समाचार

संखुवासभामा ४.४ म्याग्निच्युडको भूकम्प

२०८२ भदौ ७ गते ११:०६

काठमाण्डू,७ भदौ– संखुवासभाको मगहाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको गएको छ । गए राति ११ बजेर १५ मिनेट ४.४ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरीएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का महसुस भएपछि स्थानीय आत्तिँदै घर बाहिर निस्किएका थिए । भूकम्पले...

मर्स्याङ्दी नदी किनारमा शव फेला

२०८२ भदौ ७ गते १०:४७

काठमाण्डू,७ भदौ– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा एक जनाको शव भेटिएको छ । नाम, थर र वतन नखुलेको अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए...

दक्षिण कोरियाका लागि ५३०० कोटा, एक लाख बढी नेपालीको आवेदन

२०८२ भदौ ६ गते १८:०३

काठमाण्डू, ६ भदौ– वैदेशीक रोजगारीका लागि दक्षिण कोरिया जान इच्छुक नेपाली युवामध्ये करिब एक लाख तीन हजार जनाले आवेदन दिएका छन । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाका अनुसार ५३०० जना कामदारको माग हुँदा एक लाख तीन हजारले आवेदन दिएका हुन...

यूके पठाउने भन्दै ४३ लाख ठगेको आरोपमा एक युवक पक्राउ

२०८२ भदौ ६ गते १७:३८

काठमाण्डू, ६ भदौ– प्रहरीले वैदेशिक रोजगारीका लागि यूके पठाउने भन्दै ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१४ घर भएका २९ वर्षीय वसन्त कार्की रहेको प्रहरीले जनाएको छ । कार्कीलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

विद्यालाई ओलीको प्रश्नः अर्को वर्ष आउने मदन जयन्ती मनाउन पार्टी कार्यालय खोल्नुपर्छ ?

२०८२ भदौ ६ गते १७:३३

काठमाण्डू, ६ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको ७५औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय खुलेको असन्तुष्टि व्यक्त गरेका छन । आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसबारे असन्तुष्टि जनाएका हुन । ओलीले अर्को...

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

२०८२ भदौ ६ गते १७:३०

काठमाण्डू, ६ भदौ– आज (शुक्रबार) बसेको राष्ट्रिय सभाको बैठकबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सर्वसम्मत पारित भएको छ । आजको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुनः प्रतिनिधिसभामै पठाउँछ । पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता...

विद्या भण्डारी लक्षित ओलीको टिप्पणीः हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा कायम हुँदैन

२०८२ भदौ ६ गते १७:२६

काठमाण्डू, ६ भदौ– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन । आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो तर्क गरेका हुन । ओलीले राष्ट्रपति हुने बेला भण्डारी...

दुई–दुई पटक राष्ट्रपति भएको मान्छे, पार्टीमा फर्केर आउने समस्या खडा गर्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिइनः ओली

२०८२ भदौ ६ गते १७:२२

काठमाण्डू, ६ भदौ– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन । आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो तर्क गरेका हुन । ओलीले राष्ट्रपति हुने बेला भण्डारी...

भण्डारीको सदस्यता खोसेको होइन, राष्ट्रपति हुन छोडेर जानु भएको होः ओली

२०८२ भदौ ६ गते १७:२०

काठमाण्डू, ६ भदौ– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन । आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो तर्क गरेका हुन । ओलीले राष्ट्रपति हुने बेला भण्डारी...

पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छः ओली

२०८२ भदौ ६ गते १७:१८

काठमाण्डू, ६ भदौ– प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन । आज (शुक्रबार) एमालेको मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो तर्क गरेका हुन । ओलीले राष्ट्रपति हुने बेला भण्डारी...

सानो छ भनेर समाजवादीको कुप्रचार नगर्नूः माधव नेपाल

२०८२ भदौ ६ गते १६:४५

काठमाण्डू, ६ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टी (एकीकृत समाजवादी) सानो छ भनेर कुप्रचार नर्गन चेतावनी दिएका छन । आज (शुक्रबार) एकीकृत समाजवादीको मुख्यालयमा आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । अध्यक्ष...

सरकारले संसद् छलेर करका दर हेरफेर गरेर आर्थिक अपराध गर्‍योः वर्षमान पुन

२०८२ भदौ ६ गते १६:३१

काठमाण्डू, ६ भदौ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले संसद्‍लाई छलेर आर्थिक विधेयक पास भएको एक महिनामै करका दर हेरफेर गरेको आरोप लगाउँदै गम्भीर आपत्ति व्यक्त गरेका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद पुनले यस्तो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us