रास्वपामा मतदान समय थपियो

काठमाण्डु टुडे २०८३ असार १२ गते १५:४९ मा प्रकाशित

काठमाण्डू, १२ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारीका लागि भइरहेको मतदानको समय थपिएको छ ।

दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको भइ पनि अपराह्न साढे ४ बजेसम्मका लागि थपिएको छ । अहिले मतदान जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us