ६.६ रेक्टर स्केलको रहेको अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रहरुले जनाएका छन् । अफगानिस्तान केनद्रविन्दु भएर नेपाली समयअनुसार दिउँसो ४ः२३ मा आएको भूकम्पले नेपाल, भारत र पाकिस्तान समेत हल्लाएको थियो ।...

भर्खरै भूकम्पले काठमाण्डु हल्लायो

२०७२ चैत २८ गते १६:२३

काठमाण्डु, २८ चैत– आइतबार दिउँसो ४ बजेर २३ मिनेट जाँदा भुकम्पले काठमाण्डु हल्लाएको छ । भुकम्पको झट्का यसअघि भन्दा लामो समय महसुस गरियो ।   अन्य जानकारीका लागि हामसिँगै रहनुहोला ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us