काठमाण्डू, ४ भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सत्ता घटक दलहरु कांग्रेस र एमालेले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाएको छ । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस र एमालेलले उपसभामुख पदको अवमूल्यनन गरेको आरोप लगाएका...
काठमाण्डू, ४ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि प्रतिनिधिसभामा आजका लागि तय भएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था तथा परामर्श...
काठमाण्डू, ४ भदौ– आज (बुधबार) प्रतिनिधि सभामा हुने तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित गरीएको छ । एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो जानकारी गराएको सभामुखको सचिवालय स्रोतले जानकारी दिएको छ । ‘स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा प्रधानमन्त्री...
काठमाण्डू, ४ भदौ– सत्ता घटक दल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति विमति जनाएका छन् । सत्ता घटक दल कांग्रेस र एमालेले उपसभामुख रानामगरलाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन जारी रहेकै बेला महामन्त्री शर्माले यसबारे विमति जनाएका हुन । रुपन्देही–३ मा...
काठमाण्डू, ४ भदौ– प्रहरीले अनुचित लेनदेनको आरोपमा एक युवक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३४ वर्षीय कविराज कटुवाल रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई मकवानपुरबाट पक्राउ गरेर ललितपुर ल्याइएको छ । अनुचित लेनदेनको कसुरमा जाहेरी परेपछि पक्राउ पुर्जी लिएर उनलाई...
काठमाण्डू, ४ भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभाको बैठक अगाडि आन्तरिक छलफलमा जुट्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन। संसद् बैठक अगाडि प्रत्येक...
काठमाण्डू, ४ भदौ– काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाण्डूबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो...
काठमाण्डू, ४ भदौ– पाँच दिन अघि काठमाण्डूको लैनचौरस्थित निस्ट कलेजमा पढ्ने एक जना विद्यार्थी अपहरणमा परे । अपरिचित व्यक्तिहरूले उनलाई स्कुटरमा राखेर एकान्तमा लगे । उनीसँग भएको मोबाइल सहितका सामान लुटपाट गरे अनि, उनलाई छाडिदिए । त्यसबारे अनुसन्धान गर्दै जाँदा प्रहरीले विद्यार्थीलाई लुट्ने र...
काठमाण्डू, ४ भदौ– उपसभामुख इन्दिरा राना मगर र काँग्रस नेता डा. शशांक कोइरालाबीच टेलिफोन वार्ता भएको छ । अमेरिका भ्रमणमा रहेकी उपसभामुख रानाले कोइरालालाई मंगलबार साँझ टेलिफोन गरेकी हुन् । आफूले कोइरालासँग फोन संवाद गरेको रानाले बताइन् । ‘विभिन्न हल्लाहरु चलेपछि मैले डा. शेखरलाई...
काठमाण्डू, ४ भदौ– सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी ओलीको आलोचना गरेको आरोपमा सामाजिक अभियन्ता एवं माओवादी कार्यकर्ता मंगलसिह प्रजा पक्राउ परेका छन् । प्रजालाई प्रहरीको साइबर ब्युरोको टोलीले महनावपुरको मनहरी गाउँपालिका–३ का बासिन्दा प्रजालाई मंगलबार काठमाण्डूको शंखमुलबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता एसपी...
काठमाण्डू, ४ भदौ– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा आज सांसदका प्रश्नको जवाफ दिँदैछन् । बैठक अपराह्न १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा नियमावली–२०७९ मा संसद चेका बेला प्रधानमन्त्रीले हरेक महिना सांसदका प्रश्नको जवाफ दिने व्यवस्था छ । यस्तै बैठकमा महिला...
काठमाण्डू, ४ भदौ– फिनल्याण्डमा एक सांसद् संसद भवनभित्रै मृत फेला परेका छन् । सोसल डेमोक्र्याटिक पार्टीका सांसद ३० वर्षीय इमेली पेल्टोनेन फिनल्याण्डको राजधानी हेलसिन्कीस्थित संसद भवनभित्र मृत भेटिएका बीबीसीले जनाएको छ । प्रहरी अधिकारीहरुले सांसद पेल्टोनेनले आत्महत्या गरेको हुन सक्ने आशंका गरेका छन् ।...