काठमाण्डू, ८ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओावदी केन्द्रको पदाधिकारी बैठक फेरि स्थगित भएको छ । आज (आइतबार) दिउँसो बजेका लागि बोलाइएको माओवादी केन्द्य्रको पदाधिकारी बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको सचिव गंगानारायण श्रेष्ठले जानकारी दिएका छन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको...
काठमाण्डू, ८ भदौ– उदयपुरमा एक टिपरमा एकाएक आगलागी भएको छ । उदयपुरको कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गएराति भएको उक्त आगलागीमा करिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ । दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको...
काठमाण्डू, ८ भदौ– प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीकी आमा र बहिनीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन । इजरायल पुगेरक फर्केकी विपिनका आमा पद्मा र पुष्पा जोशीले राष्ट्रपति पौडेलसँग आज (आइतबार) बिहान भेटवार्ता गरेका हुन । उनीहरुले शनिबार प्रधानमन्त्री केपी शर्मा...
काठमाण्डू, ८ भदौ– गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापन दुई पक्षबीचको सम्झौता भएको बताएका छन । दुवै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन नहुने गृहमन्त्री लेखकले बताए । आज (आइतबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले...
काठमाण्डू, ८ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावनाविपरीत रहेको दाबी गरेका छन । आज (आइतबार) काठमाण्डूमा एक आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सम्मानित नेता खनालले यस्तो...
काठमाण्डू, ७ भदौ– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भियनामकी उपराष्ट्रपति भो थि आन सुआनलाई भियतनामबाट गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गराउन प्रस्ताव गरेकी छन । आज (शनिबार) नेपाल भ्रमणमा आएकी उपराष्ट्रपति सुआनसँगको शिष्टाचार भेटका क्रममा परराष्ट्रमन्त्री राणाले बुद्ध जन्मस्थल लुम्बिनीमा वर्षेनी ठूलो संख्यामा भियतनामी...
काठमाण्डू, ७ भदौ– नेकपा एमालेका स्थायी समिति सदस्य भानुभक्त ढकालले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने निर्णय विधान महाधिवेशनबाट अनुमोदन हुने दाबी गरेका छन । आज (शनिबार) एमाले निकट अनेरास्ववियु महिला विभागले आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै ढकालले यस्तो बताएका...
काठमाण्डू, ७ भदौ– पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कानुन चोरी हुने संसद्मा किन आइएछ भनेर आत्मग्लानी हुने गरेको बताएका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आफू अन्तरिक कालदेखि निरन्तर संसद्मा रहेको बताउँदै पछिल्लो समय किन संसद्मा आइएछ...
काठमाण्डू, ७ भदौ– एमाले सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नेपाली भूमि लिपुलेकबारे भारत र चीनबीच भएको दुई देशीय सम्झौता गम्भीर र आपत्तीको कुरा भएको बताएका छन । आज (शनिबार) प्रेस चौतारी नेपाल कैलालीले धनगढीमा आयोजना गरेको ‘जनसंगठनसँग प्रेस चौतारी’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै...
काठमाण्डू, ७ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन । आज (शनिबार) विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलबाट फर्केपछि प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका...
काठमाण्डू, ७ भदौ– दमौलीका दीपकराज जोशीले पृथ्वीराजमार्गमा अन्डरपास निर्माणको माग गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई निवेदन दिएका छन । दमौली नगरबासीको तर्फबाट जोशीले स्थानीयबासीको दैनिक आवतजावतमा देखिएको सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै अन्डरपास निर्माणको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र दिएका हुन...
काठमाण्डू, ७ भदौ– स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । शनिबार भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको स्क्रब टाइफसबाट मृत्यु भएको अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी...