दुर्गा प्रसाईंलाई हतियारको लाइसेन्स दिने सिडिओलाई कारबाही सिफारिस

काठमाण्डु टुडे २०८१ वैशाख १८ गते २०:०८ मा प्रकाशित

झापा, १८ वैशाखमेडिकल व्यवसायी दुर्गाप्रसाईंलाई  हतियार राख्न अनुमति दिने कर्मचारीलाई कारबाही हुने भएको ।                                                            प्रसाईंको हतियारबारे छानबिन गर्न गृह मन्त्रालयलेसहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गठन गरेको समितिले हतियार जफत गरी हतियार राख्न इजाजत दिने कर्मचारीमाथिकारबाही सिफारिस गरेको हो समितिले सोमबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो   समितिलेलाइसेन्स लिएर पनि राख्न नमिल्ने अर्धस्वचालित हतियार राखेको निस्कर्ष निकालेको प्रसाईंलई झापाका तत्कालीन प्रमुख जिल्लाअधिकारी जनकराज दाहालले २०७५ असार २१ मा हतियारको लाइसेन्स दिएका थिए गत चैतमा सर्वोच्च अदालतको गेटबाटप्रसाईंका बडिगार्ड रामकुमार धिमाल दीपक खड्का जर्मनीमा निर्मित अर्मेरिया पारिन एआरएलइटाली जीएसजी राइफल गज २२एलआर नामको अर्धस्वचालित हतियार सय राउण्ड गोलीसहित पक्राउ परेका थिए सामान्य हतियारको लाइसेन्स लिएर प्रसाईंलेअत्याधुनिक स्वचालित हतियार प्रयोग गर्ने गरेको प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले गरेको जाँचबाट खुलेको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us