काठमाण्डू, १० भदौ– संघीय संसदको संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाइ विशेष समिति सभापति ईश्वरीदेवी न्यौपानेले पदबाट राजीनामा दिएकी छन् । न्यौपानेले विशेष कारणबस आफू जिम्मेवारीमा रहन नसक्ने भन्दै मंगलबार सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएकी हुन् । ‘संसदीय सुनुवाइ समितिको सभापति पदमा रही रहन...
काठमाण्डू, १० भदौ– नेपाली काँग्रेसले सांसद् ईश्वरी न्यौपानेलाई राज्यव्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले न्यौपानेले सभापति बनाउने निर्णय गरेको हो । न्यौपाने यसअघि संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाई विशेष समिति...
काठमाण्डू, १० भदौ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि भइरहेको व्यवहार आफूलाई ठीक नलागेको बताएकी छन् । बुढानीलकण्ठ भंगालस्थित आफ्नै निवासमा रास्वपा प्रवक्ता मनिष झासँगको भेटमा मंगलबार उनले लामिछानेमाथि गरिएको व्यवहार आफूलाई चित्त नबुझेको बताइन् । सहकारीको बचत अपचलन कसुरमा...
काठमाण्डू, १० भदौ– कांग्रेस नेता डा. शेखर कोइरालाले अनुदान रकम कटौतीको विरोधमा माइतीघर मण्डलामा अनसनरत किसानका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । सामाजिक सञ्जलाल फेसबुकमार्फत कोइरालाले कृषि क्षेत्र र किसानका विषयलाई प्राथमिकता दिन माग गरे । उखुका बोटसहित किसान आन्दोलनमा आउनु...
काठमाण्डू, १० भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली भूमि लिपुलेक नाकाबाट दुई छिमेकी चीन र भारतले व्यापारिक साझेदारी गरेको विषयप्रति सरकारले कुनै कदम नचालेको भन्दै आपत्ति जनाएको छ । रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख एवं सांसद शिशिर खनालले विज्ञप्ति जारी गर्दै राष्ट्रियताको विषयप्रति...
तनहुँ, १० भदौ– देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण...
काठमाण्डू, १० भदौ– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले...
काठमाण्डू, ९ भदौ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रै बसेर पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन नसकिने चेतावनी दिएका छन् । पार्टी गठनको पाचौं वर्षगाँठका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेपालले पार्टीभित्रै बसेर पार्टी सक्ने खेलमा लागेकालाई छुट दिन नसकिने बताए ।...
काठमाण्डू, ९ भदौ– सार्वजनिक यातायात केन्द्रीय महासंघले आफ्ना सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक अपिल गरेको छ । महासंघका महासचिव भरत नेपालले सोमबार विज्ञप्तिमार्फत उक्त आग्रह गरेका हुन् । महासंघले अव्यावहारिक विषय संशोधन भएसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न भनेको छ ।...
कैलाली, ९ भदौ–कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरी छन् । बलात्कार मुद्धाका आरोपी चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । रिंगटा लागेको बताएपछि प्रादेशिक अस्पताल लगिएकामा...
काठमाण्डू, ९ भदौ– गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा उदाएका राजीव गुरुङ उर्फ दीपक मनाङेले अबको ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । उनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले गत ४ असारमा गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने फैसला गरेको थियो । मनाङे गत निर्वाचनमा...
रौतहट, ९ भदौ– रौतहटमा सुटकेसमा महिलाको शव भेटिएको प्रकरणमा एक जना पक्राउ परेका छन् । गौर नगरपालिका–२ महादेवपट्टीकी २६ वर्षीया रूवीकुमारी साहको शव शनिबार गौर–सिरसिया सडक खण्डमा सुटकेसभित्र फेला परेको थियो । प्रहरीले पक्राउ परेकाको परिचय खुलाएको छैन । रौतहट प्रहरीका डिएसपी राजु कार्कीले...