समाचार

भारत र चीनबिचको सहमति अस्वीकार्यः कांग्रेस

२०८२ भदौ ५ गते १४:०८

काठमाण्डू, ५ भदौ– सत्ताको प्रमुख घटक दल कांग्रेसले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएको छ । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन थापाले यस्तो बताएका हुन । कांग्रेस...

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूमि होः एमाले

२०८२ भदौ ५ गते १४:०२

काठमाण्डू, ५ भदौ– सत्ता घटक दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैलालेलिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि रहेको बताएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले प्रमुख सचेतक महेश बर्तौलालले यस्तो बताएका हुन । एमाले प्रमुख सचेतक बर्ताैलाले भारत...

सरकारले लिपुलेक र कालापानीको संरक्षण गरोस्ः रास्वपा सांसद नेपाली

२०८२ भदौ ५ गते १३:३३

काठमाण्डू, ५ भदौ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नेपालको भूमि लिपुलेक र कालापानीको संरक्षणका लागि पहल गर्न नेपाल सरकारसँग माग गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै रास्वपा सांसद नेपालीले यस्तो बताएका हुन । उनले भने,...

भूमि विधेयक पारित, नोट अफ डिसेन्ट लेख्ने विपक्षीको तयारी

२०८२ भदौ ५ गते १३:२८

काठमाण्डू, ५ भदौ– प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिबाट भूमि विधेयक पारित भएको छ । आज (बिहिबार) बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बैठकले प्रस्तावित भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित भएको हो । बैठकमा प्रस्तावित प्रतिवेदनमा एमाले र कांग्रेसका सांसदले समर्थन गरेका...

प्रधानमन्त्रीलाई ज्ञानवाहादुरको आग्रहः राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्नुहोस्

२०८२ भदौ ५ गते १२:५९

काठमाण्डू, ५ भदौ– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानवाहादुर शाहीले नेपालको वर्तमान भूराजनीतिक अवस्था र विशेषगरी लिपुलेक, लिम्पियाधुरा, र कालापानी क्षेत्रमा देखिएका सीमा विवाद समाधानका लागि प्रधानमन्त्रीलाई राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरेका छन । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै शाहीले...

विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने व्यवस्था गरौंः कांग्रेस सांसद भण्डारी

२०८२ भदौ ५ गते १२:५०

काठमाण्डू, ५ भदौ– कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताएका छन । आज (बिहिबार) सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै कांग्रेस भण्डारीले यस्तो बताएका हुन । उनले पाठ्यक्रममा प्रविधिलाई अद्यावधिक गर्नु अपरिहार्य भइसकेको पनि...

माइतीघरमा निजी विद्यालय सञ्चालकहरूको प्रदर्शन

२०८२ भदौ ५ गते १२:२९

काठमाण्डू, ५ भदौ– आज (बिहिबार) काठमाण्डूको माइतीघर मण्डाला क्षेत्रमा निजी विद्यालयका संगठन प्याब्सन, एनप्याब्सन, हिसान र अपेन लगायतले ५ बुँदे माग अघि सार्दै प्रदर्शन गरेका छन । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रूप दिने तयारी भइरहेका बेला निजी विद्यालय सञ्चालकहरूले प्रदर्शन गरेका हुन् ।...

प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट लेखिनुपर्छः पूर्वमन्त्री शर्मा

२०८२ भदौ ५ गते १२:२१

काठमाण्डू, ५ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रधानाध्यापकको सेवा सुविधाबारे विधेयकमा स्पष्ट रुपमा लेखिनुपर्ने तर्क गरेकी छन । आज (बिहिबार) सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै माओवादीकी सांसद शर्माले यस्तो बताएकी हुन । उनले प्रधानाध्यापकको...

विश्वप्रकाशको सुझाव: प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाऔं

२०८२ भदौ ५ गते १२:१६

काठमाण्डू, ५ भदौ– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन सुझाव दिएका छन । हालसालै पुनः लिपुकेकको विषय उठेको सन्दर्भमा शर्माले आफ्नो धारणा राख्दै कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई...

४७ वर्षीय बाबुले गरे नाबालिका छोरी बलात्कार

२०८२ भदौ ५ गते ८:३८

काठमाण्डू, ५ भदौ– नाबालिका छोरी करणी गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक ४७ वर्षीय पुरुष छन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी हस्तबहादुर सुनुवारका अनुसार ६ महिनादेखि बालुले पटकपटक छोरीमभाथि बलात्कार गर्दै आएको उजुरी परेपछि पक्राउ गरिएको बताए । पक्राउ...

नेपालले भारतलाई भन्योः पलिपुलेक हाम्रो हो, सडक निर्माण र व्यापार विस्तार नगर्नु

२०८२ भदौ ५ गते ८:२८

काठमाण्डू, ५ भदौ– नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अभिन्न भू–भाग रहेको स्पष्ट गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल...

देउवाको प्रश्नः जनताले मलाई भोट हाल्छन् त के गर्ने मैले ?

२०८२ भदौ ४ गते १८:१३

काठमाण्डू, ४ भदौ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो कोही नरहेको बताएका छन । आज (बुधबार) काठमाण्डूमा स्व. प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले आफू त्यत्तिकै प्रधानमन्त्री नभएको भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us