समाचार

उपसभामुख जोडिएको संस्थाले बालमन्दिरबाट लगेका बालबालिकाबारे अध्ययन गर्दै प्रहरी

२०८२ भदौ ८ गते १८:११

काठमाण्डू, ८ भदौ– प्रतिनिधि सभाको उपसभामुख बन्नुभन्दा पहिल्यै इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सत्तारुढ दलले काठमाण्डूस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर उपसभामुख रानालाई हटाउने तयारी गरिरहेका बेला सार्वजनिक भएको विषयमा प्रहरीले...

कार्की खोलाले बगाएका बम्जनको शव मनहरीमा भेटियो

२०८२ भदौ ८ गते १८:०४

काठमाण्डू, ८ भदौ– मकवानपुरको मनहरीमा एक पुरुषको शव भेटिएको छ । आइतबार दिउँसो मनहरीस्थित राप्ती खोलाको बगरमा एक पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आइतबार दिउँसो १३ः ४० बजेको समयमा मनहरी–९ ज्यामिरेस्थित राप्ती खोलाको बगरमा उत्तानो अवस्थामा उक्त शव...

विपिन जोशीको रिहाइका लागि सरकारले थप पहल गर्छः परराष्ट्रमन्त्री राणा

२०८२ भदौ ८ गते १७:५४

काठमाण्डू, ८ भदौ– परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्ने बताएकी छन । आज (आइतबार) विपिनका आमा र बहिनीसँग मन्त्रालयमा भेटेर कुराकानी गरेको जानकारी दिँदै मन्त्री राणाले भेटमा विपिनका आमा...

राज्य व्यवस्था समिति सभापति र उपसभामुखबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

२०८२ भदौ ८ गते १७:४२

काठमाण्डू, ८ भदौ– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले सोमबार बिहान बैठक बोलाएको...

नाउपाबाट गत निर्वाचनका उम्मेदवारले त्यागे पार्टी, जनमत पार्टीमा प्रवेश

२०८२ भदौ ८ गते १७:०६

काठमाण्डू, ८ भदौ– डा. सीके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही– ३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा) रुपन्देही–१ बाट उठेका उम्मेदवारलाई पार्टीमा प्रवेश गराएको छ । गत निर्वाचनमा रुपन्देही–१ बाट उम्मदेवार रहेका धनिराम चौधरी आज (आइतबार) सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश...

बैतडीमा पहिरोले एक घर पुरियो

२०८२ भदौ ८ गते १६:५९

काठमाण्डू, ८ भदौ– बैतडीमा पहिरोले एक घर पुरेको छ । जिल्लाको पुर्चौँडी नगरपालिका–४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले पुरिएको छ । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले बोहराको तीन तले घर पूर्ण रूपमा क्षति भएको जल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडुले जानकारी...

आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न सक्दैनः महामन्त्री थापा

२०८२ भदौ ८ गते १६:५६

काठमाण्डू, ८ भदौ– पूर्व मन्त्री एवं सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँबायाँ गर्न नसक्ने बताएका छन । आज (आइतबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले...

सुनिल पौडेललाई एक लाख धरौटीमा छाड्न आदेश

२०८२ भदौ ८ गते १६:४१

काठमाण्डू, ८ भदौ– श्रृङखलावद्ध भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई विशेष अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीसँग एक...

नेपालमा माओवादीमात्रै समाजवाद निर्माण गर्ने सम्भावना बोकेको पार्टी होः प्रचण्ड

२०८२ भदौ ८ गते १६:३९

काठमाण्डू, ८ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई अब पार्टीमा स्थान नरहेको स्पष्ट पारेका छन । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई आज (आइतबार) सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो घोषणा...

दलाल र बिचौलियाहरू अब माओवादीमा ठाँउ छैनः प्रचण्ड

२०८२ भदौ ८ गते १६:३७

काठमाण्डू, ८ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई अब पार्टीमा स्थान नरहेको स्पष्ट पारेका छन । माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई आज (आइतबार) सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो घोषणा...

हामीलाई बीआरआई पनि चाहिन्छ, एमसीसी पनिः सुरेन्द्र पाण्डे

२०८२ भदौ ८ गते १६:३०

काठमाण्डू, ८ भदौ– पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेका भावनात्मक र तथ्यविहीन विरोधप्रति असहमति व्यक्त गरेका छन । आज (आइतबार) काठमाण्डूमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पाण्डेले असहमति जनाएका हुन । पाण्डेले एमसीसी कार्यान्वयनमार्फत नेपालमा...

बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

२०८२ भदौ ८ गते १६:१७

काठमाण्डू, ८ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुनरावेद निवेदन दर्ता गराएको छ । आइतबार अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गराएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तस्शुल्क स्टिकर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us