काठमाण्डू, १२ असार– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि बेर अधि मात्रै मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकका एजेन्डा सार्वजनिक भएका छैनन् ।